×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

घर पुर्याउने बहानामा जबरजस्ती करणी

१६ आश्विन २०७५

विराटनगर : बुढीगंगा गाउँपालिका –४ मा एक युवती जबरजस्ती करणी गरेको आरोपमा दुई जनालाई पक्राउ गरी गाउँलेले नै प्रहरीको जिम्मा लगाएका छन् ।

विराटनगरकी १४ बर्षीया किशोरीलाई विश्वकर्मा पुजामा आयोजित नृत्य कार्यक्रम हेरेपछि घर पुर्याईदिने बहानामा तीन जना ब्यक्तिले जबरजस्ती करणी गरेका थिए ।

Advertisement

सँगै नाच हेर्न गएका साथीले नै जबरजस्ती करणी गरेको देखेपछि गाउँलले नै प्रहरीको जिम्मा लगाएका हुन् ।असोज १ गते युवतीमाथि बलात्कार गरेको आरोपमा स्थानियबासीले ग्रामथान गाउँपालिका– १ का २१ बर्षीय साकित मियाँ र २२ बर्षीय हरिनारायण सरदारलाई पक्राउ गरि प्रहरीको जिम्मा लगाएका हुन् ।

ग्रामथान–३ का जितेन्द्र खाँ भन्ने ब्यक्ति फरार छन् । जितेन्द्र नै मुख्य योजनाकार रहेको बताईएको छ ।जितेन्द्रसँग चिनजान भएकी युवतीलाई राती घर पुर्याईदिने बहानामा बलात्कृत भएकी हुन् ।

तर युवतीले आफुमाथि बलात्कार नभई सहमतीमै सम्बन्ध रहेको प्रहरीमा बताएकी छिन् । गाउँलेले पक्राउ गरी प्रहरीलाई बुझाउँदा उनले आफुमाथि जबरजस्ती करणी भएको बताएकी थिईन् तर भोलीपल्ट भने सहमतीमै सम्बन्ध रहेको भनी जाहेरी दिन मानेकी थिईनन् ।

Advertisement

तर युवती बालिक भएका कारण मुद्दा प्रक्रिया अगाडि बढाईएको प्रहरीले जनाएको छ । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top