NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

गगनको समूहमा गएका थिए शेखर, इत्तर समूहमा भाँडभैलो

मङ्लबार माघ २९ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
सरकारले ल्याएको सूचना प्रविधि विधेयक विरुद्ध उत्रिन गगन थापाको आव्हान
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२९ माघ , काठमाण्डौ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति र महामन्त्रीका लागि एउटै समूह बनाएर लडेका शेखर कोइराला र गगन थापाबीच समूहको नेतृत्वको विषयलाई लिएर भाँडभैलो मच्चिएको छ । महामन्त्री गगन थापाको समूह परिवर्तनलाई लिएर सर्वत्र चासो बढी रहेका बेला कुनै स्थानमा बसेर रेकर्ड गराएको एउटा भिडियोमा गगनले समूह परिवर्तनका बारेमा मुख खोलेका छन्।

शेखरसमूहबाटै महामन्त्रीमा विजयी भएका गगन शेखर समूह छाडेर देउवा समूहतर्फ ढल्किएको आशंका भइरहेका बेला गगनले आफूले समूह नछाडेको भन्दै शेखर नै आफ्नो समूहका आएको बताएका छन् ।

सार्वजनिक भिडियोमा उनले भनेका छन्, ‘१४ औँ महाधिवेशनमा डाक्टर शेखर कोइराला सभापतिमा र महामन्त्रीमा लडेको हो । म त्यो समूहको केन्द्र हो । म अर्को कुनै समूहबाट आएको हैन। त्यो मैले बनाएको समूह हो । १४ औँ महाधिवेशनमा म सबै सभापतिकाउम्मेदवारहरुको महामन्त्रीको उम्मेदवार हो । फेरी १४ महाधिवेशनमा कुनै सभापतिले मलाई छानेको हैन् मैले छानेको हो । त्यसैले १४ औँ महाधिवेशनको समूह भनेको मेरो समूह हो भन्दै गगनले थपेका छन्, समूह मैले बदल्ने हैन,अरू कसैले बदल्ने हो । म त जहा छु त्यही छु । कोही नयाँ साथी जोडिँदै जाने कुरा भयो । त्यसैले मैले बनाएको समूह हो । त्यो मेरो समूह हो । कोही त्यस भित्र रहने कि नरहने त्यो उहाँका निजी कुरा भए । म पार्टीको महामन्त्री भएकाले सिङ्गो जिम्मेवारी छ । त्यो जिम्मेवारी निर्वाह गर्ने कोसिसमा छु । मैले आफ्नो कोसिस गर्ने नै भए । १५ औँ महाधिवेशनका बारेमा मैले सोचेको छैन । मेरो जिम्मेवारीमा रहेको सदस्यताको कुरा टुङ्गो लगाएपछि मात्र गर्ने कुरा भयो । यस पटक अधिवेशनको ६ महिना अघि सदस्यको विवाद टुङ्गो लगाई सक्ने प्रयास छ । पहिलाको जस्तो सदस्यको विवाद महाधिवेशनमा नदेखाऊ भन्ने हो । त्यो सकिएपछि १५ औँ महाधिवेशनमा कोको मिलेर गर्ने त्यही बेला छलफल गरौँला ।

नेपाली काँग्रेसको १३ औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्री पदमा उम्मेदवार बनेका गगन थापा १४ महाधिवेशनमा आइ पुग्दा शेखर कोइराला समूहबाट महामन्त्री पदको उम्मेदवार बने ।

१३ औँ महाधिवेशनको हारको बदला लिँदै अत्यधिक मत सहित महामन्त्री त बने तर उनको समूहका शेखरले भने सभापतिमा शेरबहादुरसँग हार व्यहोर्नु प¥यो । उनले दलको नेतामा देउवासँग प्रतिस्पर्धा गर्दैगर्दा पनि शेखरलाई सभापतिका रुपमा अघि सार्ने समझदारी गरेका थिए ।

तर रात रह्यो अग्राख पलायो भनेजस्तै गगनको लक्ष्य १५ औँ महाधिवेशनमा सभापति पदको उम्मेदवार बन्ने छ । शेखर समूहबाट सभापति पदमा उम्मेदवार बन्न नपाउने पक्का भए सँगै गगन शेरबहादुर देउवाको शरणमा गएका हुन भन्नेहरु पनि उत्तिकै छन् भने उनी छुट्टै समूह बनाएर चुनावी मैदानमा आउँछन् भन्नेहरूको संख्या पनि धेरै छ ।

यस्ता अनुमानहरुका बीचमा गगनले आफूले समूह नछाडेको र छाड्नै परे आफ्नो समूहमा आएकाहरुले छाड्नु पर्ने भन्दै शेखर कोइराला र उनको भनिएको समूहका नेताहरुका लागि आफ्नो अर्जुनदृष्टि सभापति रहेको र शेखरको साथमा नरहेको सन्देश दिएका छन् ।

Tags: #गगनको समूहमा  शेखर#गगनले भने शेखरको नेता म हुँ#नेपाली कांग्रेस

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.