NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए सोमवार भदौ ९ , २०८२
भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश सोमवार भदौ ९ , २०८२
विपिनको परिवारलाई १० लाख सहयोग आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल आइतवार भदौ ८ , २०८२
Next
Prev

समाचार

गाजामा फ्लाट बनाएर बेच्न चाहान्छन् डोनाल्ड ट्रम्प

सोमवार माघ २८ , २०८१
Reading Time: 1 min read
A A
ट्रम्पको बिदाइ सम्बोधनः ‘हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदैछ’

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२८ माघ, विराटनगर ।

गाजा कति विविध अर्थमा परिभाषित हुन सक्छ ? कसैका लागि यो प्यालेस्टिनीहरूको घर हो, कसैका लागि हमासजस्ता शसस्त्र समूहको अड्डा। अरू कसैका लागि भने यो एक साधारण भूभाग। तर गाजाका स्थानीयका लागि यो स्वतन्त्रताको लडाइँको केन्द्र, उनीहरूको पूर्वजको धरोहर हो।

इजरायलका लागि गाजा रणनीतिक रूपमा अत्यन्त संवेदनशील क्षेत्र हो। इजरायल यसलाई आफ्नो प्रभावक्षेत्रमा राख्न चाहन्छ, किनकि सुरक्षाको दृष्टिकोणले गाजा उसको लागि महत्वपूर्ण छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि भने गाजा एउटा ठूलो ‘रियल स्टेट साइट’ हो।

व्यापारी स्वभावका ट्रम्प सधैं गाजालाई कब्जा गरेर यसको विकास गर्ने योजनाको वकालत गरिरहेका थिए। ट्रम्प मूलतः एक रियल स्टेट बिजनेसम्यान हुन्। न्यूयोर्कस्थित ट्रम्प टावर जति चर्चित छ, भारतसहित विभिन्न देशमा पनि उनका ‘ट्रम्प टावरहरु’ छन्।

अमेरिका बाहेक ट्रम्प टावरहरु भारत, क्यानडा, दक्षिण कोरिया, टर्कीए फिलिपिन्समा पनि रहेका छन् । अहिले राष्ट्रपतिका रूपमा पदभार सम्हालेपछि पनि उनको भाषा र शैली व्यापारिक सोचकै वरिपरि घुमिरहेको देखिन्छ ।

पछिल्लो पटक ट्रम्पले फेरि भनेका छन्, ‘युद्धपछि प्यालेस्टाइनीहरु र त्यहाँ रहेका अन्य मानिसहरुलाई गाजामा पटक पटक फर्कन दिइनु एक गल्ती हुनेछ । हामी हमासलाई पुनः त्यहाँ देख्न चाहादैनौं’ ।

उनले अगाडी भने, ‘यसलाई अर्थात गाजालाई एक ठूलो रियल स्टेट साइट जस्तै सम्झनुहोस, अमेरिका यसको मालिक हुनेछ । यो विस्तारै विस्तारै हुनेछ, किनभने हामीलाई कुनै हतार छैन । उनी थप्छन्, यसलाई विकसित गर्नेछौं । छिटै नै हामी मिडिल ईस्टमा स्थिरता ल्याउन गइरहेका छौं’ ।

यता हमास भने ट्रम्पको यो बयानमा भड्किएको छ । यस्तै संयुक्त राष्ट्र संघका अनुसार हमासविरुद्ध इजरायलले गाजाका ९० प्रतिशत स्थानीयलाई विस्थापित गरिदिएको छ, जसमध्यै कयौं मानिसहरु पटक पटक यताबाट उता भएका छन ।

रियल स्टेट क्षेत्रका खेलाडी ट्रम्पले गाजालाई ‘विनाश स्थल’ पनि भन्ने गरेका छन् । जसलाई सम्याएर पुनः ठिक गर्नुपर्ने आवस्यकता रहेको पनि उनी बताउछन् । उनले दोहोर्याएर सुझाव दिएका छन् कि मिडिल ईस्टका बाँकी देशहरुले प्यालेस्टाइनीहरुलाई सुन्दर स्थानमा बसाउनु उत्तम हुनेछ ।

तर हमास, प्यालेस्टाइनी प्राधिकरणसहित इजरायलबाहेक यसक्षेत्रका सबै देशहरु, खाडी, अरबदेशहरु सहित पश्चिमाहरुले पनि ट्रम्पको यो बयानको निन्दा गरेका छन् । यता नेतन्याहूले भने ट्रम्पको योजनालाई क्रांतिकारी र रचनात्मक भनेका छन् ।

उनले अमेरिकाबाट फर्किएपछि प्यालेस्टाइनलाई लिएर एक चकित पार्ने खालको बयान दिएका छन् । उनले भनेका छन् कि साउदी अरबमा निकै खाली क्षेत्र छ, त्यहाँ प्यालेस्टाइन बनाउनु पर्छ। यसका साथै उनले ट्रम्पसंग भएको छलफलले इजरायलको सुरक्षा आउँने कयौं पुस्तासम्म थप बढ्ने पनि बताएका छन् ।

यता ट्रम्पको पछिल्लो बयानपछि आइतबार नै इजिप्टले २७ फेब्रुअरीका लागि एक आपातकालीन अरब शिखर सम्मेलनको आयोजनाको घोषणा गरेको छ । जसमा अमेरिकी राष्ट्रपतिद्वारा गाजापट्टीबाट प्यालेस्टाइनीहरुलाई अन्त कतै सिफ्ट गर्ने प्रस्तावपछि ‘नयाँ थप खतरनाक घटनाक्रम’ मा चर्चा गर्ने भनिएको छ ।

गत साता इजराइलका प्रधानमंत्री बेंजामिन नेतन्याहूसंग व्हाइट हाउसमा भएको बैठकमा ट्रम्पका तर्फबाट दिइएको सुझावले इजिप्ट, जोर्डन र साउदीसहित सिंगो अरबजगत रुष्ट भएको छ, जो वाशिंगटनका प्रमुख सहयोगी मानिदै आएका छन् ।

इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसी र जोर्डनका राजा अब्दुल्ला द्वितीय दुवैले गाजामा १८ लाख प्यालेस्टाइनीहरुलाई अन्त कतै सार्ने र त्यो क्षेत्रमा अमेरिकाले स्वामित्व लिने ट्रम्पको आह्वानलाई खारेज गरेका छन् ।

तर ट्रम्पले भने दाबी गरेका छन् कि उनीहरुले अंततः यसलाई स्वीकार गर्नेछन् । यसबीच हमासका राजनीतिक ब्यूरोका सदस्य इज्जत अल–रिश्कले भनेका छन्, ‘गाजा कुनै प्रोपर्टी होइन, जसलाई किन्न र बेच्न सकिन्छ ।

र यो हाम्रो नियन्त्रणमा रहेको प्यालेस्टाइनी भूमिको अभिन्न अंग हो । एक रियल स्टेट डीलरको मानसिकताले प्यालेस्टाइनी मुद्याको हल खोज्नु एक असफल प्रयोग हो । यस्तै साउदी अरबले नेतन्याहूको हालैको टिप्पणी, जसमा उनले साउदीमा प्यालेस्टाइन बनाउन सकिने बताएका थिए, त्यसको निंदा गर्दै साउदीले भनेको छ कि प्यालेस्टाइनीहरुले गाजामा नै आफ्नो राज्य बनाउन सक्छन् ।

साउदीले भनेको छ कि यसको उद्देश्य ’गाजामा हाम्रा प्यालेस्टाइनी बन्धुहरुमाथि इजरायली कब्जद्वारा गरिएको अपराधहरुबाट ध्यान हटाउनु मात्रै हो, जसमा उनीहरुको जातीय सफाया पनि सामेल छ । यता कतारले पनि नेतन्याहूको टिप्पणीलाई ’भड्काउ’ र अंतर्राष्ट्रिय कानूनको घोर उल्लंघन भनेको छ ।

साउदी अरबको शक्तिशाली शूरा काउंसिलका सदस्य यूसुफ बिन त्राद अल–सादूनले नेतन्याहू र ट्रम्पकै मजाक उडाएका छन् । उनले भने, ‘अमेरिकी राष्ट्रपति ट्रंपले इजरायलीहरुलाई अलास्का र पछि ग्रीनल्याण्डमा राख्दा राम्रो हुन्छ ।

जसले ‘ग्रीनल्याण्ड अमेरिकामा विलय’ गरेपछि प्रयोग गर्न सकियोस्’ । अल –सादूनले शुक्रवार साउदी अखबार ओकाजमा छापिएको एक लेखमा ट्रंपको मिडिल ईस्ट नीतिमाथि आलोचना गरेका छन् । जसमा उनले तिखो प्रहार गर्दै भनेका छन् कि एक्सपट्र्सको सल्लाहलाई नजरअंदाज गर्र्दा र संवादलाई खारेज गर्दा यस्तै लापरवाह निर्णय हुने गर्छ ।

उनले चेतावनी दिए ‘जायोनिस्ट र उनका सहयोगी’ मीडिया दबाव र राजनीतिक चालबाजीका माध्यमले साउदी नेतृत्वलाई फकाउन असफल रहनेछन् । ट्रंप प्रशासनमाथि निशाना साध्दै उनले लेखेका छन् ‘अमेरिकाको आधिकारिक विदेश नीतिले प्यालेस्टाइनमाथि अवैध कब्जा र उसका नागरिकहरुको जातीय सफायाको माग गर्छ, जुन इजरायलको पनि दृष्टिकोण हो र मानवताविरुद्ध अपराध मानिन्छ ।

शूरा काउंसिल एक सल्लाहकार समिति हो जसले साउदी अरबका राजालाई विधायीकी र नीतिगत मामिलाहरुमा सल्लाह दिन्छ । यसका सदस्यहरुको नियुक्ति राजाले नै गर्छन । यसले कानून, आर्थिक योजनाहरु र सामाजिक नीतिहरुमा चर्चा गर्ने गरेको छ ।

यसबारे आफ्ना धारणा पनि अवस्यक जाहेर गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #गाजा ठूलो ‘रियल स्टेट साइट’#ट्रम्पको नजरमा गाजा रियल स्टेट ?#नेपाल टाइम्स् ट्रेडिंग

लोकप्रीय

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

सोमवार भदौ ९ , २०८२
भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

सोमवार भदौ ९ , २०८२

विचार

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

सोमवार भदौ ९ , २०८२
भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

सोमवार भदौ ९ , २०८२

थप समाचार

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि
ताजा समाचार

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए
ताजा समाचार

रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

सोमवार भदौ ९ , २०८२
भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश
अन्तर्राष्ट्रिय

भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

सोमवार भदौ ९ , २०८२
विपिनको परिवारलाई १० लाख सहयोग
ताजा समाचार

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: पाकिस्तानले बंगालदेशसंग माफी माग्नु पर्ने,युक्रेन यु*द्ध नयाँ मोडमा || Nepal Times

World News: पाकिस्तानले बंगालदेशसंग माफी माग्नु पर्ने,युक्रेन यु*द्ध नयाँ मोडमा || Nepal Times

00:19:31

पुटिनको ‘जाल’बारे खतरनाक चेता*वनी, इजरेली ल*डाकु इरानले मार्यो|| Nepal Times

00:16:23

World News: Putin लाई Trump को दुई हप्ते अल्टिमेटम, Imran लाई ८ मु*द्दामा सफाइ|| Nepal Times

00:24:37

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

00:22:52

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

हालका पोस्टहरू

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

सोमवार भदौ ९ , २०८२
भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

सोमवार भदौ ९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.