NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
राजा फर्काउन राप्रपाले फेरि कम्मर कस्यो, ज्ञानेन्द्र शाही बने कमाण्डर बुधबार मंसिर १७ , २०८२
उज्यालो पार्टीको घोषणा पत्रमा के छ ?ओलीविरुद्ध खनिइन् रिमा बुधबार मंसिर १७ , २०८२
हर्कवादमा १८ वर्षपछि अनिवार्य सैनिक तालिम बुधबार मंसिर १७ , २०८२
एमालेले दायर गरेको संसद् विघटनको रिटमा आज सुनुवाइ बुधबार मंसिर १७ , २०८२
बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर बुधबार मंसिर १७ , २०८२
Next
Prev

समाचार

हालाण्डको ह्याट्रिक, इटाली स्तब्ध

सोमवार मंसिर ३ , २०८१
Reading Time: 1 min read
A A
हालाण्डको ह्याट्रिक, इटाली स्तब्ध
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

३ मंसिर, एजेन्सी ।

एर्लिङ हालाण्डले ह्याट्रिक गरेको युइएफए नेसन्स लिगको खेलमा नर्वेले सहज जित हासिल गरेको छ । लिग बी समूह ३ मा नर्वेले आइतवार कजाकिस्तानलाई ५–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा नर्वेको जितमा सोर्लोथ र नुसाले गोल थपे ।

हालाण्डले २३ औं र ३७ औं मिनेटमा गोल गर्दै नर्वेलाई सानदार सुरुवात दिलाएका थिए । ४१औं मिनेटमा सोर्लोथले अर्को गोल थपेपछि नर्वेले ३–० को अग्रता बनायो । ७१औं मिनेटमा हालाण्डले अर्को गोल गर्दै ह्याट्रिक पूरा गरे ।

योसँगै हालाण्ड ७ गोलका साथ जारी नेसन्स लिगमा सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन् । ५ गोलका साथ पोर्चुगलका क्रिस्टियानो रोनाल्डो दोस्रो स्थानमा छन् । ७४औं मिनेटमा नुसाले गोल गर्दै नर्वेलाई सहज जित दिलाए ।

समूहको अर्को खेलमा अस्ट्रिया र स्लोभेनियाले १–१ को बराबरी खेलेका छन् । शीर्ष स्थानको नर्वेले ६ खेलबाट १३ अंक, दोस्रो स्थानको ११ अंक छ । समान खेलबाट स्लोभेनियाले ८ र कजाकिस्तान १ अंक जोडेको छ ।

इंग्ल्यान्डले भने लिग बी समूह २ मा इंग्ल्यान्डले आयरल्यान्ड गणतन्त्रलाई ५–० ले हरायो । दस खेलाडीमा सीमित आयरल्यान्डविरुद्धका इङ्ग्ल्यान्डले सबै दोस्रो हाफमा गरेको थियो । सोही समूहमा ग्रिसले फिनल्यान्डमाथि २– ० ले पराजित गर्यो ।

यता एड्रिएन राबिओटको दुई गोलको मद्दतमा फ्रान्सले इटालीलाई ३–१ गोलअन्तरले पराजित गर्दै युइएफए नेसन्स लिग ‘ए’ समूह–२ को शीर्ष स्थानमा उक्लिएको छ । सन् १९८३ पछि इटालीले घरेलु मैदानमा भएको खेलमा दुई वा दुईभन्दा बढी गोलले हारेको यो पहिलो पटक हो ।

मिलानमा भएको खेलअघि दुवै टोलीले क्वाटरफाइनलमा स्थान पक्का गरिसकेका थिए । तर, फ्रान्सलाई शीर्ष स्थानमा पुग्न कम्तीमा दुई गोलको जित आवश्यक थियो । राबिओटले भने, ’हामीले यस्तो खेल नखेलेको केही समय भइसक्यो ।

’हामीले देखाएको आक्रामकता, हाम्रो टिम स्पिरिट र त्यो सबै हाइलाइट हुनुपर्छ । यो नै फ्रान्सको टोलीको वास्तविक अनुहार हो । राबिओटले दुई मिनेटभित्रै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा लुकास डिग्नेले २५ यार्ड टाढाबाट फ्रिकिकमा आएको बललाई बचाउने प्रयास गर्दा आत्मघाती गोल हुन पुग्यो ।

जियानलुइगी डोनारुम्मा पेटको बिरामीका कारण यो खेलमा उपस्थित थिएनन् । त्यसको दुई मिनेटपछि माइक माइग्नानको पासमा आन्द्रेया क्याम्बियासोले गोल गर्दै इटालीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, राबिओटले ६५औं मिनेटमा अर्को हेडरमार्फत आफ्नो दोस्रो गोल गरे । योसँगै इटालीले सेट प्लेबाट लगातार छैटौं गोल बेहो¥यो ।

सोही समूहको अर्को खेलमा इजरायलसँग बेल्जियम १–० स्तब्ध भएको छ । यता ह्यारी केनको ६९औं अन्तर्राष्ट्रिय गोलको मद्दतमा इङ्ल्यान्डले युइएफए नेसन्स लिगको शीर्ष स्थानमा पुनरागमन गरेको छ । अस्थायी मुख्य प्रशिक्षक ली कार्स्लेको अन्तिम खेलमा आयरल्यान्डलाई ५–० ले पराजित गर्दै इङ्ल्यान्डले प्रतियोगिताको अर्को संस्करणमा पुनरागमन गर्ने सुनिश्चित गरेको छ।

‘इङ्ल्यान्डको टोली हेर्न रोमाञ्चक होस् भन्ने चाहन्थें। प्रशिक्षणमा दिनदिनै यो काम गरिरहेका थियौं। र अब हामीले यसलाई (मैदानमा) देखेका छौं,’ कास्र्लेले भने। इङ्ल्यान्डले दोस्रो स्थानको ग्रीसलाई २–० गोलअन्तरले पराजित गरेको थियो । तर, ग्रीसको पनि समान ६ खेलबाट १५ अंक छ ।

वेम्बलीमा ५३औं मिनेटमा केनले पेनाल्टीमार्फत इङ्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए । लाईम स्केल्सले डिबक्सभित्र उनलाई लडाएपछि दोस्रो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए । त्यसको दुई मिनेटपछि एन्थोनी गोर्डन र ५८ औं मिनेटमा कोनोर गालाघरले गोल गर्दै इङ्ल्यान्डलाई ३–० को अग्रता दिलाए ।

सब्स्टिच्युट खेलाडी जारोड बोवेनले ७५औं मिनेटमा पहिलो गोल गरे भने त्यसको चार मिनेटपछि टेलर हरवुड बेलिसले अर्को गोल थपे । ‘यो हाम्रो लागि निकै महत्त्वपूर्ण जित हो । पहिलो हाफ निकै कठिन थियो, तर दोस्रो हाफमा हामीले धेरै ऊर्जाका साथ खेल्यौं र हामीले यसलाई अन्त्य गर्यौं,’ केनले भने ।

जनवरीमा नयाँ मुख्य प्रशिक्षक थोमस टुचेललाई स्वागत गर्न लागेको इङ्ल्यान्डले ६ खेलबाट पाँच जित हात पारेको छ । कार्स्ले अब इङ्ल्यान्डको २१ वर्षमुनिको टोलीको मुख्य प्रशिक्षकको स्थायी भूमिकामा फर्किनेछन् । टुचेलले सन् २०२६ को विश्वकपमा छनोट हुने अभियानको नेतृत्व गर्नेछन् । कार्स्लेले आफ्नो छोटो अवधिमा आठ खेलाडीहरूलाई डेब्यु गराए ।

Tags: #एर्लिङ हालाण्ड#युइएफए नेसन्स लिग#हालाण्डको ह्याट्रिक

लोकप्रीय

राजा फर्काउन राप्रपाले फेरि कम्मर कस्यो, ज्ञानेन्द्र शाही बने कमाण्डर

राजा फर्काउन राप्रपाले फेरि कम्मर कस्यो, ज्ञानेन्द्र शाही बने कमाण्डर

बुधबार मंसिर १७ , २०८२
उज्यालो पार्टीको घोषणा पत्रमा के छ ?ओलीविरुद्ध खनिइन् रिमा

उज्यालो पार्टीको घोषणा पत्रमा के छ ?ओलीविरुद्ध खनिइन् रिमा

बुधबार मंसिर १७ , २०८२
हर्कले धनीबाट कर लिने,गरिबलाई बाँड्ने,कार्यकारी राष्ट्रपति,प्रत्यक्ष मुख्यमन्त्री

हर्कवादमा १८ वर्षपछि अनिवार्य सैनिक तालिम

बुधबार मंसिर १७ , २०८२

विचार

थप समाचार

राजा फर्काउन राप्रपाले फेरि कम्मर कस्यो, ज्ञानेन्द्र शाही बने कमाण्डर
ताजा समाचार

गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस
ताजा समाचार

एमालेले दायर गरेको संसद् विघटनको रिटमा आज सुनुवाइ

बुधबार मंसिर १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

00:17:46

World News: नेपाल एयरलायन्सका एयर होस्टेज दोहामा पक्राउ, मादुरो काराकासमा सार्वजनिक || Nepal Times

00:16:58

World News: अफगानिस्तानमा कारबाही गर्न कतारले रोक्यो, दिल्लीमा भीषण आग*ला*गी

00:16:44

पहिलो पटक मंगल ग्रहमा चट्याङको प्रमाण रेकर्ड, अल्बानिजको विहे|| Nepal Times

00:17:30

World News: सुन खानीमा ड्रोन आ*क्र*मण,इजरेलले गर्याे लेबनानमा ह*म*ला,आग*ला*नीमा १२८को मृ*त्यु

00:20:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
रुसी कोभिड भ्याक्सिन बनाउने वैज्ञानिक रहेनन्

कोभिड खोपले १० बालबालिकाको मृत्यु भएको अमेरिकाले स्वीकारो

आइतवार मंसिर १४ , २०८२

हालका पोस्टहरू

राजा फर्काउन राप्रपाले फेरि कम्मर कस्यो, ज्ञानेन्द्र शाही बने कमाण्डर

राजा फर्काउन राप्रपाले फेरि कम्मर कस्यो, ज्ञानेन्द्र शाही बने कमाण्डर

बुधबार मंसिर १७ , २०८२
उज्यालो पार्टीको घोषणा पत्रमा के छ ?ओलीविरुद्ध खनिइन् रिमा

उज्यालो पार्टीको घोषणा पत्रमा के छ ?ओलीविरुद्ध खनिइन् रिमा

बुधबार मंसिर १७ , २०८२
हर्कले धनीबाट कर लिने,गरिबलाई बाँड्ने,कार्यकारी राष्ट्रपति,प्रत्यक्ष मुख्यमन्त्री

हर्कवादमा १८ वर्षपछि अनिवार्य सैनिक तालिम

बुधबार मंसिर १७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.