NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
काँग्रेससहितका ६८ सांसदको रिटको पेसी आज बुधबार पुस ९ , २०८२
शीतल निवासमा ओलीले जे भने देउवाले त्यही दोहोर्याए, संसद् भर्सेस चुनाव बुधबार पुस ९ , २०८२
भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते बुधबार पुस ९ , २०८२
Best UK Casino Bonuses & Welcome Offers December 2025 बुधबार पुस ९ , २०८२
Bet With Real Money बुधबार पुस ९ , २०८२
Next
Prev

समाचार

चलचित्र ‘बलिदान’का लागि गाउँ नै निर्माण, ३ करोडको सेट

आइतवार पुस २१ , २०८१
Reading Time: 1 min read
A A
चलचित्र ‘बलिदान’का लागि गाउँ नै निर्माण, ३ करोडको सेट
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२१ पुष , काठमाण्डौ।

निर्माणकै चरणमा ब्यापक चर्चा बटुल्दै आएको चलचित्र ‘बलिदान’को छायांकनका लागि ४२ फिट अग्लो कालीदेवीको मुर्ति निर्माण गरिएको छ । मोरङको हसिना सिमसार क्षेत्रमा छायांकनका लागि करिब ४० फिट अग्लो कालीदेवीको मूर्ति निर्माण गरिएको सो चलचित्रका निर्देशक सन्तोष सेनले जानकारी दिएका छन् ।

चलचित्र ‘बलिदान’को छायांकन तीनवटा सेट बनाएर भइरहेको छ । मोरङ र सुनसरीका तीन ठाउँमा तीनवटा सेट बनाएर निर्माणपक्षले छायांकन गरिरहेको छ । इटहरीको बीएमसी स्टुडियो, मोरङको कानेपोखरी र हसिना सिमसारमा स्टुडियो बनाएर छायांकन गरिरहेको निर्देशक सेनले जानकारी दिएका छन् ।

LS Auto

नेपालमा अहिले पनि १ करोड भन्दा तलको बजेटमा समेत एउटा चलचित्र निर्माण हुँदै आएकोमा चलचित्र ‘बलिदान’को सेटमा मात्रै ३ करोड खर्च भइसकेको सेनले बताएका छन् । बस्ती नै निर्माण गरेर छायांकन भइरहेको उनको भनाइ छ ।

तीनवटा सेट बनाउन करिब तीन करोड रुपैयाँ खर्च भएको उनले जानकारी दिए । “तीनवटा सेट बनाउन करिब तीन करोड रुपैयाँ खर्च लागेको छ,” सन्तोषले भने । क्लाइमेक्स सिनका लागि जंगलको बीचमा भब्य सेट लगाएर छायांकन भइरहेको छ ।

उनले कालीदेवीको मूर्ति सार्वजनिक गर्दै भनेका छन्, ’बलिदानझ छायांकन प्रकरणमा कथाको मागअनुसार दानव प्रवृत्तिको संहार गर्ने प्रतीकरुपा देवी काली र तिनको रौद्र ÷ चण्डी स्वरुपलाई प्रतिबिम्ब गर्ने हामीलाई एक अदभूत मूर्तिको आवश्यकता परेको थियो ।

त्यस्तो आकारको मूर्ति देशभरी प्राप्त नहुदा हामीले कलकता सम्म पहुँच बनाएका नेपालका कुशल कालीगढ बाबुराम महतो मार्फÞत लामो समय लगाई ४२ फिट अग्लो काली माताको मूर्ति निर्माण गरेका छौ ।

सुन्दरहरैचा ५ नमुना सामुदायिक मैदानमा त्यस मूर्तिको प्रतिष्ठा गरेका थियौं, त्यो काली चौरका रुपमा प्रख्यात भैरहेको देखेर हर्षित भएका छौँ । अहिले यस स्थानमा हामीले कालीको मूर्तीका साथमा ठूलो स्टेज लगाउदै २०० जति स्टलहरू स्थापना गरेर सर्वसाधारण लाई रोजÞगारको व्यवस्था सहित मिनी बजार लगाउदै बलिदानका विशेष दृश्यहरू खिच्न लागेका छौँ ।

सुरुवातमा चलचित्रको बजेट करिब ६ करोड रुपैयाँ लाग्ने अनुमान निर्माण पक्षको थियो । यद्यपि, सेट निर्माणमा भएको खर्चसँगै बजेट धेरै माथि पुगेको सेनले बताएका छन् । गत भदौ ११ मा पाथीभरा मन्दिरमा पूजाआजा गरी चलचित्रको छायांकन सुरु गरिएको थियो ।

सुरुवातमा ६० दिनको छायांकन तालिका तय गरिए पनि त्यो तालिकाअनुसार छायांकन सम्पन्न हुन सकेन । देशभक्ति भावनाको कथावस्तुमा आधारित चलचित्रमा राजनीतिक विषयसँगै एक्सन ड्रामा समावेश भएको बताइएको छ ।

सन् १८५५ को समयमा नेपाल–तिब्बतबिच चलेको युद्धको समेत कथावस्तु चलचित्रमा समावेश गरिएको छ । ‘बलिदान’को छायांकन अन्तिम चरणमा पुगेको छ । सन्तोष सेनको निर्देशन रहेको ‘बलिदान’ चलचित्रमा समिर भट्ट र सौगात मल्ल मुख्य भूमिकामा छन् ।

समीर र सौगातसँगै अर्पण थापा, दिव्य देव, अभिनेत्री ऋचा शर्मालगायतको अभिनय रहनेछ । आसुसेन फिल्मस् तथा सन्तोष सेनको प्रस्तुति रहने चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड विस्ट तथा सह–निर्माता प्रेम पुरी रहेका छन् । य

सअघि उनी निर्देशित तथा निर्माता समेत रहेको सफल चलचित्र ’प्रेमगीत’ सिरिजले नेपाली सिनेमाको अन्तरास्ट्रिय प्रर्दशनको ऐतिहासिक सुरुवात गरेको थियो । विभिन्न भाषा डब गरिएको ’प्रेमगीत’ ३ चलचित्रले भारतमा समेत चर्चा पाएको थियो ।

Tags: #‘बलिदान’को सुटिङ#गाउँ नै निर्माण#चलचित्र ‘बलिदान’

लोकप्रीय

गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

काँग्रेससहितका ६८ सांसदको रिटको पेसी आज

बुधबार पुस ९ , २०८२
शीतल निवासमा ओलीले जे भने देउवाले त्यही दोहोर्याए, संसद् भर्सेस चुनाव

शीतल निवासमा ओलीले जे भने देउवाले त्यही दोहोर्याए, संसद् भर्सेस चुनाव

बुधबार पुस ९ , २०८२
भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२

विचार

थप समाचार

गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस
ताजा समाचार

अन्तर्राष्ट्रिय

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२
Casino

Best UK Casino Bonuses & Welcome Offers December 2025

बुधबार पुस ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२

हालका पोस्टहरू

गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

काँग्रेससहितका ६८ सांसदको रिटको पेसी आज

बुधबार पुस ९ , २०८२
शीतल निवासमा ओलीले जे भने देउवाले त्यही दोहोर्याए, संसद् भर्सेस चुनाव

शीतल निवासमा ओलीले जे भने देउवाले त्यही दोहोर्याए, संसद् भर्सेस चुनाव

बुधबार पुस ९ , २०८२
भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.