NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV मङ्लबार साउन ६ , २०८२
चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास मङ्लबार साउन ६ , २०८२
विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन् मङ्लबार साउन ६ , २०८२
सी र पुटिनपछि ओली ? उनीहरुले जे गरे, ओली पनि त्यही गर्दैछन् ? मङ्लबार साउन ६ , २०८२
Next
Prev

समाचार

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२
Reading Time: 1 min read
A A
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी

FILE PHOTO: National flags of Russia and the U.S. fly at Vnukovo International Airport in Moscow, Russia April 11, 2017. REUTERS/Maxim Shemetov

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
६ साउन , काठमाण्डौं । 
चीनलाई चिढ्याउने गरी अमेरिका र बेलायतले अस्ट्रेलियामा सहयोगी देशहरुका साथ मिलेर आफ्नो नौसेनाको शक्ति प्रदर्शन गरेको छ । तलिस्म्यान सेबर–२०२५ एक्सरसाइज नाममा अमेरिका, बेलायतसहित १९ देशका नेभीको विशाल फ्लिट समुद्रमा उत्रिएको छ।
विमानवाहक पोत, परमाणु एयरक्राफ्ट, लडाकू जेट फ्लिट र अन्य खतरनाक हतियार यो लाइभ–फायर अभ्यासमा सामले गराइएको छ । यसमा भारतसहित १९ देशका ३५ हजार सैन्यकर्मी सहभागि भएका छन् ।
यो अभ्यास हिंद–प्रशांत क्षेत्रमा नयाँ तनाव बन्न सक्ने देखिएको छ । किनभने यो क्षेत्रमा चीनले पहिलादेखि नै आफ्नो प्रभाव बढाउने प्रयासमा छ । यस्तोमा अमेरिकाको सहयोगीहरुका साथ मिलेर गरेको यो शक्ति प्रदर्शनले चीनसंगको टकराव बढाउन सक्छ।
अस्ट्रेलियाले आफ्नो इतिहासको सबैभन्दा ठूलो युद्ध अभ्यासका क्रममा हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टमबाट मिसाइलहरु हानेर विश्वलाई आफ्नो शक्ति देखाएको छ । यो हिमार्स लन्चर उसले अमेरिकाबाट किनेको हो ।
बेलायत र अमेरिकाले यो सैन्य अभ्यासमा आफ्नो यूएसएस जर्ज वाशिंगटन र एचएमएस प्रिंस अफ वेल्स विमानवाहक पोतहरु तैनाथ गरेका छन् ।
तलिस्प्यान सेबर, २००५ मा अमेरिका र अस्ट्रेलियाका बीच पहिलो पटक घोषणा भएको कार्यक्रम हो । यो वर्ष क्यानडा, फिजी, फ्रांस, जर्मनी, भारत, जापान, नेदरल्याण्ड र दक्षिण कोरिया जस्ता १९ देशहरुले भाग लिए ।
यो क्रममा हिंद–प्रशांत क्षेत्रमा सेनाहरुले आफ्नो दमदार उपस्थिति दर्ज गराएका छन् । यसअघि भने चिनियाँ पीपुल्स लिबरेशन नेभीले इंडो–प्यासिफिक क्षेत्रमा आक्रामक रुप देखाउने गरेको थियो ।
केही महिना पहिला यहाँ तनाव बढेको थियो, जतिबेला चीनले अस्ट्रेलिया र न्यूजील्याण्ड नजिक दुवै देशलाई सूचना नदिकनै लाइभ फायर अभ्यास गरेको थियो ।
यसलाई चीनको आफ्नो समुद्री सीमाहरु भन्दा पनि पर आफ्नो क्षमता बढाउने प्रयासका रुपमा हेरिएको थियो । एक्सपर्टका अनुसार चीनले २०१७ देखि नै तलिस्म्यान सेबर अभ्यासहरुमा कडा नजर राखेको छ ।
चीनलाई डर यसकारण पनि लागेको हो किनभने तलिस्म्यान सेबरबाट ताइवानले अमेरिकी फ्टिबाट सुरक्षाको आशा राखेको छ । यता अमेरिकासहित १९ देशहरुको यो अभ्यासको उद्देश्य उत्तर कोरिया र रूसलाई पनि संदेश दिनु हो ।
अमेरिका र  उसको सहयोगीहरुको भनाइ छ कि तलिस्म्यान सेबरको उद्देश्य एक स्वतंत्र, खुला र समावेशी हिंद–प्रशांत क्षेत्रलाई सुनिश्चित गर्नु हो ।
यस्तोमा अभ्यासका माध्यमले सैन्य तत्परता, संयुक्त परिचालन क्षमतालाई बढाउने र  सहयोगी राष्ट्रहरुका बीच क्षेत्रीय सुरक्षा सुदृढ गर्नेमा जोड दिइएको हो ।
तर यसले चीनलाई भने अवस्य नै चिढ्याउँने छ । चीनलाई मात्रै होइन उता नेटोले रुसलाई पनि तनाव थप्ने तयारीमा छ ।  रूसको कलिनिनग्राद क्षेत्र केही दिनदेखि विश्वभर चर्चामा छ ।
यसको कारण भनेको चाँही यो क्षेत्रलाई लिएर अमेरिकी जनरलको बयान र यसमा आएको रुसको तिखो जवाफ नै हो । रूसले भनेको छ कि यदि कलिनिनग्राद क्षेत्रमा अमेरिका वा नेटोका सेनाहरुले हमला गरे भने यो तेस्रो विश्वयुद्ध शुरू हुने कारण बन्न सक्छ ।
रूसले भनेको छ,उसले जुनसुकै मूल्यमा कलिनिनग्राद क्षेत्रको रक्षा गर्ने छ । यो विवादको शुरुवात जर्मनीमा भएको एक कार्यक्रमबाट भएको हो ।
जर्मनीको विस्बाडेनमा अमेरिकी सेना र नेटो सहयोगिहरुले ईस्टर्न फ्ल्याँक डिटरेन्स लाइन शुरू गरेका छन् । अमेरिकी सेनाको यूरोप र अफ्रिका कमांडर जनरल क्रिस्टोफर डोनह्यूको भनाइ छ कि यो पहलको लक्ष्य रूसको सामना गर्नु हो ।
क्रिस्टोफरले रूसको कलिनिनग्रादमा हमला गर्ने कुरा पनि गरेका छन् । डोनह्यूले भने, नेटो सेनाहरुले रूसको कलिनिनग्रादमा कब्जा गर्न सक्छन् । यसमा रूस भड्किएको हो ।
पश्चिम र अमेरिकाका तर्फबाट आएका यी धम्कीहरुपछि क्रेमलिनले पनि कडा प्रतिक्रिया दिएको छ । अंतर्राष्ट्रिय मामिलाको रूसी संसदीय समितिका अध्यक्ष लियोनिद स्लट्स्कीले भने, कालिनिनग्राद क्षेत्रमा हमलाको अर्थ रूसमा हमला गर्नु हो ।
यसका लागि सबै उचित जवाफी उपाय गरिने छ । यसमा परमाणु विकल्प पनि रहेको छ । उनले अमेरिकी जनरलमाथि तेस्रो विश्व युद्ध छेड्ने योजना बनाएको पनि आरोप लगाउँदै भने यो वैश्विक गतिरोधमा कोही पनि विजेता हुनेछैन ।
कालिनिनग्राद रूसका लागि निकै महत्वपूर्ण छ । पोल्याण्ड र लिथुआनियाका बीच रहेको कलिनिनग्रादमा रूसको नियंत्रण छ । यद्यपि यो रूसको मुख्य भूमिबाट अलग्गै छ र पश्चिमलाई लाग्दछ कि पुटिनले यो क्षेत्रको प्रयोग गरेर यूरोपमा हमला गर्न सक्छन् ।
रूसबाट सैयौं किलोमीटर पर रहेको कलिनिनग्राद ओब्लास्ट, पोल्याण्ड र लिथुआनियाका बीच रहेको १५ हजार १०० वर्ग किलोमीटरको एक सानो भूभाग हो ।
जर्मन शहर कोनिग्सबर्ग र यसको आसपासको यो क्षेत्र द्वितीय विश्व युद्धको लगत्तै सोभियत संघलाई सुम्पिइएको थियो । १९४६ मा यसको नाम बदलेर कलिनिनग्राद राखिएको हो ।
बाल्टिक सागरमा यसको एक सानो, पश्चिमी तटरेखा छ । सानो भएर पनि यो रूसका लागि एकदमै रणनीतिक महत्वको छ । यसले रूसलाई बाल्टिक सागरसम्म सिधा पहुंचको अर्को मार्ग पनि दिएको छ ।
रूसको बाल्टिक सागर फ्लिटको मुख्यालय र मुख्य अड्डा कलिनिनग्राद ओब्लास्टमा नै रहेको छ । कलिनिनग्राद यूरोपको सबै सैन्यकृत हिस्साहरुमध्ये एक हो ।
यस्तोमा यो क्षेत्र सैन्यरुपमा पनि रूसका लागि निकै महत्व राख्ने खालको छ । जसमा अब नेटोले आँखा लगाउन थालेको हो ।
Advertisement
Tags: #रुसले  अमेरिका र नेटो#विश्वयुद्ध चेतावनी

लोकप्रीय

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२

विचार

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२

थप समाचार

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने
अन्तर्राष्ट्रिय

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV
अन्तर्राष्ट्रिय

पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी
अन्तर्राष्ट्रिय

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण
ताजा समाचार

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

00:15:26

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

00:16:27

World News: India–Pakistan यु*द्धमा ५ जेट खसेको Trumpको दाबी, विहारमा चट्याङले ३३ को मृ*त्यु

00:17:55

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा ठूलो वर्षा, बागलुङमा ५८७२ घर जोखिममा

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२

हालका पोस्टहरू

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.