प्रेस युनियनको पद हस्तान्तरण

विराटनगर,असोज १५
नेपाल प्रेस युनियन मोरङको नव निर्वाचित कार्यसमितिलाई सोमबार पद हस्तान्तरण गरिएको छ । निवर्तमान अध्यक्ष मिनकुमार नवोदित श्रेष्ठले एक औपचारिक कार्यक्रमबीच आइतबार अध्यक्ष कुमार लुइँटेललाई पद हस्तान्तरण गरेका हुन् ।

पत्रकार महासंघ मोरङको सभाहलमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेलले बधाई तथा शुभकामना दिदैं अहिलेको चुनौती व्यवासयिक पत्रकारिताको विकास भएको बताए ।

युनियनका केन्द्रीय उपाध्यक्ष लिलावल्ल्व घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा घिमिरे र महासंघ मोरङका बन्धु पोख्रेलले पत्रकारको वृत्ति विकासका लागि महासंघले युनियनसँग समन्वय गरेर अघि बढ्ने बताए ।

Advertisement

युनियनको सोमबार नै बसेको पहिलो बैठकले दिपक दाहाल, शंकर लुइँटेल, अनन्तराज न्यौपाने, शंकर खरेल, शेखर रेग्मी, लिलावल्लव घिमिरे, विनोद भण्डारी, विक्रम निरौला, कुमोद अधिकारी, मिनकुमार नवोदित र दुर्गा खतिवडालाई सल्लाहकारमा मनोनित गरेको छ ।

यसैगरी सदस्यमा निर्मल ढुंगाना, अनिल बराल, किशोर श्रेष्ठ, हिमांशु राय र राजु बस्नेतलाई मनोनयन गरिएको छ । बैठकले एनसी न्युज डेस्क संचालन गर्ने, एक गाउँ एक व्यवसायिक पत्रकारको वृत्ति विकास गर्ने र जनप्रतिनिधि तथा पत्रकार सँगसँगै भन्ने कार्यक्रम चलाउने निर्णय गरेको सचिव गोपाल पोखरेलले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top