NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने सोमवार असार १६ , २०८२
पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम सोमवार असार १६ , २०८२
धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ? सोमवार असार १६ , २०८२
हवाई नीति २०८२ः ’गेम चेन्जर’ कि राष्ट्रिय स्वार्थ बेच्ने ’दुईधारे तरबार’? सोमवार असार १६ , २०८२
बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द सोमवार असार १६ , २०८२
Next
Prev

समाचार

दक्षिण अफ्रिका वल्र्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा

सोमवार पुस १५ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
दक्षिण अफ्रिका वल्र्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१५ पुष , एजेन्सी ।

दक्षिण अफ्रिका वल्र्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा
सेंचुरियन टेस्टमा दक्षिण अफ्रिकाको दबदबा, भारतको संघर्ष

दक्षिण अफ्रिकाले पाकिस्तानलाई सेंचुरियन टेस्टमा २ विकेटले हराएको छ। यसका साथै अफ्रिकाले वल्र्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा स्थान सुरक्षितसमेत गरेको छ । १४८ रन को टारगेट पछ्याएको घरेलु टोलीले ९९ रनमा ८ विकेट गुमाइसकेको थियो। तर, कगिसो रबाडा र मार्को यानसनले ५० को साझेदारी गरेर टोलीलाई रोमाञ्चक जित दिलाए। टेस्टको चौथो दिन आइतबार साउथ अफ्रिकाले २७÷३ को स्कोरबाट खेल्न शुरू गरेको थियो । ऐडन मार्करम ३७ रन बनाएर आउट भए । उनीपछि बावुमा टिके । उनले ४० रन बनाए । तर, टोलीले ९६ रनमा ५ विकेट गुमाउन पुग्यो । यहीँ उनीहरूलाई ५२ रनको आवश्यक थियो । ४ विकेट लिइसकेका मोहम्मद अब्बासले डेविड बेडिंघम र कोर्बिन बाँसलाई पभेलियन फर्काए । यसैबीच नसीम शाहले काइल वेरियनलाई बोल्ड गरेर हेर्दा हेर्दै ९९ रनमा ८ विकेट लिइसकेका थिए। अब, पाकिस्तानले जित्नमात्र २ विकेट लिए पुग्थ्यो । तर, रबाडा र यानसनले पाकिस्तानको मनसायलाई सफल पार्न दिएनन्। दुवैले पहिला सम्हालिएर ब्याटिङ गरे । उनीहरूले खराब बललाई मात्रै खेल्न थाले। रबाडाले ३० र यानसनले १६ रन बनाएर टोलीलाई जित दिलाएका थिए । पाकिस्तानको लागि मोहम्मद अब्बासले ६ विकेट लिए। १–१ विकेट नसीम और खुर्रम शहजादलाई प्राप्त भयो । आमेर जमालले कुनै विकेट लिन सकेनन्। तर, उनले एक ओभरमा मात्र ११ रन खर्चेका थिए। पाकिस्तानलाई पहिलो टेस्टमा हराएर वल्र्ड टेस्ट च्याम्पियनसिपको हालिय चक्रमा साउथ अफ्रिकाले सातौं जित दर्ता गरेको हो। टोली ८८ अंकका साथ पहिलो स्थानमा रहेको छ। ६६.६७ प्रतिशत अंक भएकोले दोस्रो टेस्ट हारे पनि यो घटेर ६१.११ प्रतिशत अंक हुनेछ। यस्तोमा साउथ अफ्रिकाको शीर्ष २ स्थान सुरक्षित नै हुने भएकोले वल्र्ड टेस्ट च्याम्पियनसिप फाइनल खेल्ने भएको हो। साउथ अफ्रिकासँग खेल्न भारत, अस्ट्रेलिया र श्रीलंकाबिच होड चलिरहेको छ। यसमा अस्ट्रेलियामात्रै साउथ अफ्रिकाभन्दा माथि जान सक्नेछ। भारत र श्रीलंकाले भने सबै खेल जिते पनि साउथ अफ्रिकालाई पछि पार्न सक्दैनन्। भारत र अस्ट्रेलियाबिच टेस्ट सिरिज जारी छ। हाल चौथो टेस्ट भइरहेको छ।
वल्र्ड टेस्ट च्याम्पियनसिप डब्लुटीसी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा आयोजित प्रतियोगिता हो । यो च्याम्पियनसिपमा शीर्ष टेस्ट टोलीहरूले प्रतिस्पर्धा गर्छन्। पहिलो संस्करण सन् २०१९–२०२१ मा आयोजना भएको थियो। यसमा प्रत्येक टिमलाई अंकका आधारमा ¥याङ्किङ दिइन्छ, र शीर्ष दुई टोलीहरू फाइनल खेल्छन्। वल्र्ड टेस्ट च्याम्पियनसिपमा १०–१२ पूर्ण सदस्य राष्ट्र प्रतिस्पर्धा गर्छन्। हाल, १२ पूर्ण सदस्य राष्ट्रमध्ये ९ टिमले भाग लिएका छन् । जसमा भारत, अस्ट्रेलिया, पाकिस्तान ,इंग्ल्यान्ड, साउथ अफ्रिका ,न्यूजिल्यान्ड ,श्रीलंका, वेस्ट इन्डिज र बंगलादेश छन् । यो एक द्विपक्षीय टेस्ट श्रृंखलाको संरचनामा आधारित छ। प्रत्येक टिमले २ वर्षको चक्रमा विभिन्न टिमहरूसँग टेस्ट श्रृंखला खेल्छ। प्रत्येक श्रृंखलामा उपलब्ध १२० अंक हुन्छ। जित, बराबरी, वा हारका आधारमा टिमहरूले अंक पाउँछन्। जितमा १२ अंक, बराबरीमा ४ अंक र ड्र हुँदा ६ अंक पाउछन् । प्रत्येक चक्रको अन्त्यमा, अंक तालिकामा शीर्ष दुई टोलीबीच फाइनल खेलाइन्छ। यसको दोस्रो संस्करण (२०२१–२०२३)मा भारत र अस्ट्रेलिया बीच फाइनल भएको थियो भने जसमा अस्ट्रेलियाले जित हासिल ग¥यो। तेस्रो संस्करण (२०२३–२०२५) भने अहिले जारी रहेको छ।

Advertisement
Tags: #वल्र्ड टेस्ट च्याम्पियनसिप

लोकप्रीय

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२

विचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२

थप समाचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण
ताजा समाचार

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?
अन्तर्राष्ट्रिय

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे
ताजा समाचार

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२
नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै
ताजा समाचार

हवाई नीति २०८२ः ’गेम चेन्जर’ कि राष्ट्रिय स्वार्थ बेच्ने ’दुईधारे तरबार’?

सोमवार असार १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.