३१ वर्षे पुरानो विमान घरमाथि खस्यो

१० मंसिर ८१, मंगलबार

११ मंसिर , एजेन्सी ।

पार्सल र कुरियर सेवा प्रदान गर्ने जर्मन कम्पनी डीएचएलसँग सम्बन्धित कार्गो विमान दुर्घटना भएको छ। यो दुर्घटना लिथुआनियाको राजधानी नजिकै भएको हो। विमान एउटा घरमा खस्यो, जसमा एक जनाको मृत्यु भएको छ । यो दुर्घटनामा प्लेनमा सवार तिन जना भने बाच्न सफल भएका छन् ।

दुर्घटनापछि दुई जनालाई तत्काल अस्पताल लगिएको थियो भने एक जनालाई मृत घोषित गरिएको थियो । विमानस्थल नजिकैको दुई तले घरको माथिको भागमा कार्गो विमान दुर्घटना भएको हो। घटनामा केही व्यक्ति घाइते भएको बताइएको छ ।

Advertisement

लिथुआनियाको विमानस्थल प्राधिकरणले विमानलाई लाइपजिगबाट जर्मनीको भिल्नियस विमानस्थल उड्ने डीएचएल कार्गो विमानका रूपमा पहिचान गरिएको थियो । घटनापछि अग्नि नियन्त्रकहरू तुरुन्तै घटनास्थलमा पुगेका थिए ।

अन्य आपतकालीन सेवाहरू घटनास्थलमा पठाइएको थियो। प्रारम्भिक अनुसन्धानले दुर्घटनाको कारण पत्ता लगाएको छैन। घटनामा एयरलाइन्सबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन। डीएचएल समूहको मुख्यालय बोन जर्मनीमा अवस्थित छ।

डिएचएलका विमानहरू म्याड्रिडस्थित स्विफ्टएयरद्वारा सञ्चालित छन्। दुर्घटना भएको विमान करिब ३१ वर्ष पुरानो भएको बताइएको छ। विज्ञहरूले यस प्रकारको विमानलाई पुरानो संरचना मान्छन्। यद्यपि, धेरै कार्गो विमानहरू त्यो भन्दा पुराना छन् ।

प्रहरी आयुक्तले घटनाको जानकारी दिँदै विमानस्थलभन्दा केही टाढा विमान दुर्घटना भएको बताएका छन् । दुर्घटनापछि विमान करिब सय मिटर तल झरेको थियो। सोही समयमा विमानको एक भाग आवासीय घरमा ठोक्किएको थियो । जसका कारण घरको केही भागमा आगलागी भएको थियो। तर, घटनापछि घरका बासिन्दाहरू भाग्न सफल भएका थिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top