×

NEPAL TIMES UPDATES

Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026

बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

६ श्रावण २०८२
५ साउन , काठमाण्डौ ।
बंगलादेशमा एयरफोर्सको अभ्यास प्रशिक्षण उडानमा रहेको जेट दुर्घटनामा परेको छ । उक्त विमान सोमवार राजधानी ढाकाको उत्तरा भन्ने ठाउँमा दुर्घटनाग्रस्त भएको हो ।
चीनमा निर्मित एफ–७ बीजीआई विमानले दिउँसो उडान भरेको थियो । बंगलादेशको मिडिया विंगले भनेको छ कि आफ्नो उडानको केही क्षणमा नै यो विमान उत्तरामा दुर्घटनामा पर्यो ।
अग्नीनियन्त्रकहरुले यो दुर्घटनामा एकजनाको ज्यान गएको बताएका छन् । विमान माइलस्टोन कलेजको क्यान्टिनको छतमा खसेको हो । प्रत्यक्षदर्शीहरुले विमान अचानक ठूलो आवाजका साथ भवनमा ठोक्किएको बताएका छन् ।
जसले कलेज परिसरमा रहेका विद्यार्थी र कर्मचारीहरुका बीचमा कोलाहल मच्चिएको थियो । सो भवन प्लेग्रुप कक्षाहरुका लागि प्रयोग हुँदै आएको थियो । दुर्घटना हुनु केही क्षण अघिमात्रै त्यहाँ संचालमा रहेका कक्षाहरु सकिएको थियो ।
ढाका मेट्रोपोलिटन पुलिसको उत्तरा डिभिजनका आयुक्त मोहिदुल इस्लामले यस दुर्घटनाबारे जानकारी दिदै भने, वायु सेनाको प्रशिक्षण विमान दुर्घटनाग्रस्त भएपछि स्थानीय प्रशासनले सो स्थानमा पुगेको  छ ।
उनले घाइतेहरुलाई अस्पताल लगिएको र अवस्थालाई सामान्य बनाउने काम गरिरहेको पनि बताएका छन् । फायर ब्रिगेडका ड्यूटी अफिसर लीमा खानले प्रोथोमओलोलाई भनेका छन् कि दिउँसो १ः३० बजे दियाबारीमा भएको दुर्घटनापछि चार घाइतेहरुलाई सैन्य अस्पताल लगिएको छ ।
घटनास्थलमा अहिले पनि अग्निनियन्त्रक सेवाका तीन यूनिट राहतका काममा जुटेका छन् । ढाका मेडिकल कलेज अस्पताल, कुर्मीटोला जनरल अस्पताल, कुवैत बांग्लादेश मैत्री सरकारी अस्पताल, उत्तरा महिला मेडिकल कलेज र शहीद मोनसूर अली मेडिकल कलेज अस्पतालमा घाइतेहरुलाई पठाइएको छ ।
बंगलादेशको राजधानीमा दुर्घटनाग्रस्त भएको एफ–७ बीजीआई चीनमा निर्मित बहुउद्देश्यीय लडाकू विमान हो । यो विशेष रूपले बंगलादेश वायु सेनाका लागि डिजाइन गरिएको एफ–७ (मिग–२१ के एक रूप) को एक उन्नत संस्करण हो ।
यसलाई एफ–७ श्रृंखलाको सबैभन्दा उन्नत संस्करण मानिन्छ । तर अहिले बंगलादेशमा भएको यो क्रयाशले चीनमा निर्माण भएको यो विमानको विश्वनीयताका लागि झट्का लागेको छ ।
केही समय पहिला भारतको अहमदावादमा पनि अमेरिकी कम्पनी बोइंगले निर्माण गरेको इन्डियन एयरलाइन्स यसैगरी एक कलेजको परिसरमा जोतिन पुगेको थियो ।
जसमा परि विमानमा सवार र मेडिकल कजेलका चिकित्सक, विद्यार्थी र कर्मचारी गरी २७५ जनाको ज्यान गएको थियो ।
Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top