NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै शनिबार कार्तिक २२ , २०८२
गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन शनिबार कार्तिक २२ , २०८२
बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ? शुक्रबार कार्तिक २१ , २०८२
रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक शुक्रबार कार्तिक २१ , २०८२
Next
Prev

समाचार

बालेन, हर्क, गोपाल,सागर र मुकुल मिलेर पार्टी गठन गर्ने

सोमवार मंसिर १० , २०८१
Reading Time: 1 min read
A A
मुकुललाई रास्वपाको स्पष्टीकरण : तपाईंलाई पार्टीबाट किन नहटाउने ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१० मंसिर , काठमाण्डौ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति सहकारी प्रकरणमा प्रहरी हिरासतमा पुगेपछि मौन देखिएका रास्वपाका निलम्बित महामन्त्री डा. मुकुल ढकालले वैकल्पिक शक्ति जोगाउन अपिल गरेका छन् । उनले यसअघि आफू मात्रै वास्तविक रास्वपाको कार्यकर्ता रहेको अरु सबै रवि क्लबका सदस्यहरु रहेको टिप्पणी गर्ने मुकुलले अब भने आफू रास्वपामा नफिर्किने जनाउ दिएका छन् ।

रवि कात्तिक २ गते पक्राउ परेपछि मुकुलले कात्तिक ५ गते सामाजिक संजालबाट रविलाई भीडको नेताको संज्ञा दिएका थिए । रवि पक्राउ परेपछि राजधानी काठमाडौं, पोखरा र चितवनका सडकमा देखिएको भीडमा रवि लामिछानेको किचेन क्याबिनेट र रवि क्लबका सदस्यहरुको मात्रै सहभागिता रहेको उनले बताएका थिए ।

उनले विरोध कार्यक्रममा रास्वपा कार्यकर्ता नभएर ‘रवि लामिछाने क्लब’का सदस्यहरु पुगेका उल्लेख गरेका थिए । अहिले विवेकशील, नयाँ शक्ति, साझासहितका पार्टी हुँदै रास्वपामा आएर शक्ति आर्जन गरेको वैकल्पिक शक्ति व्यक्तिवादका कारण धरापमा परेको भन्दै उनले नयाँ सिराबाट समझदारीको आह्वान गरेका छन् ।

मुकुलले देखेको नयाँ पार्टी अर्थात नयाँ वैकल्पिक शक्तिमा रास्वपा केन्द्रीय समितिका पदाधिकारी र सदस्यसहित, बालेन शाह, हर्क साम्पाङ, गोपी हमाल हुँदै डडेल्धुरामा स्वतन्त्र चुनाव लडेको सागर ढकालसहितलाई उनले आह्वान गरेका छन् । आफूले नयाँ सिराबाट अघि बढ्न वैकल्पिक शक्तिको खाका बनाएको भन्दै त्यसको विकमर्शमार्फत अघि बढ्न प्रस्ताव गरेका छन् ।

“विवेकशील, नयाँ शक्ति, साझालगायत दलको नाम दिएर होस् या विभिन्न स्वरूपमा तीनै तहका निर्वाचनमा भाग लिएर वा विभिन्न अभियान चलाएर किन नहोस्, वैकल्पिक राजनीतिका लागि देशविदेशमा रहेका सचेत नेपालीको साथमा थुप्रै प्रयास भए,” मुकुलले लेखेका छन्, “विधिको शासन, सुसंस्कृत राजनीति, सहभागितामूलक लोकतन्त्र, पारदर्शी, जवाफदेही र लोककल्याणकारी राज्यजस्ता २१औँ शताब्दीका राजनीतिक सिद्धान्तमा आधारित रहेर वैकल्पिक राजनीतिक दलहरूको उदय भयो । तर, मुख्यतः आफ्नै गल्ती र परिस्थिति अनुकूल नहुँदा ती दल तथा अभियान स्थापित हुन सकेनन् ।”

उनले ती असफलताका अभ्यासमा रास्वपाले छोटो सफलता हासिल गरे पनि गल्ती दोहोरिँदा त्यही गतिमा यसको पनि क्षयीकरण भएको उनले बताएका छन् । “यही सन्दर्भमा २०७९ साल असारमा नयाँ दल जन्मियो – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ।  वैकल्पिक राजनीतिको अभियानलाई निरन्तरता दिने र मुलुकमा व्याप्त निराशालाई चिर्ने मुख्य ध्येय राखेर जन्मिएको रास्वपा त्यही वर्ष मंसिरको संसदीय निर्वाचनमा सफल भयो, राष्ट्रिय राजनीतिको बलियो शक्तिका रूपमा उदय भयो,” मुकुलले भनेका छन्, “हामीले जे उद्देश्य राखेर छोटो समयमा आफूलाई स्थापित गरायौँ, हाल त्यही गतिमा हाम्रो यो पार्टीको पतन हुँदै जाने त होइन भन्ने आशंका गर्न थालिएको छ ।”

उनले यसबाट शिक्षा लिँदै सुधारका निम्ति प्रतिबद्ध हुनुपर्ने बताएका छन् । “हामीबाट गम्भीर राजनीतिक भुल भयो । त्यसको पहिलो कारण हो– हामीले संस्थागत राजनीतिभन्दा व्यक्तिवादी राजनीतिलाई प्राथमिकता दिनू,” मुकुलले गल्ती स्वीकार्दै भनेका छन्, “स्थापनाको केही समयमा नै हामीले जनतासँग सम्बन्धित मुद्दाहरूभन्दा सत्तालाई केन्द्रमा राखेर पुराना राजनीतिक दलहरूजस्तै आपसमा लड्न पुग्यौँ ।”

पुराना दलहरूले पटकपटक गल्ती गरे तर, सुधारको प्रयास नै गरेनन् भनेर नारा लगाएर आएको शक्ति त्यही बाटोमा हिँडेर गल्ती भएको उनको स्वीकारोक्ति छ “..हामीसँग अवसर छ– सुधार गरे सुध्रिन सकिन्छ । त्यसका लागि हामीले सबैभन्दा पहिले आफ्ना गल्ती सुधार गर्दै त्यसबाट सिक्दै व्यक्तिगत लोभ र मोह, इगो र आकांक्षा त्याग्न सक्नुपर्छ, देश र जनतालाई केन्द्रमा राखेर अगाडि बढ्नु पर्छ,” ढकालले भनेका छन्, “यो सबै गर्न सक्ने हो भने नेपालमा वैकल्पिक राजनीतिको आधार बलियो हुँदै जान्छ, त्यसले सुन्दर राजनीतिक अवस्था सिर्जना गर्दै जान्छ ।” उनले थप भनेका छन्, “अहिलेको यक्ष प्रश्न अब रास्वपा जोगिन्छ कि जोगिँदैन भन्ने होइन, वैकल्पिक राजनीतिको बाटो के हुन्छ भन्ने हो ।”

यसअघि पनि धरानका मेयर हर्कले समेत वैकल्पिक शक्तिमा रुपमा नयाँ पार्टी गठन हुन् सक्ने संकेत पटक पटक गरिसकेका छन् । हर्कले बालेनसँगको भेटपछि नयाँ पार्टीको संभावना बारे अभिब्यक्ति दिने गरेका छन् । तर अहिलेसम्म बालेन, गोपाल र सागरले भने नयाँ शक्तिका बारेमा आफ्नो धारणा सार्वजनिक गरेका छैनन् ।

बालेन, हर्क, गोपाल गएको स्थानीय तहको निर्वाचनबाट काठमाडौं, धरान र धनगढीबाट निर्वाचित भएका स्वतन्त्र मेयर हुन् भने सागर ढकाल डढेल्धुराबाट प्रतिनिधिसभा निर्वाचनमा काग्रेस सभापति शेरबहादुरदेउवाविरुद्ध उम्मेदवारी दिएर सम्मानजनक मतले पराजित भएका उम्मेदवार हुन् । ढकालले पटक पटक पौढ नेतृत्वले राजनीतिबाट विश्राम लिनुपर्ने भन्दै राजनीतिक पुस्तान्तरणको वकालत गर्दै आएका छन् ।

Tags: #मुकुल ढकाल#मुकुल ढकाललाई रास्वपा नचाहिने#राष्ट्रिय स्वतन्त्र पार्टी#सहकारी प्रकरण

लोकप्रीय

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२

विचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२

थप समाचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै
ताजा समाचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
ताजा समाचार

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन
ताजा समाचार

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२
बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?
ताजा समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

00:16:53

World News:चीनको फुजियान सेवामा, रुसमा हे लिकप्टर दुर्घ टना || Nepal Times

00:19:59

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.