NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च शुक्रबार मंसिर २६ , २०८२
सुशीला सरकारमा थपिएका ४ मन्त्री को हुन् ? शुक्रबार मंसिर २६ , २०८२
एनपीएलका क्याप्टेनः कस्तो रह्यो ८ कप्तानको प्रर्दशन ? शुक्रबार मंसिर २६ , २०८२
युरोपको सबैभन्दा गरिब देशको सत्ता जनताले ढाले शुक्रबार मंसिर २६ , २०८२
मन्त्रिपरिषद् चौथो पटक विस्तार, को–को बन्दैछन् मन्त्री ? शुक्रबार मंसिर २६ , २०८२
Next
Prev

समाचार

विश्वकप २०३० खेल्ने ६ देशको टुंगो,आयोजक कुन कुन हुन् ?

आइतवार मंसिर ३० , २०८१
Reading Time: 1 min read
A A
ए डिभिजन लिगलाई कतार एयरवेजले प्रायोजन गर्ने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

३० मंसिर ,एजेन्सी ।

आगामी सन् २०३० को पुरुष विश्वकप फुटबल प्रतियोगिता युरोप, दक्षिण अमेरिका र अफ्रिका गरी ३ महादेशका ६ राष्ट्रहरूमा आयोजना हुँदैंछ । फिफाका अनुसार यसले खेलाडी र खेलप्रेमीहरूका लागि एउटै प्रतियोगितामा बेग्लै मौसम र बेग्लै वातावरण प्रदान गर्नेछ ।

फिफाले यसले खेलाडी र प्रत्यक्ष रूपमा सहभागी हुने समर्थकका लागि नयाँ स्वाद दिने विश्वास समेत लिएको छ । आगामी विश्वकपका आयोजक राष्ट्रहरू मोरोक्को, स्पेन, पोर्चुगल, उरुग्वे, अर्जेन्टिना र पाराग्वे रहेका छन् ।

दक्षिण अमेरिकाका चार राष्ट्र अर्जेन्टिना, चिली, पाराग्वे र उरुग्वेले सन् २०२३ मा संयुक्त रूपमा विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्न प्रस्ताव राखेका थिए । फिफाले यही वर्षको अक्टोबरमा मोरोक्को, पोर्चुगल र स्पेनलाई पनि प्रतियोगिता आयोजना गर्न दिने निर्णय लिएको थियो ।

सन् २०२१ मा स्पेन र पोर्चुगलसँगैं युक्रेनले पनि प्रतियोगिता आयोजना गर्न प्रस्ताव राखेका थिए । तर युक्रेनमाथि रुसले हमला गरेपछि युक्रेनको स्थानमा अफ्रिकी राष्ट्र मोरोक्कोले अवसर पाएको हो । स्पेनले सन् १९८२ को विश्वकप आयोजना गरिसकेको छ भने मोरोक्को र पोर्चुगलले पहिलो पटक विश्वकप फुटबल आयोजना गर्ने भएका छन् ।

प्रतियोगिताको आयोजक राष्ट्रहरू सिधै छनोट हुने प्रावधान रहेको छ । यस हिसाबले मोरोक्को, स्पेन, पोर्चुगल, उरुग्वे, अर्जेन्टिना र पाराग्वे सिधै छनोट हुनेछन् । यी ६ राष्ट्रहरू सिधै प्रतियोगितामा छनोट हुँदा बाँकी आवश्यक संख्यामा छनोट विभिन्न ६ महादेशतर्फ सहभागी राष्ट्रहरू प्रतिस्पर्धाबाट विश्वकपमा पुग्नेछन् ।

विश्व आयोजना हुने २० रंगशाला मध्ये स्पेनका ११ वटा रंगशालामा खेलहरू संचालन गरिनेछ । प्रतियोगिताका धेरैजसो खेलहरू स्पेनमै हुनेछ । स्पेनको सर्वाधिक चर्चित तथा विश्वको ठूलो रंगशाला बार्सिलोनास्थित नउ क्याम्प र रियल मेड्रिडको बर्नबाउसमेत समावेश छन् ।

नउ क्याम्पको दर्शक क्षमता १ लाख ५ हजार संख्या हो यस्तै, पोर्चुगलका तीन रंगशालाहरू स्पोर्टिङ सीपीको इस्टाडियो जोसे एल्भालाडे, बेनफिकाको इस्टाडियो डा लुज र पोर्टोको इस्टाडियो डो ड्रागाओमा खेलहरू गरिनेछ ।

यस्तै उत्तरी अफ्रिकी राष्ट्र मोरोक्कोमा ६ रंगशालाहरू छन् । यो सँगै विश्वकप पहिलो पटक उत्तर अफ्रिकामा संचालन हुनेछ । सन् २०३० को विश्वकप हुँदा विश्वकपको अवधि एक सय वर्षमा पुग्नेछ । पहिलो विश्वकप सन् १९३० मा उरुग्वेले आयोजना गरेको थियो ।

विश्वकपको शतवार्षिकीको अवसर भएकोले सन् २०३० को विश्वकपका शुरूवाती खेलहरू दक्षिण अमेरिकामा आयोजना हुने भएको हो । पहिलो विश्वकपको उपाधि उरुग्वेले जितेको थियो । उरुग्वेले फाइनलमा अर्जेन्टिनालाई हराएको थियो ।

यस हिसाबले शुरूवाती खेलहरू पहिलो विश्वकपका फाइनलिस्ट राष्ट्र उरुग्वे र अर्जेन्टिनामा गर्न लागेको हो । यस्तै, दक्षिण अमेरिकी फुटबल महासंघ (कनमेबोल) को मुख्य कार्यालय पाराग्वेमा भएको हिसाबले पनि यो देशमा पनि खेल संचालन गर्न लागिएको हो ।

कनमेबोल विश्वमा सबैभन्दा पुरानो महादेशीय फुटबल महासंघ हो । यस शतवार्षिकी विश्वकप प्रतियोगितामा ४८ टोलीहरूले प्रतिस्पर्धा गर्नेछन् । २०३० सम्म एआई, भर्चुअल रियलिटी र अत्याधुनिक प्रसारण प्रविधिले दर्शकको अनुभवमा नयाँ स्तर ल्याउने अपेक्षा छ ।

यस्तै स्मार्ट स्टेडियमहरूको प्रयोगले दर्शकहरूको सवारी व्यवस्थापनदेखि पर्यावरणमैत्री ऊर्जा प्रयोगसम्ममा फोकस गर्नेछ। यो विश्वकप तीन महादेशमा आयोजना हुने हुँदा व्यापारिक अवसरहरू, पर्यटन र अन्तर्राष्ट्रिय सम्बन्धहरूमा उल्लेखनीय प्रभाव पर्ने साथै आयोजक देशहरूका लागि आर्थिक र सांस्कृतिक लाभदायक हुने अपेक्षा गरिएको छ ।

Tags: # विश्वकप फुटबल २०३०#विश्वकप २०३० खेल्ने ६ देश

लोकप्रीय

एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च

एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च

शुक्रबार मंसिर २६ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सुशीला सरकारमा थपिएका ४ मन्त्री को हुन् ?

शुक्रबार मंसिर २६ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

एनपीएलका क्याप्टेनः कस्तो रह्यो ८ कप्तानको प्रर्दशन ?

शुक्रबार मंसिर २६ , २०८२

विचार

थप समाचार

एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च
ताजा समाचार

खेलकुद

एनपीएलका क्याप्टेनः कस्तो रह्यो ८ कप्तानको प्रर्दशन ?

शुक्रबार मंसिर २६ , २०८२
युरोपको सबैभन्दा गरिब देशको सत्ता जनताले ढाले
अन्तर्राष्ट्रिय

युरोपको सबैभन्दा गरिब देशको सत्ता जनताले ढाले

शुक्रबार मंसिर २६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

World News: जापाननजिक रूस–चीनको गस्ती, युरोप पहिलेजस्तो सुरक्षित रहेन || Nepal Times

00:16:56

World News: नेपाल र भारतका सेनाको संयुक्त अभ्यास, पाकिस्तानमा आत*ङ्क*बादी ह*म*ला || Nepal Times

00:19:13

World News: गोवा आ*ग*लागीमा ४ नेपालीको मृ*त्यु, थाइ–कम्बोडियाबीच फेरि यु*द्ध || Nepal Times

00:22:47

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च

एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च

शुक्रबार मंसिर २६ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सुशीला सरकारमा थपिएका ४ मन्त्री को हुन् ?

शुक्रबार मंसिर २६ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

एनपीएलका क्याप्टेनः कस्तो रह्यो ८ कप्तानको प्रर्दशन ?

शुक्रबार मंसिर २६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.