×

NEPAL TIMES UPDATES

Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026

एनपीएललाई कामनगर्नु भनिएको पत्र नै फर्जी

२५ असार २०८२

२५ असार , काठमाण्डौ ।

नेपालप्रिमियर लिग (एनपीएल) मा देखिएको अनियमितता सम्बन्धी छानबिन प्रक्रिया अब विवादको अर्को चरणमा प्रवेश गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धानआयोगमा परेको उजुरीकाआधारमा खेलकुदमन्त्री तेजुलाल चौधरीले गठित कार्यदलले नेपालक्रिकेट संघ (क्यान) लाई पठाएको एक पत्रले नयाँविवादजन्माएको छ।

उक्तपत्र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आधिकारिक लेटरहेडमा पठाइएको थियो, जुनकार्यदललाई प्रयोग गर्न कुनै अधिकार दिइएको थिएन।

रञ्जनाप्रधानको संयोजकत्वमा बनेको कार्यदलले क्यानलाई १२ घण्टाभित्र स्पष्ट जवाफ पेश गर्न निर्देशनदिएको थियो, जसमाअख्तियारको छानबिन नसकिएसम्मएनपीएल सम्बन्धीकुनै कामनगर्न चेतावनीसमेत दिइएको थियो।

तर, परिषदको स्वीकृतिबिना जारी गरिएको यो पत्र वैधानिकताको सन्देहमा परेको छ। परिषदका सदस्य सचिव टंकलाल घिसिङ स्वयं कार्यदलको शैलीप्रति असन्तुष्ट देखिएका छन्।

राखेपले स्पष्ट रूपमाभनेको छ कि कार्यदल परिषदको लेटरहेड प्रयोग गर्न योग्य छैन र त्यसको प्रयोग दुरुपयोगको श्रेणीमा पर्छ।

साथै, कार्यदलले आफ्नो कार्यादेश (टीओआर) को सीमाभित्र रहीमात्रै काम गर्नुपर्ने, परिषदमाथिप्रश्न उठ्ने खालको कुनै पनिकार्य नगर्नुपर्ने निर्देशनदिइएको छ।

यो घटनाले राज्यसंयन्त्रभित्रको समन्वयहीनता, अधिकारको सीमाबारे अस्पष्टता र सत्ता निकट निकायको मनोमानीप्रतिगम्भीर प्रश्न उठाएको सरोकारवालाहरुले बताएका छन् ।

एनपीएलमाभएको भनिएको सम्भावित भ्रष्टाचारको छानबिन गर्नु आवश्यकभएपनित्यसकालागिप्रक्रियागत शुद्धता र विधिसम्मत ढंगले अघि बढ्नु पनिउत्तिकै जरुरी देखिन्छ ।

यदि छानबिन गर्ने नाममा कानुनीप्रक्रिया र अधिकारको दायरा नाघेर कामगरिन्छ भने त्यो आफैंमाअनुचितर विवादास्पदहुनेछ। यस घटनाले कार्यदलको गठन प्रक्रिया, अधिकार निर्धारण र संस्थागत संयन्त्रमा स्पष्टता आवश्यकभएको संकेत दिएको छ।

नेपालप्रिमियर लिगको पहिलो संस्करणमा भ्रष्टाचार भएको भन्दै अख्तियारमाउजुरी परेको विषयमा छानबिन भइरहेको अवस्थामाकार्यदलले क्यानलाई विभिन्न विषयमा जवाफमाग्दै १२ घण्टाभित्र स्पष्ट विवरण पेश गर्न आग्रह गरेको थियो।

एनपीएल–२ का लागितयारी सुरु भइरहँदाकार्यदलले पठाएको पत्रले सम्बद्ध सबैको ध्यानाकर्षण गरेको छ। एनपीएलका दौरानटेन्डर प्रक्रिया, भुक्तानी, ब्रोडकास्टिङ अधिकार र हिसाबकिताबलाई लिएर क्यानविरुद्ध उजुरी छन्।

आफूले गतमंसिरमाआयोजना गरेको उक्तप्रतियोगिताको हिसाबक्यानले अझै सार्वजनिक गरेको छैन। यसले क्यानको बोर्डमापनिविवादचर्किएको छ।

अघिल्लो महिनाउपाध्यक्षसहित ८ जनाबोर्ड सदस्यले अध्यक्षलाई पत्र लेख्दै ‘क्यानएकलौटी रुपमा सञ्चालनभएको’ आरोप लगाउँदै एनपीएलको हिसाब सार्वजनिक गर्न माग गरेका थिए।

हिसाबकिताब माग्दापाउननसकेको, हिसाबबोर्डबाट अनुमोदननभएको र केहीव्यक्तिको केन्द्रीकृत हस्तक्षेपले संस्थाविधिविधानसँग मेल खानेगरि नचलेको उनीहरुको पत्रमाउल्लेख थियो।

यतानेपालक्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामापहिलो संस्करणको नेपालप्रिमियर लिगभव्यभइसकेपछि एनपीएल नेपालले गर्व गर्ने प्रडक्ट बनेको भन्दै यसलाई बदनाम गराउने प्रयत्नभएको दाबी गरेका छन्।

दोस्रो संस्करणको एनपीएलनजिकिँदै जाँदालगानीकर्ताहरु, क्रिकेट स्टेकहोल्डरहरु तयारीमा अघि बढ्दै गर्दा यस्तो पत्रआउनु दूर्भाग्यपूर्ण भएको उनले बताए।

‘भर्खरै मात्र रिटेन रिलिजको काम सकिएको छ। अब अक्सनको प्लेयर रजिस्ट्रेसनको काम सुरु हुँदैछ,’ उनले भनेका छन्, ‘एनपीएलको गभर्निङ काउन्सिलले कार्यदललाई उहाँहरुले माग गरेको कुरा पेस गरेकै छ।

अझै मागभएका कुरा पनि पेस गरिने नै छ। ’पत्रप्राप्तभएसँगै क्यानले कार्यदलको क्षेत्राधिकारमापनिप्रश्न उठाएको छ।‘

सकारात्मक काम   चलिरहेको बेलामा यस्तो पत्रहरु आउँदानिश्चय नै नेपालक्रिकेटलाई पछि धकेल्न राजनीतिकरण भइरहेको भन्ने आभास गराउँछ। यो स्वभाविक छैन।’लामाले भनेका छन्।

भर्खरको समाचार

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

सम्बन्धित खबरहरु

Scroll to Top