NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

इमरान खानको ‘फाइनल कल’, विश्वभरबाट साथ, ४ हजार पक्राउ

सोमवार मंसिर १० , २०८१
Reading Time: 1 min read
A A
इमरान खानको भाषण प्रशारणमा रोक
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१० मंसिर , एजेन्सी ।

अमेरिकामा डोनाल्ड ट्रम्प पुनः सत्तामा आएलगत्तै यसको प्रभाव विभिन्न देशहरुमा देखिन थालेको छ । ट्रम्पको पुनरागमनसंगै कतिपय देशहरुको सरकारमा उथलपुथल आएको छ । जर्मनीमा सरकार ढलेको छ भने बेलायतमा पनि सरकारमाथि खतरा उत्पन्न भइरहेको छ ।

यता पाकिस्तानी राजनीतिमा पनि परिवर्तनका संकेतहरु देखिन थालेका छन् । उसै त राष्ट्रपति पदबाट बाहिरिदै गर्दा जो बाइडेनमाथि अमेरिकी सांसदहरुले पाकिस्तानमा इमरान खानलाई जेलबाट बाहिर निकाल्न दबाब बढाएका छन् ।

LS Auto

यसबीच यता फेरि पाकिस्तानी सडकमा इमरानका समर्थकहरुले प्रदर्शन चर्काएका छन् । इमरान खानको रिहाइको माग गर्दै हजारौं प्रदर्शनकारीको जुलुस इस्लामाबादतर्फ अघि बढेको छ । आइतबार २४ नोभेम्बरमा इमरान खानले एक अपिल गर्दै प्रदर्शनमा उत्रन आग्रह गरेसँगै हजारौं प्रदर्शनकारीहरु सडकमा उत्रिएका छन् ।

इमरानले यो विरोधलाई ‘फाइनल कल’ नाम दिएका छन् । प्रदर्शन रोक्नका लागि ४ हजार भन्दा धेरै इमरान समर्थकलाई गिरफ्तार गरिएको छ । जसमा ५ सांसद पनि रहेका छन् । यसैबीच, पाकिस्तानमा चलिरहेको आन्दोलनलाई विश्वभर रहेका पिटिआइ समर्थकले समर्थन गरेका छन् ।

विश्वका ६० भन्दा बढी देशमा इमरान खानको रिहाइका लागि आन्दोलन भएको छ । पिटीआइले आफ्नो सामाजिक सञ्जालको प्लेटफर्ममा क्यानडा, अमेरिका र ब्रिटेनमा भएको प्रदर्शनहरुको तस्बीर साझा गरेको छ ।

आज पाकिस्तानमा बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेंकोको भ्रमणलाई ध्यानमा राख्दै प्रधानमन्त्री शहबाज शरीफले शुरक्षा ब्यबस्था कडा बनाएका छन् । राजधानी इस्लामाबाद आउने मुख्य सडकहरुमा कन्टेनर राखेर २३ नोभेम्बर बाटै बाटो बन्द गरिएको छ ।

हजारौं पुलिसकर्मीहरु तैनाथ गरिएको छ । धेरै ठाउँहरुमा मोबाइल तथा इन्टरनेट बन्द गरिएको जनाइएको छ । इमरानको पार्टी पाकिस्तान तहरीक ए इंसाफ (पिटिआइ) र समर्थकहले मुख्य रुपमा ३ वटा माग राखेका छन् ।

पहिलो माग इमरान खान र पिटीआइका सबै कार्यकर्ताहरुको चाँडो रिहाइ साथै २०२४ मा भएको चुनावलाई स्विकार्नु पर्ने र पाकिस्तानी संसदमा अदालतको अधिकार कम गर्नका लागि प्रस्ताव गरिएको विधेयक फिर्ता लिनु पर्ने लगायत छन् ।

इमरान खानले खुद विरोध प्रदर्शनको अपिल गरेका छन् । उनले पिटिआइ कार्यकर्तालाई २४ नोभेम्बरको विरोध प्रदर्शनमा सहभागि हुन या पार्टी छोड्न भनेका थिए । यो सँगै हजारौं समर्थकसँगै जनताहरु समेत सडकमा देखिएका छन् ।

इमरान खानमाथि १०० भन्दा बढी मुद्दाहरु दर्ता गरिएको छ । इस्लामाबादको स्थानीय अदालतमा उनलाई ५ अगस्ट २०२३ मा तोशाखानाको मामिलामा दोषी ठहर गरिएको थियो । त्यसलगतै उनलाई इस्लामाबाद स्थित घरबाट गिरफ्तार गरेर जेल चलान गरिएको थियो, त्यसयता उनीमाथि निरन्तर मुद्दा थप्दै लगातार जेलमा राखिएको छ ।

यसवर्ष भएको आम निर्वाचनमा इमरानको पार्टीलाई आधिकारीक रुपमा चुनावमा सहभागि हुन निषेध गरिएको थियो । इमरान खानका सबै उम्मेद्वार स्वतन्त्र रुपमा चुनाव लडेका थिए । उनले ५ जुलाइमा एक्स अकाउन्टमार्फत ८ फेब्रुअरी को निर्वाचनलाई अवैधानिक भएको बताएका थिए ।

यस्तोमा पाकिस्तानको आर्मी र शहबाज सरकार कुनैपनि हालतमा इमरान खान जेलबाट बाहिर आएको हेर्न चाँहदैन् । पाकिस्तानमा ८ फेब्रुअरीमा भएको आम निर्वाचनमा चरम धाँधली र पार्टीलाई चुनावमा उठ्न प्रतिबन्ध लगाइएको थियो ।

उनको पार्टीको चुनाव चिन्ह समेत खोसिएको थियो । पार्टीका सबै नेता निर्दलीय रुपमा मैदानमा उठेका थिए । अनेक प्रतिबन्धका बाबजुत खानको पार्टीले ३ सय ४२ सिट मध्ये ९३ सिट जितेको थियो । यद्यपि पाकिस्तान मुस्लिम लिग र पाकिस्तान पिपुल्स पार्टी मिलेर सरकार बनाएका थिए । शहबाज शरीफ प्रधानमन्त्री बनेका थिए ।

Tags: #इमरान खान#इमरान खानको ‘फाइनल कल’

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त
ताजा समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

World News: स्टार्मरको कुर्सी हल्लियो, फ्रान्ससंग ट्रम्प रुष्ट, पाकिस्तानलाई भारतको जवाफ

00:20:29

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.