पूर्वी लेबनानमा आक्रमण सुरु

२९ असोज, एजेन्सी ।

Advertisement

इजरायली हवाई आक्रमणबाट लेबनानमा २ हजार ३०६ जनाको मृत्यु भएको छ ।

अक्टोबर ८, २०२३ देखि सुरु भएको इजरायली हवाई आक्रमणमा २ हजार बढीको मृत्यु भएको हो ।

Advertisement

सो आक्रमणममा १० हजार ६९८ जना घाइते भएका छन् ।

गाजापट्टीमा हमास र इजरायल बीचको युद्ध जारी रहँदा हिजबुल्लाह र इजरायली सेनाले लेबनान–इजरायल सीमामा गोलीबारी गर्दै आएका छन् ।

Advertisement

सेप्टेम्बर २३ देखि इजरायली सेनाले हिजबुल्लाहसँग लेबनानभर सघन हवाई आक्रमणहरू सुरु गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top