NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जेन–जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुग्यो ,मृतक परिवारलाई १० लाख क्षतिपूर्ति आइतवार भदौ २९ , २०८२
कोशी–लुम्बिनीमा भारी वर्षा, थप पानी पर्ने आइतवार भदौ २९ , २०८२
सुशीला कार्कीको आज पदभार ग्रहण, मन्त्रिपरिषद् विस्तारको तयारी आइतवार भदौ २९ , २०८२
पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स शनिबार भदौ २८ , २०८२
रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ? शनिबार भदौ २८ , २०८२
Next
Prev

समाचार

मोदीको जन्मदिनको अवसरमा ओली भारत जाँदै

सोमवार साउन ५ , २०८२
Reading Time: 1 min read
A A
न्यूयोर्कमा जुर्याे ओली–मोदीको भेट, आरजु पनि ब्यस्त
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
५ साउन , काठमाण्डौ ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको १४ महिना लामो प्रतीक्षा अन्ततः पूरा हुने भएको छ। उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही सेप्टेम्बर १६ अर्थात भदौ ३१ मा भारतको औपचारिक भ्रमणमा जाँदै छन् ।
यो भ्रमण यस्तो समयमा हुन लागेको छ, जब सेप्टेम्बर १७ मा प्रधानमन्त्री मोदीको जन्मदिन पर्दछ। यसैले ओलीको भारत भ्रमणलाई लिएर भारतीयहरुले समेत चासो राखेका छन् ।
विगत १४ महिनादेखि ओली सरकार भारतबाट आधिकारिक भ्रमणको निम्तोको पर्खाइमा थियो। यसअघि   पछिल्लो एक अन्तर्वार्तामा ओलीले आफू छिट्टै भारत भ्रमणमा जाने खुलासा गरेका थिए ।
उनले आगामी नोभेम्बर महिनामा प्रधानमन्त्री मोदी पनि काठमाडौँ भ्रमणमा आउने सम्भावना रहेको  बताएका छन् । अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले भारत र नेपालबीचको सम्बन्धमा कुनै तनाव नरहेको दाबी गरेका छन् ।
उनले नेपालको भारत र चीन दुवै देशसँग राम्रो सम्बन्ध रहेको बताएका छन् । भारत–नेपाल सम्बन्ध तनावपूर्ण रहेको भन्ने प्रश्नको खण्डन गर्दै ओलीले सोधेका छन् , “के भारतले नेपालका लागि कुनै कठिनाइ पैदा गरेको छ? यदि भारत हामीलाई मन पराउँदैन भने, उसले के नयाँ तनावपूर्ण काम गरेको छ?“ उनले थप भनेका छन्, “नाकाबन्दी त्यतिबेला भएको थियो, जतिबेला म प्रधानमन्त्री थिइनँ। त्यसयता म प्रधानमन्त्री बनेपछि भारतले के नोक्सान पु¥याउने कदम उठाएको छ?“
यसअघि ओलीले प्रधानमन्त्री मोदीसँग न्युयोर्क र बैंककमा भेटवार्ता भएको थिथो , तर  ती दुवै भेट नेपालका लागि खासै फलदायी साबित भएका थिएनन्।
वास्तवमा, यो सम्पूर्ण विवादको सुरुवात सन् २०१९ मा तत्कालीन प्रधानमन्त्री ओलीले सीमा विवादलाई चर्काएपछि भएको भारतीय संचारमाध्यामहरुले लेखेका छन् ।
उनले तत्कालीन चिनियाँ राजदूतको इसारामा भारतविरुद्ध तनाव बढाएको आरोप लाग्ने गरेको भन्दै नवभारत टाइम्सले लेखेको छ, ओली सरकारले नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो, जसमा कालापानीसहितका विवादित भूभागलाई नेपालको हिस्सा देखाइएको थियो।
नेपाली भूभाग कालापानी, लिपु लेक र लिम्पियाधुरालाई भारतले आफ्नो दाबी सहित राजनीतिक नक्शा जारी गरेपछि नेपालले समेत संविधान नै संशोधन गर्दै नेपालका ति अतिक्रमित  नेपाली भूभागसहितको राजनीतिक नक्शा संविधानमा सूचीकृत गरेको छ ।
जसको नेतृत्व ओली सरकारले नै गरेको थियो । गत वर्षको डिसेम्बरमा ओलीले चीनको भ्रमणले पनि  भारतसँगको सम्बन्धलाई थप तनावपूर्ण बनाएको भारतीय पक्षको दाबी छ  ।
यसैबीच, नेपालले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) फ्रेमवर्कमा हस्ताक्षर गरेपछि ओली र मोदीबीचको दूरी झनै बढेको उल्लेख छ ।
परम्परागत रूपमा नेपालका नयाँ प्रधानमन्त्रीले सबैभन्दा पहिले भारतको भ्रमण गर्ने प्रचलन भए पनि ओलीले लामो समय प्रतिक्षा गर्नुप¥यो।
प्रधानमन्त्री ओलीलाई दुई दिने भारत भ्रमणको निम्तो दिइएको छ।  उनी सेप्टेम्बर १६ मा दिल्ली पुग्नेछन् र भोलिपल्ट अर्थात् सेप्टेम्बर १७ मा  समकक्षी प्रधानमन्त्री मोदीसँग द्विपक्षीय भेटवार्ता हुनेछ।
भेटघाटका क्रममा विभिन्न सम्झौतामा हस्ताक्षर हुने तयारी छ, जसका लागि दुवै देशले काम गरिरहेका छन्। यो भेटमा भारतले नेपाल र चीनबीच बढ्दो निकटताको मुद्दा उठाउन सक्ने अनुमान छ।
विशेषगरी, चीनले नेपालसम्म रेलमार्ग बनाउने योजनामा काम गरिरहेकाले यस विषयमा भारतले आफ्नो चासो व्यक्त गर्न सक्ने समाचारमा उल्लेख छ ।
भारत भ्रमणमा ठूला एजेन्डाहरुमा यसपल्ट प्रवेश गर्ने सम्भावना कम छ, तर दुईपक्षीय सम्बन्धलाई अझै बलियो र सौहार्द बनाउने, विगतका समझदारीहरुलाई निरन्तरता दिने र केही नयाँ परियोजनाहरुलाई अघि बढाउनेतर्फ केन्द्रित हुने नेपाल पक्षको तयारी छ।
यसअघि ओलीले समकक्षी मोदीलाई काठमाडौं भ्रमणका लागि दिएको निमन्त्रणा भारतले स्वीकारेको थिएन । यसपल्ट भने आगामी नोभेम्बर तेस्रो साता अर्थात् कात्तिक पहिलो हप्ता मोदी नेपाल आउन सक्ने आश्वासन दिएको सरकारी पक्षले बताएको छ ।
तर मोदी काठमाडौं नआएर नेपालको कुनै धार्मिक पर्यटकीय वा व्यापारिक महत्वको ठाउँमा आउन सक्ने, प्रधानमन्त्री ओलीले मोदीलाई त्यहीँ स्वागत गर्ने सम्भावना रहेको बताइएको छ ।
LS Auto
Tags: # मोदीको जन्मदिनको अवसरमा#ओलीको ’दिल्ली सपना’#मोदीको जन्मदिन

लोकप्रीय

‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’ 

जेन–जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुग्यो ,मृतक परिवारलाई १० लाख क्षतिपूर्ति

आइतवार भदौ २९ , २०८२
कस्तो रहनेछ आजको मौसम ?

कोशी–लुम्बिनीमा भारी वर्षा, थप पानी पर्ने

आइतवार भदौ २९ , २०८२
जेन–जी आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री, ६ महिनाभित्र निर्वाचन गर्ने जिम्मेवारी

सुशीला कार्कीको आज पदभार ग्रहण, मन्त्रिपरिषद् विस्तारको तयारी

आइतवार भदौ २९ , २०८२

विचार

थप समाचार

‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’ 
ताजा समाचार

पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स
ताजा समाचार

पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स

शनिबार भदौ २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

World News: Indiaसंग Americaले वार्ता गर्ने, Qatarमा Israelको आ*क्र*मण || Nepal Times

00:16:07

World News: नेपालको प्रदर्शनमा ७ देशको ध्यानाकर्षण, अमेरिकामा विशाल समर्थन || Nepal Times

00:13:12

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२

हालका पोस्टहरू

‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’ 

जेन–जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुग्यो ,मृतक परिवारलाई १० लाख क्षतिपूर्ति

आइतवार भदौ २९ , २०८२
कस्तो रहनेछ आजको मौसम ?

कोशी–लुम्बिनीमा भारी वर्षा, थप पानी पर्ने

आइतवार भदौ २९ , २०८२
जेन–जी आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री, ६ महिनाभित्र निर्वाचन गर्ने जिम्मेवारी

सुशीला कार्कीको आज पदभार ग्रहण, मन्त्रिपरिषद् विस्तारको तयारी

आइतवार भदौ २९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.