NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ? बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड बिहिबार असार १९ , २०८२
रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह  बिहिबार असार १९ , २०८२
विवाहको दुई हप्ता नबित्दै लिभरपुलका जोटाको निधन बिहिबार असार १९ , २०८२
Next
Prev

समाचार

११३ वर्षपछि लड्र्समा भिड्दै अष्ट्रेलिया भर्सेस दक्षिण अफ्रिका

आइतवार पुस २१ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
११३ वर्षपछि लड्र्समा भिड्दै अष्ट्रेलिया भर्सेस दक्षिण अफ्रिका
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२१ पुष ,एजेन्सी ।

भारतविरुद्धको सिरिज ३–१ ले जित्दैअस्ट्रेलिया विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । भारतविरुद्धको बोर्डर–गावस्कर ट्रफी अष्ट्रेलियाले जित निकालेको छ । सिड्नी क्रिकेट ग्राउण्डमा भारतविरुद्ध पाँचौ टेष्ट क्रिकेटमा ६ विकेटको जित निकाल्दै अष्ट्रेलिया आईसीसी वल्र्ड टेष्ट च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।

अष्ट्रेलियाले जितका लागि १ सय ६२ रनको लक्ष्य प्राप्त गरेको थियो । जसलाई उसले तेस्रो दिनको दोस्रो सेसनमा पुरा गर्यो । यो जित सहित अष्ट्रेलियाले पाँच म्याचको टेष्ट सिरिज ३–१ ले कब्जा गरेको छ । भारतविरुद्ध अष्ट्रेलियाले १० वर्षपछि टेष्ट सिरिजमा जित हासिल गरेको हो ।

Advertisement

यो जित सहित अष्ट्रेलिया वल्र्ड टेष्ट च्याम्यिनसिपको फाइनलमा प्रवेश गरेको छ । अब उपाधिका लागि अष्ट्रेलियाले साउथ अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ । सो फाइनल खेल लड्समा जुन ११ देखि १५ सम्म हुनेछ । भारतीय टिमले लगातार दुई फाइनल खेलेको थियो ।

तर दुवै फाइनलमा क्रमश न्युजिल्याण्ड र अष्ट्रेलियासँग हार ब्यहोरेको थियो । तेस्रो पटक टेष्ट च्याम्पियनसिपको फाइनल पुग्ने भारतीय क्रिकेट टिमको लक्ष्यमा पूर्णविराम लागेको छ । आइतबार बिहान सकिएको पाँचौँ टेस्टमा ६ विकेटले हराउँदै अस्ट्रेलियाले ३–१ को जित निकालेको हो ।

दोस्रो इनिङमा १ सय ६२ रनको लक्ष्य अस्ट्रेलियाले ४ विकेट गुमाएर पूरा ग¥यो । भारतले पहिलो इनिङ १ सय ८५ र दोस्रो इनिङमा १ सय ५७ रन बनाएको थियो। अस्ट्रेलियाले पहिलो इनिङमा १ सय ८१ रन बनाएको थियो।

पाँचौँ र अन्तिम टेस्ट ६ विकेटले हारेपछि भारत विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटिसि) फाइनलबाट बाहिरिएको छ भने अस्ट्रेलियाले बोर्डर–गावस्कर ट्रफी ३–१ ले जित्दै १० वर्षपछि डब्लुटिसि फाइनलमा प्रवेश गरेको छ।

डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले अब जुन ११ देखि १५ सम्म लड्र्समा दक्षिण अफ्रिकाविरुद्ध डब्लुटिसि फाइनल खेल्ने छ। भारतका कप्तान जसप्रित बुमराले पिठ्युँमा चोट हुँदाहुँदै पनि उनले टिमको नेतृत्व गरेपनि हार टर्न सकेन ।

बुमरालाई पाँच खेलमा ३२ विकेटका लागि प्लेयर अफ द सिरिज घोषित गरियो तर यो भारतको कमजोर प्रदर्शनका लागि कुनै सान्त्वना थिएन। बुमराको अनुपस्थितिमा प्रसिद्ध कृष्णा (६५ रनमा ३ विकेट) र मोहम्मद सिराज (६९ रनमा १ विकेट) ले आयोजकलाई दबाब दिन सकेनन् ।

यसैबीच अष्ट्रेलियाविरुद्धको सिरिजमा कप्तान रोहित शर्मा र पूर्वकप्तान विराट कोहलीले राम्रो प्रभाव छोड्न नसकेपनि खेलपछि भारतीय टोलीका मुख्य प्रशिक्षक गौतम गम्भिरले विराट र रोहितमा अझै जोश रहेको बताएका छन् ।

उनले विराट र रोहितको भविष्य उनीहरूको छनोटमा भर पर्ने बताएका हुन् । अस्ट्रेलियालाई फाइनलमा पुग्न कम्तीमा पनि भारत विरुद्धको सिड्नी टेस्ट बराबरी गर्नुपर्ने थियो। अस्ट्रेलियाले यो खेल जित्न सफल भयो। दक्षिण अफ्रिका यसअघि नै फाइनलका लागि छनोट भइसकेको छ।

टेस्ट क्रिकेटमा ११३ वर्ष बितिसकेपछि अस्ट्रेलिया र दक्षिण अफ्रिका लड्र्समा भिड्ने भएका छन्। यी दुई टोलीहरू अन्तिम र एक पटक मात्र सन् १९१२ मा लड्र्समा भिडेका थिए। मे २७ देखि अगस्ट २२ सम्म इंग्ल्यान्ड, अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिच त्रिकोणीय सिरिज खेलिएको थियो।

शृङ्खलाको पाँचौँ खेल अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिच जुलाई १५ देखि १७ सम्म खेलिएको थियो। दक्षिण अफ्रिकाले आफ्नो पहिलो इनिङ्समा २६३ रन बनाएको थियो। हार्बी टेलरले सर्वाधिक ९३ रन बनाएका थिए।

अस्ट्रेलियाले चाल्र्स केलेबीको १०२ र वारेन बियर्डसलेको १६४ को सहयोगमा बोर्डमा ३९० रन बनाएको थियो। जिमी म्याथ्युजले ४ र चाल्र्स म्याकार्टनीले ३ विकेट लिएका कारण दक्षिण अफ्रिका आफ्नो दोस्रो इनिङ्समा १७३ रनमा अलआउट भएको थियो।

अस्ट्रेलियाले १३ औँ ओभरमा विकेट नछोडी ४८ रन बनाएको थियो। अस्ट्रेलियाले अहिलेसम्म लड्र्समा ४० वटा टेस्ट खेलेको छ। उसले १८ खेलमा जित, ७ खेलमा हार र १५ खेलमा बराबरी गरेको छ।

यहाँ दक्षिण अफ्रिकाको रेकर्ड अस्ट्रेलियाभन्दा खराब छ। उसले ६ खेल जितेको छ भने ८ हार बेहोरेको छ। तीमध्ये उसले ४ वटा जितेको छ । अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई १०१ खेलमा ५४ पटक पराजित गरेको छ। जहाँ दक्षिण अफ्रिकाले २६ खेल जितेको छ भने २१ बराबरी रहेका छन् ।

Tags: #अष्ट्रेलिया भर्सेस दक्षिण अफ्रिका#भारतको सर्मनाक हार

लोकप्रीय

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२

विचार

थप समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान
ताजा समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?
अन्तर्राष्ट्रिय

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 
ताजा समाचार

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 

बिहिबार असार १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.