NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

श्रीलंकामा बाँदरको चटक, देशभर बिजुली काटियो

सोमवार माघ २८ , २०८१
Reading Time: 1 min read
A A
विराटनगरमा बढ्दै बाँदर
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२८ माघ,  एजेन्सी ।

रामायणकालमा लंकादहन गरेका पवनपुत्र हनुमानका सन्तानले फेरि श्रीलंकालाई अन्धकारमा डुबाइदिएका छन् । आइतबार बिहान ११ बजेदेखि देशभर बिजुली आपूर्ति ठप्प भएको छ र यसको कारण अरू कोही नभई बाँदरहरू नै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

कोलम्बोस्थित एक प्रमुख ऊर्जा केन्द्रमा एउटा बाँदर पसेर मुख्य ग्रिड ट्रान्सफर्मरमा अव्यवस्था सिर्जना गरेपछि देशभर बत्ती निभाउन बाध्य हुनुपरेको हो। यस घटनाले श्रीलंकाली प्रशासनलाई ठूलो चुनौती खडा गरेको छ।

बिजुली ल्याउने काम क्रमशः भइरहेको र सुरुमा स्वास्थ्य केन्द्र र जल प्रशोधन केन्द्रलाई प्राथमिकता दिइएको बताइएको छ । एउटा बाँदर ग्रिड ट्रान्सफर्मर छिरेर प्रणालीमा गडबडी गराइदिएको ऊर्जा मन्त्री कुमारा जयकोडीले पत्रकारहरूलाई बताएका छन् ।

स्थानीय समयअनुसार आइतबार बिहान ११ बजे बिजुली बत्ती जान थालेको थियो । सामाजिक सञ्जालमा मानिसहरूले अधिकारीहरूलाई गाली गर्दै यो घटनाको खिल्ली उडाइरहेका छन् । इन्जिनियरहरूले हरेक सरकारहरूलाई वर्षौदेखि पावर ग्रिडको स्तरोन्नति गर्न चेतावनी दिइरहेको भएपनि त्यसतर्फ ध्यान नदिइएको बताइएको छ ।

२०२२ मा आर्थिक सङ्कटको समयमा श्रीलङ्कामा चरम लोडसेडिङ देखिएको थियो । श्रीलंकामा बाँदरहरू धार्मिक र सांस्कृतिक रूपमा सम्मानित छन्। प्राचीन रामायण कथाका कारण यहाँका मानिसहरू बाँदरलाई हनुमानका सन्तान मान्ने गर्छन्।

तर, पछिल्लो समय बाँदरहरूकै कारण श्रीलंकाका जनता हैरान बनिरहेका छन्। सरकारले बाँदर नियन्त्रण गर्न विशेष योजना ल्याउने तयारी गरिरहेको बताइएको छ। तर, यस घटनाले “लंका जलाउने हनुमानका सन्तानले अहिले बिजुली निभाए“ भन्ने ट्रोल बनिरहेको छ ।

श्रीलङ्कामा बाँदरको संख्या करिब २५ देखि ३० लाख रहेको अनुमान गरिएको छ। बाँदरहरूको बढ्दो संख्याका कारण बालीनालीमा व्यापक क्षति पुगेको भन्दै किसानहरूले चिन्ता व्यक्त गर्दै आएका छन्।

यस समस्याको समाधानका लागि श्रीलङ्काका कृषिमन्त्रीले टोक मकाक प्रजातिका एक लाख बाँदरहरूलाई निजी चिनियाँ कम्पनीलाई निर्यात गर्ने योजना घोषणा गरेका थिए। तर, यो योजनाले पशु अधिकारकर्मीहरूको विरोध सामना गर्नुपरेको छ।

उनीहरूले यी बाँदरहरूलाई प्रयोगशालामा परीक्षणका लागि प्रयोग गर्न सकिने आशंका व्यक्त गरेका छन्। उता कोलम्बोस्थित चिनियाँ दूतावासले पनि श्रीलङ्काबाट बाँदर आयात गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ।

Tags: #बाँदरका सन्तानले बिजुली निभाए !#श्रीलंकामा बाँदरको चटक

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

World News: स्टार्मरको कुर्सी हल्लियो, फ्रान्ससंग ट्रम्प रुष्ट, पाकिस्तानलाई भारतको जवाफ

00:20:29

World News: ग्लेसियर २ महिनामै ‘आधा’, अस्ट्रेलियामा लुसिफर, मलेसियामा जोखिमपूर्ण यात्रा

00:18:44

World News: इक्वेडरको जेलमा ३१ जना मा*रि*ए, अमेरिकी सटडाउन खुल्ने || Nepal Times

00:19:53

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

00:16:53

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.