NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Скачать адденда Melbet получите и распишитесь iOS веб-обозрение маневренною версии БК Мелбет в видах Айфон मङ्लबार माघ ६ , २०८२
Футбольная народная бундеслига обзоры вдобавок результаты матчей, турнирные таблицы, плана, трансляции मङ्लबार माघ ६ , २०८२
Получите и распишитесь вплоть до 2000 рублей от «Мелбет»: лучший вознаграждение за вклад मङ्लबार माघ ६ , २०८२
MelBet Partners Партнерская аська вплоть до сорок% RevShare मङ्लबार माघ ६ , २०८२
Зеркало Мелбет для России и прочих стран где найти मङ्लबार माघ ६ , २०८२
Next
Prev

समाचार

बैंकहरुको नाफाघाटाः कुनले कति कमाए, गुमाए ?

आइतवार बैशाख ७ , २०८२
Reading Time: 1 min read
A A
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

६ वैशाख ,काठमाण्डौ।

चैत मसान्तसम्म बैंकहरुको वित्तिय विवरण सार्वजनिक भएको छ । जसमा बैंकहरुको नाफा १.४० प्रतिशतले बढेर ४१ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ पुुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ४० अर्ब ६८ करोड ३० लाख ८१ हजार रुपैयाँ रहेको थियो ।

२० वटा वाणिज्य बैंकमा ९ वटाको नाफा घटेको छ भने ११ वटाको बढेको बैंकहरुले प्रकाशित गरेको चैत मसान्तसम्मको वित्तीय विवरणमा उल्लेख छ । यो अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक अग्रस्थानमा छ ।

बैंकले चैत मसान्तसम्म ५ अर्ब ५ करोड १४ लाख १९ हजार रुपैयाँ रहेको छ । जुन गत आवको सोही अवधिमा ४ अर्ब ६६ करोड ८० लाख २९ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको नाफा ८.२१ प्रतिशतले बढेको छ ।

बैंकले प्रकाशित गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंक कर्जा बढेपनि खुद ब्याज आम्दानी भने घटेको छ । खुद शुल्क तथा कमिसन आम्दानी र नेट ट्रेडिङ आम्दानीमा वृद्धि भएपनि खुद ब्याज आम्दानी घट्दा बैंकको कुल सञ्चालन आमदानी घटेको छ ।

तर, बैंकको निष्कृय बढेपनि अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा सम्भावित कर्जा नोक्सानीको लागि छुट्याएको रकम घटेको छ । जसले बैंकको नाफा बढेको छ । नबिललाई पछ्याउँदै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक दोस्रो स्थानमा रहेको छ ।

बैंकले चैत मसान्तसम्म ४ अर्ब ५४ करोड नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ३ अर्ब २७ करोड ५२ लाख ७७ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा ३८.६१ प्रतिशतले बढेको छ ।

नाफा धेरै आर्जन गर्नेमध्ये तेस्रो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा ३७.१२ प्रतिशतले बढेर ४ अर्ब ५३ करोड ४० लाख ९९ हजार रुपैयाँ रहेको छ ।

३ अर्ब नाफा कमाउनेमा एभरेष्ट बैंक मात्रै रहेको छ । यो अवधिमा बैंकको नाफा ३२.५५ प्रतिशतले बढेर ३ अर्ब ४५ करोड ७६ लाख ३६ हजार रुपैयाँ रहेको छ । प्रतिशतको आधारमा हेर्दा धेरै नाफा प्रतिशत नाफा बढाउनेमा नेपाल बैंक रहेको छ ।

गत आवको चैत मसान्तको तुलनामा यो अवधिमा बैंकको नाफ २०३२.८० प्रतिशतले नाफा बढेर २ अर्ब ७८ करोड ३४ लाख ९४ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १३ करोड ५ लाख ९ हजार रुपैयाँ रहेको थियो ।

एनएमबि बैंकले चैत मसान्तसम्म ५.८८ प्रतिशतले नाफा बढाएर २ अर्ब ३७ करोड ३२ लाख ८९ हजार रुपैयाँ पुुगेको छ । प्रभु बैंकको नाफा ३.५१ प्रतिशतले बढेर १ अर्ब ८७ करोड ६० लाख ६० हजार रुपैयाँ रहेको छ ।

सानिमा बैंकको नाफा १४.८० प्रतिशतले बढेर १ अर्ब ६५ करोड २४ लाख ७६ हजार रुपैयाँ पुुगेको छ । यस्तै चैत समान्तको अपरिस्कृत वित्तीय अवस्था अनुसार ९ वटा बैंकको नाफा घटेको छ ।

जसमा प्राइम बैंक, स्टयान्डर्ड चार्टर्ड, कृषि विकास बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स बैंक, हिमालय, कुमारी, र एनआईसी एशिया बैंकको नाफा घटेको छ । एनआईसी एसियाको नाफामा उच्च गिरावट देखिएको छ ।

बैंकले सार्वजनिक गरेको त्रेस्रो त्रैमासिक वित्तीय विवरणमा बैंकको नाफा ९१ प्रतिशतसम्मले घटेको देखिएको हो । चैत मसान्तसम्म बैंकको खुद नाफा १५ करोड रुपैयाँमा मात्रै छ। गत आवको चैत मसान्तसम्म बैंकको खुद नाफा १ अर्ब ९१ करोड थियो ।

चालू आवको तेस्रो त्रैमासिकमा आइपुग्दा नाफा १५ करोडमा सीमित भएको हो । यो भनेको करिब ९१ प्रतिशतले कम हो । बैंकको आम्दानीको स्रोतहरु घट्न थालेसँगै खुद नाफा घटेको हो । चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ८१ करोड रुपैयाँले घटेको छ ।

यस्तै चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वाणिज्य बैंकहरुले कर्जा तथा नोक्सानी व्यवस्था गर्न ३५ अर्ब ७ करोड ३० लाख रुपैयाँ छुट्याएका छन् । यो रकम गत आर्थिक वर्ष २०८०÷८१ को सोही अवधिको तुलनामा ४ अर्ब ८० करोड रुपैयाँले कम हो ।

वाणिज्य बैंकहरुले गत वर्ष ३९ अर्ब ८७ करोड ६३ लाख रुपैयाँ कर्जा नोक्सानीका लागि व्यवस्था गरेका थिए । चालू आर्थिक वर्षमा सबैभन्दा बढी कर्जा नोक्सानीका लागि रकमको व्यवस्था गर्नेमा कुमारी बैंक रहेको छ ।

यो बैंकले चैतसम्ममा ५ अर्ब १६ करोड रुपैयाँ नोक्सानी व्यवस्थाका लागि छुट्याएको छ । कुमारी बैंकले नोक्सानी व्यवस्थाको रकम गत वर्षको तुलनामा यो वर्ष १ अर्ब ६२ करोड रुपैयाँले बढेको छ ।

यो बैंकको नोक्सानी व्यवस्था गत वर्ष चैतसम्ममा ३ अर्ब ५४ करोड रुपैयाँ थियो । चालू आर्थिक वर्षको चैतसम्ममा दोस्रो धेरै नोक्सानी व्यवस्था गर्नेमा लक्ष्मी सनराइज बैंक रहेको छ । यो बैंकले चैतसम्मममा ३ अर्ब १९ करोड रुपैयाँ नोक्सानी व्यवस्थाका लागि व्यवस्था गरेको छ ।

यस्तो रकम गत वर्षको चैतसम्ममा ४ अर्ब रुपैयाँ थियो । लक्ष्मीसनराइज बैंकको कुल कर्जा प्रवाह चैतसम्ममा २ खर्ब ७६ अर्ब रुपैयाँ रहेको छ । नोक्सानी व्यवस्थाका लागि सबैभन्दा कम रकम छुट्याउनेमा एभरेष्ट बैंक रहेको छ ।

यसले अरु वाणिज्य बैंकको तुलनामा २७ करोड रुपैयाँ मात्रै यस्तो रकमको व्यवस्था गरेको छ । एभरेष्टको यो रकम गत वर्ष ६३ करोड रुपैयाँ थियो ।कर्जा नोक्सानी रिभर्स गर्नेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ ।

यसको गत वर्ष २५ करोड रुपैयाँ कर्जा नोक्सानीमा भएको रकमलाई घटाएर यो वर्ष ९ करोड ९० लाख राइटब्याक गरेको छ ।

Tags: #बैंकहरुको नाफाघाटा

लोकप्रीय

Скачать адденда Melbet получите и распишитесь iOS веб-обозрение маневренною версии БК Мелбет в видах Айфон

मङ्लबार माघ ६ , २०८२

Футбольная народная бундеслига обзоры вдобавок результаты матчей, турнирные таблицы, плана, трансляции

मङ्लबार माघ ६ , २०८२

Получите и распишитесь вплоть до 2000 рублей от «Мелбет»: лучший вознаграждение за вклад

मङ्लबार माघ ६ , २०८२

विचार

Скачать адденда Melbet получите и распишитесь iOS веб-обозрение маневренною версии БК Мелбет в видах Айфон

मङ्लबार माघ ६ , २०८२

Футбольная народная бундеслига обзоры вдобавок результаты матчей, турнирные таблицы, плана, трансляции

मङ्लबार माघ ६ , २०८२

Получите и распишитесь вплоть до 2000 рублей от «Мелбет»: лучший вознаграждение за вклад

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Скачать адденда Melbet получите и распишитесь iOS веб-обозрение маневренною версии БК Мелбет в видах Айфон

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Футбольная народная бундеслига обзоры вдобавок результаты матчей, турнирные таблицы, плана, трансляции

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Получите и распишитесь вплоть до 2000 рублей от «Мелбет»: лучший вознаграждение за вклад

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

MelBet Partners Партнерская аська вплоть до сорок% RevShare

मङ्लबार माघ ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता|| Nepal Times

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता|| Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Скачать адденда Melbet получите и распишитесь iOS веб-обозрение маневренною версии БК Мелбет в видах Айфон

मङ्लबार माघ ६ , २०८२

Футбольная народная бундеслига обзоры вдобавок результаты матчей, турнирные таблицы, плана, трансляции

मङ्लबार माघ ६ , २०८२

Получите и распишитесь вплоть до 2000 рублей от «Мелбет»: лучший вознаграждение за вклад

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.