×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आज विश्व मुटु दिवस, विराटनगरमा प्रभातफेरी

१३ आश्विन २०७५

विराटनगर,असोज १३

आज २९ सेप्टेम्बर संसारभरि विश्व मुटु दिवसकोरुपमा मनाईदै छ । नेपालमा समेत यो दिवस विविध कार्यक्रमगरि मनाइदै छ । सो अवसरमा लायन्स क्लब अफ विराटनगर योङ हार्टको आयोजनामा जनचेतनामुलक प्रभातफेरी निकालिएको छ ।

Advertisement

स्थानिय नमस्कार होटल परिसरबाट निकालिएको प्रभातफेरीले ट्राफिकचोकबाट, धरानरोड,शनिमन्दिरबाट मेनरोड हुंदै नगरको विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो ।

यसबर्ष स्वस्थ्य मुुटुकालागि जीवनशैली परिवर्तनको नारा सहित दिवस मनाइएको नेपाल हृदयरोग निवारण प्रतिष्ठान,मोरङका निर्वतमान अध्यक्ष डाक्टर शंकर अधिकारीले जानकारी दिए ।

प्रभातफेरीमा विभिन्न चिकित्सा संस्थानमा अध्यनरत र कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी लगायतको सहभागिता थियो ।

Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top