×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

मेस्सी लडेपछि मायामीको संघर्षपूर्ण जित

१९ श्रावण २०८२
१८ साउन , काठमाण्डौ ।
विश्व विजेता अर्जेन्टिनी तथा इन्टर मायामीका कप्तान लिओनल मेस्सी फेरि घाइते भएका छन् । आइतबार बिहान मेक्सिकन क्लब नेकाक्साविरुद्धको लिग्स कप खेलको सुरुआतमै घाइते भएपछि उनी मैदानबाट बाहिरिएका थिए ।
खेलको आठौं मिनेटमा दुई डिफेन्डरको बीचमा पेनाल्टी क्षेत्रतिर दौडिरहँदा मेस्सी लडेका हुन् । लडेपछि उनले रिसमा मुठ्ठीले भुइँमा हाने र खेल जारी रहँदा मिडफिल्ड क्षेत्रतिर हिँड्न थाले ।
त्यसपछि उनी मायामीको बेन्चनजिकै बसेर आफ्नो दायाँ तिघ्राको माथिल्लो भागमा ट्रेनरहरूसँग उपचार गराउँदै करिब दुई मिनेट बिताए। ११औं मिनेटमा उनलाई फेडेरीको रेडोन्डोले प्रतिस्थापन गरे र मेस्सी सिधै लकर रूमतिर लागे ।
उनी बाहिरिएको केही मिनेटमै टेलास्को सेगोभियाले रोड्रिगो डे पउलको असिस्टमा गोल गर्दै इन्टर मायामीलाई १–० को अग्रता दिलाए । मेस्सीले आफ्नो करिअर भरी थुप्रै पटक ह्यामस्ट्रिङको चोट भोगेका छन् ।
पछिल्लो केही सिजनमा पनि उनले विभिन्न खुट्टासम्बन्धी चोटका कारण खेल गुमाएका थिए । हालैको चोट बायाँ एडडक्टरमा थियो । त्यसका कारण उनले यसै वर्ष अर्जेन्टिनाको विश्वकप छनोटका दुई खेल गुमाएका थिए ।
अबको केही दिनमा उनको चोटबारे थप परीक्षण हुने अनुमान छ । सामान्यतया यस्ता मांसपेशीसम्बन्धी चोटका लागि एमआरआई स्क्यान गरिन्छ । तर, अहिलेसम्म उनको एमआरआई कहिले गरिन्छ भन्ने जानकारी आएको छैन ।
मायामीले सन् २०२३ मा मेस्सीको आगमनपछि लिग्स कप जितेको थियो । तर, यस वर्षको संस्करणमा नकआउट चरण पुग्नका लागि क्लबले पर्याप्त गोल गर्दै एमएलएसको शीर्ष चारभित्र पर्नैपर्छ ।
बुधबार एटलासविरुद्धको पहिलो खेल २–१ ले जित्दा मेस्सीले दुई असिस्ट गरेका थिए । तर, गोलअन्तरका आधारमा मायामी हाल एमएलएसको लिग्स कप तालिकामा नवौं स्थानमा छ ।
आज बिहान भएको खेलमा इन्टर मायामीले नेकाक्साविरुद्ध पेनाल्टी सुटआउटमा जित हासिल गरेको हो । निर्धारित समय २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
खेलको १२औँ मिनेटमै लुइस सुआरेजको असिस्टमा टेलास्को सेगोमियाले गोल गरेर इन्टर मायामीलाई अग्रता दिलाएका थिए । तर, ३३औँ मिनेटमा डिफेन्डरको कमजोरीको फाइदा उठाउँदै नेकाक्साका टोमस बादलोनीले खेललाई बराबरीमा फर्काए ।
८१औँ मिनेटमा रिकार्डे मोनरियलले गोल गरेपछि मायामी २–१ ले पछि प¥यो । यद्यपि, रोड्रिगो डे पलको असिस्टमा इन्जुरी समयमा जोर्डी अल्बाले गोल गरेर खेललाई बराबरीमा ल्याए ।
दुवै टिमका एक÷एक खेलाडीले रातो कार्ड पाएको खेलको पेनाल्टी सुटआउटमा मायामी ४ का विरुद्ध ५ गोलले विजयी भयो । अब इन्टर मायामीले बुधबार पुमा यूएनएएमविरुद्ध लिग्स कप समूह चरणको अन्तिम खेल खेल्ने छ ।
त्यसपछि मायामी १० अगस्टमा फ्लोरिडाका प्रतिद्वन्द्वी ओर्लान्डो सिटीविरुद्ध एमएलएस खेलमा फर्किने छ । इन्टर मायामी लिग्स कपको नकआउट चरणमा प्रवेश गर्ने चार एमएलएस टोलीमध्ये एक हुन सफल भयो भने क्वार्टर फाइनलका खेलहरू ११ अगस्टबाट सुरु हुने छन् ।
मेस्सीको नेतृत्वमा  इन्टर मायामीले सन् २०२३ मा लिग्स कप उपाधि जितेको थियो । यस सिजनमा उनले १८ लिग खेलमा १८ गोल र ९ असिस्ट गरिसकेका छन् ।
Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top