NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Ograniczony dostęp! बिहिबार पुस १० , २०८२
Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide बिहिबार पुस १० , २०८२
mFortune Casino Online Slots: Spin to Win Real Money! बिहिबार पुस १० , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे बुधबार पुस ९ , २०८२
निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन बुधबार पुस ९ , २०८२
Next
Prev

समाचार

इरानमा हिजाब नलगाए १० वर्ष कैद, ३६ करोड रियाल जरिवाना

बिहिबार मंसिर २० , २०८१
Reading Time: 1 min read
A A
इरानमा हिजाब कानुन तोड्ने १५० व्यवसाय बन्द
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२० मंसिर, एजेन्सी ।

इजरायलसंग करिब करिब युद्ध भड्किने स्थितिमा रहेको इरानमा एक यस्तो कानून पारित भएको छ, जसको विरोध स्वयं त्यहाँका राष्ट्रपतिले नै गरेका छन् । खासमा इरान एक यस्तो देश हो जहाँको कानून निकै कडा छ ।

विशेषगरी महिलाहरुका लागि ।इरानी महिलाहरुले हिजाब नलगाए उनीहरुलाई कडा सजाय दिइने गरिएको छ । यद्यपि, त्यहाँका महिलाहरुले पटक पटक हिजाबविरुद्ध प्रदर्शन पनि गर्दै आएका छन् ।

LS Auto

२०२२ मा ईरानी कुर्दिश महिला महसा अमीनीलाई हिजाब कानून तोडेको आरोपमा पक्राउ गरिएको थियो, र उनको प्रहरी हिरासतमा ज्यान गएको थियो, त्यसपछि अमीनीको प्रहरीले यातना दिएर हत्या गरेको भन्दै आन्दोलन उग्र भएको थियो ।

विश्वभरबाट दबाब परेको थियो । जसलाई नियन्त्रणमा लिन ईरानी प्रशासनलाई हम्मे हम्मे परेको थियो । अहिले फेरि नयाँ हिजाब कानून ईरानी संसदले पास गरेको छ जसलाई लिएर एक पटक फेरि विश्वभर तरंग उत्पन्न भएको छ ।

स्वयं ईरानका राष्ट्रपतिले यसलाई ठिक मानेका छैनन । बुधबारमात्रै ईरानी संसदले नयाँ “पवित्रता र हिजाब” कानून, पास गरेको छ । र यो ईरानी राष्ट्रपतिले विरोध गर्दा गर्दै भएको हो । यो विधेयकलाई पारित गर्ने पक्षमा बुधवार १५२ सदस्यहरुले मत दिए, जबकि विरोधमा ३४ मत मात्रै खस्यो ।

यो नयाँ कानूनमा स्पष्टरुपमा भनिएको छ, यदी कुनै पनि महिला सार्वजनिक स्थलहरुमा अनुचित पोशाक लगाइएको पाइयो भने ति महिलालाई चौथो दर्जाको सजाय दिइने छ । झट्ट हेर्दा यो कानून पुरानै जस्तो लागेपनि यो नयाँ कानूनमा सबैभन्दा नयाँ कुरा भनेको यसमा बढाइएको सजायको प्रावधान हो ।

पहिलाको कानून उल्लंघनमा दोषी महिलालाई १० दिनदेखि २ महिनासम्मको कैद सजा र ६ हजारदेखि ६ लाख रियालसम्म जरिवाना हुन्थ्यो । तर अहिलेको नयाँ कानूनअनुसार त्यसको पालना नभए फोर्थ डिग्रीको सजायको प्रावधान छ ।

जसमा कैदको सजाय ६ देखि १० वर्षसम्म छ र जरिवानामा पनि १८ करोडदेखि ३६ करोड रियाल राखिएको छ । यतिमात्रै होइन यो कानून लागू हुनासाथ यसमा निगरानी पनि निकै कडा हुनेछ । हरेक ठाउँमा सीसीटीभीबाट निगारनी गरिने छ ।

ईरानमा पहिलादेखि नै सार्वजनिक स्थानहरु र सोशल मीडियाहरु ठिक ढंगले हिजाब नलगाउने वा हिजाब लगाउँदै नलगाउने महिलाहरुका लागि निकै कडा छ । यस्तै नयाँ कानूनमा हिजाबको मजाक उडाउने र सोशल मीडियामा शरीरका भाग देखिने लुगा लगाउन प्रोत्सहित गर्नेलाई पनि कडा सजाय दिइने उल्लेख छ ।

यसमा ति मानिसहरु पनि सामेल छन्, जसको कारमा महिला ड्राइभर वा महिला यात्रीले नियमहरुको उल्लंघन गर्नेछन् । यहाँसम्म कि कपडा व्यापरीहरुमाथि पनि कडा नजर राखिने छ । ताकी उनीहरुले बेच्ने कपडा पनि कानूनअनुरुप कै होउन ।

ईरानी संसदपछि यो कानून अब राष्ट्रपति मसूद पेजेशकियनको हस्ताक्षरका लागि पठाइने छ । जसले स्वयं देशको ड्रेस कोड नियमहरुको आलोचना गरेका थिए । र यो विधेयकको पनि विरोध गरेका थिए ।

उनी सुधारवादी मंचका नेता मानिन्छन् । जो गत वर्ष नै चुनिएका थिए । शरियामा आधारित ईरानको संविधानका अनुसार राष्ट्रपतिलाई कानून लागू गर्नबाट रोक्ने अधिकार त छ तर उनले यसो गरे भने त्यहाँका कट्टरपन्थी र रूढविादिहरुसंग उनको टकराव हुने संभावना छ ।

Tags: #इरानमा हिजाब#इरानमा हिजाब प्रकरण

लोकप्रीय

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२

विचार

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२

थप समाचार

Kasyno Paypal w Polsce

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२
articles_slotastic casino_2025-12-25

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२
articles_mfortune casino_2025-12-24

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे
ताजा समाचार

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२

हालका पोस्टहरू

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.