×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

पाथीभरामा फेरि झडपः चार प्रदर्शनकारी घाइते

१३ माघ २०८१

१३ माघ , विराटनगर।

केबलकार संचालन गर्ने विषयको उठानदेखि नै विवादित बनेको ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ स्थित पाथीभरा क्षेत्रमा तनाव उत्कर्षमा पुगेको छ । यहाँ फेरि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

Advertisement
Advertisement

पाथीभरा क्षेत्रमा ‘नो केवलकार’ भन्दै आन्दोलनमा उत्रिएका स्थानीय र प्रहरीबीच शनिबार झडप भएको हो । यसक्रममा प्रहरीले गोली चलाएको पाइएको छ । प्रहरीको गोली लागेर ४ जना घाइते भएका छन् ।

जसमा तीनजनाको अवस्था गम्भीर बनेको छ । एक प्रहरी पनि घाइते भएका छन् । प्रहरीका अनुसार झडपमा यामबहादुर लिम्बू, सगुन लावती र धर्मान पालुङ्वालाई गोली लागेको थियो । उनीहरुको अवस्था गम्भीर भएपछि थप उपचारका लागि विराटनगर ल्याइएको छ ।

आजदेखि केवलकार निर्माणाधीन क्षेत्रमा संघर्षका कार्यक्रम जारी राख्ने तयारी स्थानीयले गरेका थिए । यसै कार्यक्रमलाई मध्यनजर गर्दै स्थिति नविग्रियोस भन्नका लागि स्थानीय प्रशासनले हिजो शनिबारदेखि नै सशस्त्र र नेपाल प्रहरी खटाएको थियो ।

तर यसले झनै त्यहाँ झडपको अवस्था बनाइएको हो । शनिबार बेलुका करिब ६ बजे पाथिभरा क्षेत्रको बलुडाडामा प्रहरी पुगेपछि आन्दोलनकारीले ढुंगामुडा गरेका थिए । झडपमा प्रदर्शनकारीका साथै प्रहरीतर्फ पनि १२ बढी घाइते भएका छन् ।

प्रहरीका अनुसार स्थानीयले ढुंगा र गुलेली हानेपछि गोली चलाउनुपरेको थियो । काफ्लेपाटीभन्दा माथि रहेको बलुडाँडामा झडप भएको हो । प्रहरीले आन्दोलनकारीबाट तीन खुकुरी, गुलेली र अन्य सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश महर्जनका अनुसार आन्दोलनकारीसँग लुकाइएको हतियार रहेको सूचना पाएपछि खोजतलास गर्ने क्रममा विभिन्न सामान बरामद गरिएको हो । हिमालयन कन्सट्रक्सनले १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी केवलकार निर्माण योजना अघि बढाएको छ ।

Advertisement

पहिचान पक्षधरले भने केबलकार निर्माण गर्दा पाथीभरा क्षेत्रको पहिचान मासिने भन्दै ‘नो केबलकार आन्दोलन’ चलाइरहेका छन् ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top