NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स शनिबार भदौ २८ , २०८२
रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ? शनिबार भदौ २८ , २०८२
बुद्धका सन्तानलाई कहिलेसम्म नरसंहार गर्छौं ? शनिबार भदौ २८ , २०८२
सुशीला प्रधानमन्त्री बन्दा मोदीदेखि कुलमानसम्म गद्गद् शनिबार भदौ २८ , २०८२
धेरै क्षेत्रमा हट्यो कफ्र्यु–निषेधाज्ञा,जनजीवन लयमा, अब सबै सच्चिऔं शनिबार भदौ २८ , २०८२
Next
Prev

समाचार

काठमाडौंमा प्लास्टिकका माला बेचे कारबाही, फूल बेच्न तोकिए ४६ स्थान

मङ्लबार कार्तिक १३ , २०८१
Reading Time: 1 min read
A A
काठमाण्डौ महानगरपालिकाले २६४ ठाउँमा बस बिसौनी निर्माण गर्ने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१३ कार्तिक , काठमाण्डौ।

काठमाडौं महानगरपालिकाले लाखौं रुपैयाँ बराबरको प्लास्टिकका पुष्पगुच्छा, फूलमाला जफत गरेको भोलिपल्ट काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले तिहारमा प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री–वितरणमा रोक लगाएका छन् ।

उनले स्वदेशमा उत्पादित फूलको व्यापारलाई प्रवर्द्धन गरिएको बताएका छन् । यो वर्षको दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा ४६ स्थानमा स्वदेशमा उत्पादित फूलको बिक्री–वितरणको व्यवस्था गरिएको महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले जानकारी गराएका छन् ।

LS Auto

कसैले लुकीछिपी प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री गरेको पाइए कारबाही गरिने महानगरले चेतावनी दिएको छ । महानगरले स्वदेशी फूलको बिक्री–वितरणका लागि यी स्थान समेत तोकिदिएको छ ।
१. आरती पार्टी प्यालेस, माछापोखरी

२. बुद्धमहल, माछापोखरी

३. बालाजु भाटभटेनी, माछापोखरी

४. भ्याली कोल्ड स्टोर, बालाजु

५. सामुदायिक भवन, बालाजु

६. धर्मचक्र पार्क, स्वयम्भू

७. स्वयम्भू मार्ट

८. भाटभटेनी, कलंकी

९. कलंकी ट्रेड सेन्टर, कलंकी

१०. एसएनएस, कलंकी

११. एनबीटीसी, कलंकी

१२. नेपा ब्यांक्वेट, खुसिँबु

१३. बिग मार्ट, कालधारा, पकनाजोल

१४. साल्ट ट्रेडिङ कर्पोरेसन, कालीमाटी

१५. काठमाडौं मल, सुन्धारा

१६. सिभिल मल, सुन्धारा

१७. सीटीसी मल, सुन्धारा

१८. रञ्जना मल, नयाँ सडक

१९. बिग मार्ट कम्प्लेक्स, अनामनगर

२०. एटी कम्प्लेक्स, न्यु प्लाजा

२१. भाटभटेनी, अनामनगर

२२. आईटी प्लाजा, कमलादी

२३. संकटा चोक, टेवहाल

२४. केएल टावर, चाबहिल

२५. बी एन्ड एसएम, बौद्ध

२६. भर्गो जापान, शंखमूल

२७. आइप्लेक्स, बानेश्वर

२८. एनबी सेन्टर, नयाँ बानेश्वर

२९. फोनिक्स टावर, बत्तीसपुतली

३०. चाबहिल फुटबल चौर, चाबहिल गणेशस्थान

३१. बिगमार्ट, शंखमूल

३२. बीबीएसएम, कोटेश्वर

३३. सिफल चौर, सिफल

३४. केटीएम पार्टी प्यालेस

३५. निराकल कम्प्लेक्स, शंखमूल

३६. एसी कम्प्लेक्स, चाबहिल

३७. भाटभटेनी, कोटेश्वर

३८. भाटभटेनी, नक्साल

३९. बिग मार्ग, बालुवाटार

४०. सेल्सबेरी, महाराजगन्ज

४१. भाटभटेनी, महाराजगन्ज

४२. कोइराला मार्ट, सामाखुसी

४३. बिग मार्ट, सामाखुसी

४४) सिटी सेन्टर, कमलपोखरी

४५. ल्होत्से मल, बालाजु

४६. सासा ब्यांक्वेट, सोह्रखुट्टे

महानगरको प्रहरीको टोलीले सोमबार मात्रै थोक बिक्री हुने महाबौद्धको विभिन्न होलसेल पसलमा छापा मारी सयौं माला, पुष्पगुच्छा र लक्ष्मीपूजामा प्रयोग हुने विभिन्न प्रकारका प्लास्टिकका प्रतिबन्धित सामग्री बरामद गरेको थियो ।

महानगर वातावरण व्यवस्थापन विभागले आइतबार प्रतिबन्धित प्लास्टिकजन्य सामग्री र फूलमाला जफत गर्ने सूचना जारी गरेको थियो । सो सूचनाको अटेर गरेपछि कामपा प्रहरीले छापा मारेको हो ।

कामपा प्रहरी बल प्रमुख राजुनाथ पाण्डेका अनुसार बजारमा जताततै प्लास्टिकको फूलमाला बिक्रीमा राखेको जानकारी पाएपछि जफत गरेको हो । विभागको सूचनाको आधारमा कामपा प्रहरी टोलीले राजधानीको थोक बिक्री हुने महाबौद्ध र कालिमाटी, ताहाचल, बानेश्वरलगायत दर्जन बढी पसल छापा मारेर प्लास्टिकको फूलमाला र पुष्पगुच्छा बरामद गरेको हो ।

कामपा प्रहरी बल प्रमुख पाण्डेले सोमबारबाट सबै वडाका प्लास्टिकको माला बिक्री गर्ने पसलमा प्रहरी परिचालन गरेको जानकारी दिएका छन् । कामपाले सोमबार फूलमाला जफत गर्न दर्जनौं प्रहरी परिचालन गरेको थियो ।

कामपा विभागले एकल प्रयोगको प्लास्टिक, प्लास्टिकको फूलगुच्छा, माला बिक्री वितरण, भण्डारण, ओसारपसार र प्रयोग तथा ४० माइक्रोनभन्दा पातला झोला बिक्रीवितरण, भण्डारण, ओसारपसार तथा प्रयोगमा पूर्णरूपमा निषेध गरिएको हुनाले उक्त वस्तुहरूको उत्पादन, बिक्रीवितरण, भण्डारण, ओसारपसार र प्रयोगमा प्रतिबन्ध लगाइएको उल्लेख गरेको थियो।

सरकारले २०७२ वैशाख १ गतेदेखि काठमाडौं उपत्यकाको ४ किल्ला तोकेर प्लास्टिकका झोला प्रयोग निषेध गरेको थियो। वैशाख १ देखि लागू हुने गरी २० इन्च चौडाइ र ३५ इन्च लम्बाइ साइज र ४० माइक्रोन मोटाइसम्मका प्लास्टिक झोला आयात, भण्डारण, बिक्रीवितरण र प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो ।

त्यसको निरन्तरता दिँदै ६ वर्ष अघि २०७५ फागुनमा सूचना जारी गरी उपत्यकामा ४० र उपत्यका बाहिर ३० माइक्रोनभन्दा पातलो झोलामा प्रतिबन्ध लगाएको थियो । झोलासँगै अवैध रूपमा ४० माइक्रोनभन्दा कमको प्लास्टिकको फूलमाला बिक्री भइरहेको छ।

यस्तै, २०७८ माघ १७ गते प्लास्टिक झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना २०७८ स्वीकृत गरेको थियो। पुनः १ साउन २०७९ मा देशभरि प्लास्टिकका फूल गुच्छा उत्पादन, आयात, बिक्रीवितरण र भण्डारणमा पूर्ण रोक लगाएको थियो।

सरकारले प्लास्टिकको फूलमाला बिक्रीमा रोक लगाएको सूचना जारी गरेपनि काठमाडौं महानगरबाहेक अन्य स्थानीय तहमा धमाधम बिक्री भइरहेको छ। महानगरले प्लास्टिकको माला बिक्री गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने समेत जनाएको छ।a

Tags: #काठमाडौं महानगरपालिका#प्लास्टिकका फूलमाला#प्लास्टिकका फूलमाला प्रतिबन्ध

लोकप्रीय

पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स

पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स

शनिबार भदौ २८ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२
बुद्धका सन्तानलाई कहिलेसम्म नरसंहार गर्छौं ?

बुद्धका सन्तानलाई कहिलेसम्म नरसंहार गर्छौं ?

शनिबार भदौ २८ , २०८२

विचार

पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स

पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स

शनिबार भदौ २८ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२
बुद्धका सन्तानलाई कहिलेसम्म नरसंहार गर्छौं ?

बुद्धका सन्तानलाई कहिलेसम्म नरसंहार गर्छौं ?

शनिबार भदौ २८ , २०८२

थप समाचार

पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स
ताजा समाचार

पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स

शनिबार भदौ २८ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?
ताजा समाचार

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२
बुद्धका सन्तानलाई कहिलेसम्म नरसंहार गर्छौं ?
ताजा समाचार

बुद्धका सन्तानलाई कहिलेसम्म नरसंहार गर्छौं ?

शनिबार भदौ २८ , २०८२
सुशीला प्रधानमन्त्री बन्दा मोदीदेखि कुलमानसम्म गद्गद्
ताजा समाचार

सुशीला प्रधानमन्त्री बन्दा मोदीदेखि कुलमानसम्म गद्गद्

शनिबार भदौ २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

World News: Indiaसंग Americaले वार्ता गर्ने, Qatarमा Israelको आ*क्र*मण || Nepal Times

00:16:07

World News: नेपालको प्रदर्शनमा ७ देशको ध्यानाकर्षण, अमेरिकामा विशाल समर्थन || Nepal Times

00:13:12

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२

हालका पोस्टहरू

पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स

पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स

शनिबार भदौ २८ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२
बुद्धका सन्तानलाई कहिलेसम्म नरसंहार गर्छौं ?

बुद्धका सन्तानलाई कहिलेसम्म नरसंहार गर्छौं ?

शनिबार भदौ २८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.