देश टुक्राउने पक्षलाई राज्यले नियन्त्रण गर्नुपर्छ : गच्छदार

विराटनगर,असोज १३
नेपाली कांग्रेस संसदीय दलका उपनेता बिजयकुमार गच्छदारले देश टुक्राउने गतिविधिमा लाग्ने पक्षलाई राज्यले नियन्त्रण गर्नु पर्ने वताएका छन् ।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनले राष्ट्रिय अखण्डता अक्षुण राख्न सवै राजनैतिक दलको कर्तव्य भएको बताए ।

उनले राष्ट्र विरोधी गतिविधि गर्नेलाई कुनै किसिमको छुट दिन हुदैन भन्दै वर्तमान सरकारले यस्ता गतिविधिलाई छुट नदिई समयमै नियन्त्रण गनुपर्नेमा जोड दिए ।

Advertisement

उनले देशमा हत्या, हिंसा र बलात्कार वृद्धि भएकोमा चिन्ता व्यक्त गर्दै यस सम्वन्धमा गृह प्रशासनले जनतालाई सुरक्षाको वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता औल्याए ।

फरक प्रश्नको जवाफमा नेता गच्छदारले संवैधानिक व्यवस्था अनुसार उपसभामुख प्रतिपक्षले पाउने भएकोले यसको पालना सत्तापक्षले गर्नुपर्ने बताए ।

Advertisement

यस सम्वन्धी विषय सर्वोच्च अदालतमा प्रवेश गरेकोले नेपाली कांग्रेसले निर्णय पर्खिरहेको जानकारी उनले दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top