×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026

चौतर्फी निशानामा रास्वपा नेता, धम्कीपछि रड हानियो

१९ भाद्र २०८२

१९ भदौ , काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बदन भण्डारीमाथि आक्रमण भएको छ । पार्टीको सार्वजनिक मामिला विभागका सचिव रहेका भण्डारीमाथि गएराति कपनको प्रगति चोकमा आक्रमण भएको हो । मोटरसाइकलमा आएका तीन जना व्यक्तिले उनीमाथि रड प्रहार गरी घाइते बनाएका हुन् ।

नम्बर प्लेट छोपेर आएका तीन जना व्यक्तिमध्ये दुई जनाले रड प्रहार गरेको भण्डारीले बताएका छन् । रड प्रहारबाट आफ्नो टाउकोमा करिब दश टाँका लगाउनु परेको भण्डारीले जानकारी दिए । उनको गाडी पनि तोडफोड गरिएको छ ।

केही समयअघि नारी टिभीमा दिएको एक अन्तरवार्तालाई लिएर आफूलाई निरन्तर धम्की आइरहेको र केही दिनअघि आफ्नो कार्यालयमा समेत आएर आफ्नो बारेमा सोधपुछ गरिएको उनले बताएका छन् । सामाजिक संजालमा उनले लेखेका छन्, हिजो बेलुका ८ः३० बजे अफिस बाट घर फर्कदा कपन प्रगति चोकमा मेरो गाडी रोकेर बाईका आएका ३ जना मानिसहरु बाट ज्यान मार्ने उदेश्यले म माथि आक्रमण गरियो छ ।

आएकाहरु रड , चिरपट र खुकुरी लिएर आएका थिए । दुई जनाले एक्कासि टाउको र शरिरिकका भागहरुमा प्रहार गरे तेस्रो ब्यक्तिले बाईकबाट खुकुरी निकालेसि म रगत चुहाउदै गाडी तेही छोडेर घरमा भागेर आए त्यसपछि अस्पताल गएर दुई पटक गरेर १० टाका लागाईएको छ । म आज पुन हस्पिटल गएको छु ।

यो आक्रमण पूर्ण रुपमा राजनीतिक रिसिबीले गरिएको हो । मलाई केही समय अगाडिबाट फोनबाट धम्की र मेरा अफिस वरिपरि आएर मेरो बारे सोधखोज गरिए सुचना मलाई थियो । मैले राजनीतिक बिचार र आफ्ना कुरा राखेकै आधारमा यसरी ज्यान मार्ने उदेश्यले म माथि आक्रमण गरियो, उनले लेखेका छन् ।

उनलाई बुधबार राति नै चाबहिल चुच्चेपाटीमा अवस्थित स्तूपा सामुदायिक अस्पतालमा ल्याएर उपचार गरिएको थियो । आक्रमणकारी को हुने भन्ने खुलेको छैन । रास्वपाले यसको सूचना प्रहरीलाई दिएको छ । बौद्ध प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ ।

यसअघि गत असारमा पनि स्याङ्जा जिल्लाको आँधिखोला नदीमा भइरहेको चरम प्राकृतिक दोहनविरुद्ध आवाज उठाउँदा रास्वपाका नेतामाथि आक्रमण भएको थियो । प्राकृतिक दोहन रोक्न र सम्भावित प्राकृतिक प्रकोपबाट सुरक्षा गर्न माग राख्दै स्थानीय स्तरमा भइरहेको अभियानलाई बलपूर्वक रोक्न खोज्दा वालिङ नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुनिल खनालले रड प्रहार गरी आक्रमण गरेका थिए ।

आक्रमणमा रास्वपाका केन्द्रीय सदस्य तथा अभियन्ता मेघ आले र केन्द्रीय नेतृत्व क्षमता विकास विभागका सदस्य दिनकर नेपाल गम्भीर घाइते भएका थिए । त्यसपछि रास्वपाका तत्कालिन कार्यवाहक प्रवक्ता मनिष झाले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको कडा भत्र्सना गरेका थिए ।

साथै दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेका थिए । यस्तै हिजोमात्रै केन्द्रीय उपसभापति स्वर्णिम वाग्लेले पनि आफ्नो आवाज प्रयोग गरेर सामाजिक सञ्जालमा पोस्ट ‘डीप फेक भिडिओ’ बनाएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन् ।

वाग्लेले अमित मगर र कमल पाठकविरुद्ध उजुरी दिएका हुन् । ‘कानुनी कारबाही गर्नुप¥यो भनेर हामीले साइबर ब्युरोमा उजुरी दिएका छौँ, सेयर गर्नेलाई पनि हदैसम्मको कारबाही हुनुपर्छ,’ उजुरी दर्तापछि उलने भने, ‘एउटा अमित मगर भन्ने पात्र रहेछन्। नेकपा एमाले नुवाकोटको जिल्लाका नेता। अर्का कमल पाठक भन्ने चितवनका नेता पनि देखियो। रुपन्देहीतिर पनि देखियो, जहाँ चुनाव हुँदैछ।’

आफूहरूविरुद्ध राजनीतिकरुपमा संगठित प्रहार भएको वाग्लेको दाबी छ। ‘यो राजनीतिसँग गाँसिएको छ,’ उनले भने, ‘हाम्रा सभापति रवि लामिछानेलाई पनि दुःख दिने। हाम्रा उपसभापति डीपी अर्यालमाथि पनि प्रयास भयो। अहिले ममाथि भयो। संगठितरुपमा हुँदैछ।’

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top