NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
1xBet Закачать Sqachat Mobi Rasmiy Kirish Havolasi Uz मङ्लबार माघ ६ , २०८२
1xbet должностной веб-журнал 1xbet Рабочее гелиостат январь 2026 मङ्लबार माघ ६ , २०८२
1xBet 1хБет регистрация в взаперти клик Бонус сотне USD Обзакониться во БК 1xbet मङ्लबार माघ ६ , २०८२
Должностной веб-журнал Ставки получите и распишитесь спорт диалоговый а также казино मङ्लबार माघ ६ , २०८२
Скачать 1xbet получите и распишитесь айфон 1хбет на ios вне app store मङ्लबार माघ ६ , २०८२
Next
Prev

समाचार

जेलेन्स्की कुर्सी छाड्न तयार, के छ माग ?

सोमवार फाल्गुन १२ , २०८१
Reading Time: 1 min read
A A
युक्रेनले रुसबाट फिर्ता लियो आफ्नो गाउँ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१२ फागुन, एजेन्सी ।

आफ्ना बहुमूल्य खनिजहरुमा अमेरिकालाई हिस्सा दिन लचक देखिएका युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले अब राष्ट्रपति पद त्याग्न पनि तयार भएका छन् । उनले युक्रेनमा शान्तिको लागि आफू कुर्सीबाट हट्न तयार रहेको बताएका हुन् ।

यसअघि उनले युक्रेनको स्रोतसाधनको सम्बन्धमा अमेरिकासँग सम्झौता गर्न आफू तयार रहेको बताएका थिए । आइतबार राजधानी किभमा आयोजित वर्ष २०२५ फोरममा पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले युक्रेनलाई युरोप र संयुक्त राज्य अमेरिका दुवैको समर्थन आवश्यक रहेको बताएका थिए ।

जेलेन्स्कीले भने, ‘यदि यो युक्रेनको शान्तिको लागि हो वा नेटो सदस्यताको लागि हो भने म खुसीसाथ राष्ट्रपति पद त्याग गर्न तयार छु । यदि तपाईं मलाई पद छोड्न भन्नुुहुन्छ भने, म त्यसको लागि तयार छु ।

तर यसको अर्थ हामीले शान्ति पाउँछौँ र सुरक्षा ग्यारेन्टीको रूपमा हामीले नेटोको सदस्यता पाउँछौँ र यदि हाम्रा सर्तहरू पूरा भएमा, म तुरुन्तै पद छोड्नेछु।’ सोमबारदेखि युक्रेनमा युरोपेली देशका नेताहरूको बैठक हुने तय भएको छ ।

यसबारे सोधिएको प्रश्नको जवाफमा उनले त्यहाँ केही कठिन निर्णय लिनुपर्ने बताए । उनले भने, ‘त्यहाँ नेताहरूले आगामी वर्षको लागि, हप्ताहरू भन्दा आफ्नो रणनीतिको बारेमा छलफल गर्नेछन् । उनीहरूले युक्रेनको लागि सुरक्षा ग्यारेन्टीको बारेमा पनि कुरा गर्नेछन्।’

हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध रोक्न साउदी अरेबियामा रुससँग वार्ता गर्ने बताएका थिए । वार्ताको मिति अझै घोषणा गरिएको छैन तर अमेरिकाले युक्रेनलाई अझैसम्म यसका लागि आमन्त्रित गरेको छैन ।

जेलेन्स्कीले युद्ध रोक्नको लागि कुनै पनि छलफलमा युक्रेनलाई समावेश गर्नु महत्त्वपूर्ण भएको बताएका छन् । उनी बाहेक धेरै युरोपेली देशहरूले पनि युक्रेनसँगै युरोपलाई पनि यस्ता वार्तामा समावेश गर्नुपर्ने बताएका छन् ।

जेलेन्स्कीले आफ्नो चिन्ता सुरक्षा ग्यारेन्टीको बारेमा भएको पनि बताएका छन् । सम्झौता पछि, रूसले भविष्यमा युक्रेनमाथि आक्रमण नगर्ने ग्यारेन्टी उनी चाहन्छन् । सोमबार हुने युरोपेली देशहरूको बैठकको बारेमा बोल्दै उनले यदि युरोपेली देशहरू बिच मतभेद देखाप¥यो भने ‘यो एउटा दुखी परिवार जस्तो देखिने’ बताए ।

उनले भने, ‘यो युद्ध हो, केटाकेटीहरूको खेल होइन । हामीलाई साझेदारी चाहिन्छ, हामीलाई सहयोग चाहिन्छ तर हामीले हाम्रो स्वतन्त्रता गुमाउन सक्दैनौँ र हामीले हाम्रो सम्मान गुमाउन सक्दैनौँ।’ यस्तै ट्रम्पले आफूलाई तानाशाह भनेकोमा पनि दुःख मनाउ नभएको उनको भनाइ छ ।

‘म ट्रम्पको शब्दलाई प्रशंसा भन्दिन । तर म रिसाइन । तानाशाह भए रिसाउँथ्यो,’ उनले मुस्कुराउँदै भने । साथै, युक्रेनी राष्ट्रपतिले भने कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्नु अघि युक्रेनको प्राकृतिक स्रोतहरूमा पहुँच प्रदान गर्ने सम्झौताको बारेमा छलफल गर्नु पर्दछ ।

जेलेन्स्कीले भने, ‘युक्रेनको सुरक्षा चिन्तामा सहमतिमा पुग्नको लागि हामीले भेटेर यस बारे कुरा गर्न आवश्यक छ । मलाई लाग्छ कि यो बैठक निष्पक्ष हुनुपर्छ, जसको मतलब ट्रम्प र पुटिन भेट्नु अघि नै त्यो बैठक हुनु पर्छ।’

यससँगै जेलेन्स्कीले भने कि उनी डोनाल्ड ट्रम्पले आफ्नो स्थिति बुझ्ने र युक्रेनलाई रुसी आक्रमणबाट बचाउन ठोस सुरक्षा ग्यारेन्टी दिन चाहन्छन् । जेलेन्स्कीले भने, ’म ट्रम्पबाट एकअर्काको बारेमा धेरै कुरा बुझ्न चाहन्छु । हामीलाई ट्रम्पबाट सुरक्षा ग्यारेन्टीहरू अत्यन्तै आवश्यक छ’ उनले भनेका छन् ।

यसबीच रूसले फेरि यूक्रेनमा ठूलोस्तरमा ड्रोन हमला गरेको छ । यो हमला रूस–यूक्रेन युद्धको तेस्रो वर्षगाँठको पूर्व संध्यामा भएको हो । जेलेन्स्कीले आइतबार भने कि मस्कोले रातभर २०० भन्दा धेरै ड्रोन हमला गर्यो ।

रिपोर्टका अनुसार यूक्रेनको वायुसेनाले एक बयानमा भनेको छ कि १३८ ड्रोन खसालिएको छ । ११९ अन्य रडारबाट गायब भए, साथै रूसले तीन ब्यालेस्टिक मिसाइलले पनि हमला गरेको थियो । यी हमलाका कारण यूक्रेनका पांच क्षेत्रहरुमा क्षति भएको सूचनाहरु सार्वजनिक भएका छन् ।

जेलेन्स्कीले भने, कि गत साता रूसले यूक्रेनमा कुल मिलाएर लगभग ११५० ड्रोन, १४०० भन्दा धेरै हवाई बम र विभिन्न प्रकारका ३५ मिसाइलहरुले निशाना बनाएको थियो ।

Tags: #थाके जेलेन्स्की#जेलेन्स्की कुर्सी छाड्न तयार

लोकप्रीय

1xBet Закачать Sqachat Mobi Rasmiy Kirish Havolasi Uz

मङ्लबार माघ ६ , २०८२

1xbet должностной веб-журнал 1xbet Рабочее гелиостат январь 2026

मङ्लबार माघ ६ , २०८२

1xBet 1хБет регистрация в взаперти клик Бонус сотне USD Обзакониться во БК 1xbet

मङ्लबार माघ ६ , २०८२

विचार

1xBet Закачать Sqachat Mobi Rasmiy Kirish Havolasi Uz

मङ्लबार माघ ६ , २०८२

1xbet должностной веб-журнал 1xbet Рабочее гелиостат январь 2026

मङ्लबार माघ ६ , २०८२

1xBet 1хБет регистрация в взаперти клик Бонус сотне USD Обзакониться во БК 1xbet

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

1xBet Закачать Sqachat Mobi Rasmiy Kirish Havolasi Uz

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xbet должностной веб-журнал 1xbet Рабочее гелиостат январь 2026

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xBet 1хБет регистрация в взаперти клик Бонус сотне USD Обзакониться во БК 1xbet

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Должностной веб-журнал Ставки получите и распишитесь спорт диалоговый а также казино

मङ्लबार माघ ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

1xBet Закачать Sqachat Mobi Rasmiy Kirish Havolasi Uz

मङ्लबार माघ ६ , २०८२

1xbet должностной веб-журнал 1xbet Рабочее гелиостат январь 2026

मङ्लबार माघ ६ , २०८२

1xBet 1хБет регистрация в взаперти клик Бонус сотне USD Обзакониться во БК 1xbet

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.