चाडपर्वमा ५० दिने सुरक्षा योजना, सादा पोशाकमा प्रहरीमार्फत निगरानी बढाइयो

विराटनगर : चाडपर्वलाई लक्षित गरी प्रदेश प्रहरीले ५० दिने सुरक्षा योजना लागु गरेको छ । प्रदेश १ प्रहरी कार्यालयले प्रदेश राजधानी विराटनगरसहित १४ जिल्लाका लागि दशैँ तिहार तथा छठपर्व लक्षित सुरक्षा योजना लागु गरेको हो ।

असोज १० गतेबाट लागु चाडपर्व सुरक्षा योजना कात्तिक ३० गतेसम्म लागु हुनेछ । १ नम्बर प्रदेश प्रहरी प्रवत्ता प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले चाडपर्वमा हुनसक्ने सम्भावित अपराधिक तथा उछृङ्खल घटना नियन्त्रणका लागि चाडपर्व अगाडि नै सुरक्षा योजना ल्याएको बताए ।
चाडपर्वमा हुनसक्ने सम्भावित घटना नियन्त्रणका लागि बैंक तथा वित्तीय संस्था, मेला, हाटबजार, धार्मिक मठमन्दिर, ब्यापारिक केन्द्र , सरकारी कार्यालय तथा महत्वपुर्ण प्रतिष्ठानहरुमा सादा पोशाकमा प्रहरीमार्फत निगरानी बढाईएको तिम्सिनाले जानकारी दिए ।

साथै सिमा क्षेत्रमा हुने तस्करी नियन्त्रणमा चेकजाँच कडा पार्नुका साथै चन्दा संकलन, चिठ्ठा उपहार जस्ता कार्यक्रम गर्न राक लगाईएको छ । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top