×

NEPAL TIMES UPDATES

Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026

नेपाली ईभी बजारमा अर्को धमाकाः अल ह्वील ड्राइभसहित एलईभी एक्स आउँदै

१९ असार २०८२
१९ असार, काठमाडौं ।
नेपालको विद्युतीय सवारी ईभी बजारमा आफ्नो पहिलो मोडल एलईभी ०१ बाट सकारात्मक चर्चा बटुल्न सफल चिनियाँ न्यू इनर्जी भेहिकल (NEV) कम्पनी एलएस अटोले अब आफ्नो उत्पादनलाई थप आक्रामक बनाउने भएको छ।
कम्पनीले आफ्नो लोकप्रिय एसयूभी एलईभी ०१ को अल ह्वील ड्राइभ (AWD) संस्करण एलईभी(एक्स) नेपाली बजारमा ल्याउने घोषणा गरेको छ।
नेपालका लागि एलएस अटोको आधिकारिक वितरक, नेक्सन भेन्चरले  एलईभी एक्स लाई आगामी महिना आयोजना हुने नाडा ईभी एक्स्पोमा सार्वजनिक गर्ने योजना बनाएको छ।
यो नयाँ मोडलले नेपाली सडक , विशेषगरी अफरोड यात्राका लागि उत्कृष्ट पर्फर्मेन्स दिने कम्पनीको दाबी छ। एलईभी एक्सको बाहिरी डिजाइन हाल बजारमा उपलब्ध एलईभी ०१ कै प्लेटफर्ममा आधारित भए पनि यसको पर्फर्मेन्स र भित्री फिचरहरूमा भने उल्लेख्य सुधार गरिएको छ ।
शक्तिशाली ड्युअल मोटरस् कम्पनीका अनुसार एलईभी एक्स मा अगाडि र पछाडि गरी कुल १९८ किलोवाट क्षमताको शक्तिशाली ड्युअल मोटर सेटअप जडान गरिएको छ, जसले यसलाई अल ह्वील ड्राइभ क्षमता प्रदान गर्दछ।
यो फिचरले गाडीलाई कच्ची, हिलो र उकालो ओरालो बाटोमा समेत उत्कृष्ट पकड र नियन्त्रण दिन्छ।  बढेको ब्याट्री क्षमता र रेन्जस् एलईभी ०१  मा ६७ किलोवाट आवरको ब्याट्री प्याक रहेकोमा नयाँ एलईभी एक्स मा १० किलोवाट आवर बढी अर्थात् ७७ किलोवाट आवरको ठूलो ब्याट्री प्याक प्रयोग गरिएको छ।
यसले गाडीको रेन्ज अझ बढाउने  दावी गरिएको छ ।  उत्कृष्ट ग्राउन्ड क्लियरेन्सस् आफ्नो सेग्मेन्टमै सबैभन्दा धेरै २१० एमएमको अग्लो ग्राउन्ड क्लियरेन्स भएको यो एसयूभीमा अल ह्वील ड्राइभ फिचर थपिएपछि नेपालको जुनसुकै भौगोलिक अवस्थामा पनि ढुक्कसँग चलाउन सकिने कम्पनीको विश्वास छ।
अपडेटेड इन्टेरियरस् एलईभी एक्स को इन्टेरियरमा पनि केही परिमार्जन गरिएको छ। यसमा एसी भेन्ट र अन्य इन्टेरियर डिजाइनलाई थप प्रिमियम र आकर्षक बनाइएको छ।
नेक्सन भेन्चरले नाडा ईभी एक्स्पोमा एलईभी एक्स मात्र होइन, प्रिमियम ह्याचब्याक सेग्मेन्टमा आफ्नो उपस्थिति जनाउन नयाँ मोडल  एलईभी ०५  समेत सार्वजनिक गर्ने योजना बनाएको छ।
एलईभी ०५ नेपाली बजारमा हाल निकै रुचाइएका बीवाईडी डल्फिन र नामी  ०१ जस्ता लोकप्रिय मोडलहरूसँग सिधा प्रतिस्पर्धा गर्ने गरी तयार पारिएको हो।
यसको आगमनले प्रिमियम ह्याचब्याक सेग्मेन्टमा प्रतिस्पर्धा थप रोचक बनाउने र ग्राहकहरूलाई नयाँ विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ।

भर्खरको समाचार

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

सम्बन्धित खबरहरु

Scroll to Top