चाडपर्व लक्षित सुरक्षा ब्यबस्था र कालोबजारी नियन्त्रणका लागि प्रदेश स्तरीय सुरक्षा बैठक

विराटनगर : आन्तिरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश स्तरीय सुरक्षा गोष्ठीको आयोजना गरेको छ ।

Advertisement

चाडपर्व लक्षित सुरक्षा ब्यबस्था र कालोबजारी नियन्त्रणका लागि छलफल गर्न प्रदेश सरकारले सुरक्षा गोष्ठीको आयोजना गरेको हो ।गोष्ठीमा १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सहभागिता छ ।

मंगलबार भएको सुरक्षा गोष्ठीमा चाडपर्वमा हुनसक्ने कालोबजारी नियन्त्रण र सुरक्षा स्थितिको विषयमा छलफल हुने आन्तिरिक मामिला तथा कानुन मन्त्रालयका सचिव गोपालप्रसाद जानकारी दिए ।,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top