NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रुसी तेल नकिन्न मोदी सहमत, ट्रम्पले कसरी गरे कायल ? बिहिबार अशोज ३० , २०८२
जेनजी आ न्दो ल न भ ड्का उन टिओबीको हात रहेको प्रहरीको प्रारम्भीक अनुसन्धान बिहिबार अशोज ३० , २०८२
नेकपा एमालेको बैठक आज बिहानै बाट सुरु बिहिबार अशोज ३० , २०८२
बढेर आएपनि पेट्रोलको भाउ घट्यो बिहिबार अशोज ३० , २०८२
आज ३ प्रदेशको पहाडमा वर्षा बिहिबार अशोज ३० , २०८२
Next
Prev

समाचार

रुस–चीनको बीचमा भिलेन बन्दै ट्रम्प

बुधबार कार्तिक २८ , २०८१
Reading Time: 1 min read
A A
जर्जिया राज्यको मतपरिणाम उल्ट्याउन ट्रम्पको दबाव
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२८ कार्तिक , एजेन्सी ।

अमेरिकी चुनाव जितेर दोस्रो पटक राष्ट्रपति बन्न गइरहेका डोनाल्ड ट्रम्पले एक पटक फेरि अन्तर्राष्ट्रिय राजनीतिमा तरंग उत्पन्न गराइदिएका छन् । यस पटक उनको मुख्य निशानामा परेको छ, रुस र चीनबीचको बढ्दो निकटता । यदी अमेरिकाले रूस र चीनबीच दरार उत्पन्न गराउन सक्यो भने, यसले अमेरिकालाई विश्व राजनीतिमा फाइदा पुग्ने ट्रम्पको धारणा छ ।

पछिल्लो पटक, डोनाल्ड ट्रम्प र रूसका राष्ट्रपति भ्लादिमीर पुटिनबीच फोन कलको खबरहरु आएका थिए । तर क्रेमलिनले यसलाई खारेज गरिदिएको छ । तर वाशिंगटन पोस्टका अनुसार, ट्रम्पले ७ नोभेम्बरमा पुटिनसंग कुरा गरे र उनलाई यूक्रेनमा कुनै पनि प्रकारको हमलामा बृद्धि नगर्न भनेका थिए ।

साथै उनले पुटिनलाई यूरोपमा वाशिंगटनको ठूलो संख्यामा सैन्य उपस्थिति रहेको पनि स्मरण गराएको वाशिंगटन पोष्टले लेखेको थियो । पुटिन, ट्रम्पबीच चाहे फोनवार्ता भएको हो वा होइन, यदी दुईबीच कुनै पनि, भलै अप्रत्यक्ष म्यासेजकै आदनप्रदान भएको भए त त्यसले अमेरिकाको पश्चिमी सहयोगीहरु र रूसको पूर्वी प्रमुख साझेदार चीनका शी जिनपिंगले गंभीरता पूर्वक यसलाई लिएको हुनुपर्छ ।

अहिलेमात्रै होइन गत केही महिनाहरुदेखि नै यस्ता संदेशहरु निकै आदान–प्रदान भएको ठानिएको छ । क्रेमलिनले अस्वीकार गरेपनि पुटिनकोे कथित फोन कलका दिन उनले ब्याक सीको सोची रिसोर्टमा भाल्दाई डिस्कशन क्लब थिंक ट्यांकको वार्षिक बैठकमा एक लामो भाषण दिएका थिए ।

उनको भाषण र पछि दर्शकहरुका प्रश्नमा उनको जवाफ पश्चिम विरोधी थिए, जुन आश्चर्यजनक भने होइन । र उनले आत्मविश्वासका साथ भने कि एक नयाँ विश्व व्यवस्था अब “वास्तविक निर्माणको चरण” मा छ । तर, साथै पुटिनले ट्रम्पको प्रशंसा पनि गर्दै उनलाइ “साहसी व्यक्ति” भने र आफूले ट्रम्पको कुनै पनि प्रस्तावमा विचार गर्ने बताए ।

जसले अमेरिका–रूस सम्बन्धलाई पुनर्बहाली गर्न र यूक्रेनी संकटलाई अन्त्य गर्न काम गर्नेछ । त्यसपछि उनले रूस र चीनबीचको सम्बन्धमा निकै समय कुरा गरे । यहाँ उनको ध्यान नयाँ अमेरिकी राष्ट्रपतिभन्दा धेरै आफ्नो पुराना साथी चिनियाँ राष्ट्रपति शी जिनपिंगमा थियो ।

यसको कारण ट्रम्पको एक संदेशमा लुकेको छ जुन उनले पुटिन र शीलाई दिएका थिए । ट्रम्पले ३१ अक्टूबरमा भएको एक क्याम्पेन ईभेन्टमा टकर कार्लसनसंग भनेका थिए, कि उनी रूस र चीनलाई “अलग” गर्नका लागि काम गर्नेछन् । ट्रम्पले इशारा गरेका थिए कि दुवै “स्वाभाविक दुश्मन” हुन ।

किनभने रूससंग विशाल क्षेत्र छ जसलाई चीन आफ्नो जनसंख्याका लागि चाहान्छ । रूस र चीनबीच साइबेरियामा लामो भूमि सीमामा क्षेत्रीय विवादको इतिहास रहेको छ । यो १९६० कोे दशकमा चीन–सोभियत विभाजनको हिस्सा थियो, जुन १९७० को दशकमा तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनका पालामा चीनका साथ अमेरिकाको सम्बन्धको शुरुआतभन्दा पहिला भएको थियो।

निक्सनको विपरीत, ट्रम्पले बेजिंगको साटो मस्कोका साथ अमेरिकाको सम्बन्धलाई फेरि स्थापित गर्ने प्रयास जारी राखेका छन् । अहिलेको अवस्थामा रूस र चीनका बीच यस्तो विभाजनको कल्पना गर्नु मुश्किल छ तर ट्रम्पको रूस र चीनबीच असहमतिको फाइदा उठाउने इच्छालाई पूर्णरुपमा अवास्तविक पनि मान्न सकिदैन ।

अगाडीबाट हेर्दा खेरी पुटिन र शी जिनपिंग एक–अर्काको निकै नजिकै देखिन्छन् । तर रूस र चीनको सम्बन्धको गहिराइमा गएर हेर्ने हो भने थाहा हुन्छ कि यो मुख्य रूपले उनीहरुको वर्तमान नेताहरुका बीचको सम्बन्ध हो र यसमा अन्य गठबंधनहरु जस्तै गहिराइ कै कमी छ ।

रूसमा चीनप्रति जनता र नीति निर्माताहरु दुवैका बीच निकै असन्तुष्टि छ । रुसीहरुलाई मध्य एशियामा चीनको बढ्दो भूमिकालाई लिएर चिन्ता छ र उनीहरु लामो समयदेखि विवादित सीमाहरुमा संभावित झगडाहरुलाई लिएर पनि चिन्तित छन् ।

कयौं मानिसहरु यो कुराले पनि रुष्ट छन् कि अब मस्को बेजिंगको जूनियर पार्टनर बन्न थाल्यो भनेर । यी सबै मुद्दहरु यस्ता हुन सक्छन्, जसको प्रयोग गरेर ट्रंपले रूस र चीनबीच दरार पैदा गर्न सक्छन् । तर धेरै कुराहरु पुटिनले यसमा रूसका लागि फाइदा देख्छन् कि देख्दैनन् भन्ने कुरामा पनि निर्भर रहन्छ ।

पश्चिमी देशहरुले यो कुरामा ध्यान केंद्रित गर्न पर्नेछ कि ट्रंपको यूक्रेन नीति कस्तो हुनेछ र यसको यूक्रेन र पश्चिमी देशहरुमा कस्तो असर पर्नेछ । ट्रंपको रुस–चीनलाई अलग गर्ने यो रणनीतिमा पनि विशेषज्ञहरुको राय पनि बाँझिएको छ ।

केही मान्छन् कि ट्रंपको यो रणनीति सफल हुनसकछ, अन्य केहीको भनाइ छ कि रूस र चीनबीचको सम्बन्ध यति बलियो भइसकेको छ कि त्यसलाई तोड्न मुश्किल हुन्छ । अन्तर्राष्ट्रिय राजनीतिमा ट्रंपको यो नयाँ चालले कति उपलब्धि हासिल गर्न त्यो त आउने समयले नै बताउने छ तर एउटा कुरा तय छ कि ट्रंपले एक पटक फेरि सबैको ध्यान आफ्नातर्फ खिचेका छन् ।

Tags: #अमेरिकी चुनाव#भिलेन बन्दै ट्रम्प#रुस–चीन

लोकप्रीय

ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा

रुसी तेल नकिन्न मोदी सहमत, ट्रम्पले कसरी गरे कायल ?

बिहिबार अशोज ३० , २०८२
जेनजी आ न्दो ल न  भ ड्का उन टिओबीको हात रहेको प्रहरीको प्रारम्भीक अनुसन्धान

जेनजी आ न्दो ल न भ ड्का उन टिओबीको हात रहेको प्रहरीको प्रारम्भीक अनुसन्धान

बिहिबार अशोज ३० , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

नेकपा एमालेको बैठक आज बिहानै बाट सुरु

बिहिबार अशोज ३० , २०८२

विचार

थप समाचार

ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा
अन्तर्राष्ट्रिय

रुसी तेल नकिन्न मोदी सहमत, ट्रम्पले कसरी गरे कायल ?

बिहिबार अशोज ३० , २०८२
जेनजी आ न्दो ल न  भ ड्का उन टिओबीको हात रहेको प्रहरीको प्रारम्भीक अनुसन्धान
ताजा समाचार

बढेर आएपनि पेट्रोलको भाउ घट्यो
ताजा समाचार

बढेर आएपनि पेट्रोलको भाउ घट्यो

बिहिबार अशोज ३० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

00:19:54

स्टारशिपको ११औँ परीक्षण सफल, भारतमा गुगलको १५ अर्ब डलर लगानी|| Nepal Times

00:14:27

World News:फिलिपिनी जहाजमा चिनियाँ जहाजको ठक्कर, बग्राम एयरबेसको तनाव|| Nepal Times

00:12:46

World News:XIसंग भेट्न Trump अझै इच्छुक, पाकिस्तानका तीन पोस्टमा तालि बानको क ब्जा|| Nepal Times

00:17:13

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

00:19:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जेन–जीसंग एमालेको पौंठेजोरी किन ?

ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२
४ जेनजी मन्त्री बन्दै, कसलाई कुन मन्त्रालय ?

४ जेनजी मन्त्री बन्दै, कसलाई कुन मन्त्रालय ?

शनिबार अशोज २५ , २०८२

हालका पोस्टहरू

ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा

रुसी तेल नकिन्न मोदी सहमत, ट्रम्पले कसरी गरे कायल ?

बिहिबार अशोज ३० , २०८२
जेनजी आ न्दो ल न  भ ड्का उन टिओबीको हात रहेको प्रहरीको प्रारम्भीक अनुसन्धान

जेनजी आ न्दो ल न भ ड्का उन टिओबीको हात रहेको प्रहरीको प्रारम्भीक अनुसन्धान

बिहिबार अशोज ३० , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

नेकपा एमालेको बैठक आज बिहानै बाट सुरु

बिहिबार अशोज ३० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.