×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026
Playing
Iran-US यु*द्धका कारण चीनदेखि जापानसम्म हा*हा*कार || Nepal Times
Mar 05, 2026
Playing
इ रानले अ जरबैजानमा हान्यो ड्रो न, प्रतिकार गर्ने चे तावनी|| Nepal Times
Mar 05, 2026
Playing
अमेरिकामा पर माणु मिसाइल टेस्ट, यु द्धकै बीच लन्च भयो मिनेटम्यान–३ मिसाइल|| Nepal Times
Mar 05, 2026
Playing
के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आ रोप|| Nepal Times
Mar 05, 2026
Playing
फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै || Nepal Times
Mar 05, 2026
Playing
Iranमा हम ला गरेर फसे America–Israel, हरेक दिन १ अर्ब डलर स्‍वाहा || Nepal Times
Mar 05, 2026
Playing
अहिलेसम्म कति मत खस्यो ? || Nepal Times
Mar 05, 2026
Playing
कतारको सबैभन्दा ठूलो अमेरिकी राडार ध्वस्त,मिसाइल ट्रयाकिङ बन्द|| Nepal Times
Mar 05, 2026
Playing
World News: Trumpको ह*त्या गर्ने इरानी प्रयास! अमेरिकी संसदमा यु*द्ध रोक्ने प्रस्ताव फेल
Mar 05, 2026
Playing
अर्कैको नाममा भोट हाल्न जाने प क्रा उ, धनुषामा सेनाले जफत गर्यो पर्चा || Nepal Times
Mar 05, 2026
Playing
प्रचण्ड, गगन हेलिबाट निर्वाचन क्षेत्र पुग्दा रवि गाडीबाटै, बालेन र ओली रोकिए|| Nepal Times
Mar 05, 2026
Playing
Top 15 Afternoon News || Mar-05-2026 || Nepal Times
Mar 05, 2026

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

१९ भाद्र २०८२

१९ भदौ , काठमाण्डौ ।

५ दिने चीन भ्रमण उपलब्धिमुलक भएको र अब छिटै भारत पनि जाने तयारी गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको यो चाहानामा भने फेरि पनि रोकावट आएको संकेत मिलेको छ । चीनबाट फर्किएकै दिन परराष्ट्र सचिव अमृतबहादुर राईले अब सरकार प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा लाग्ने बताएका थिए ।

उक्त आसन्न भारत भ्रमणका क्रममा पनि लिपुलेकबारे पनि नेपालको अडान राख्ने सरकारको भनाइ थियो । तर अब ओलीको भारत भ्रमण नै अन्यौलमा परेको छ । नेपाली प्रधानमन्त्रीको भारत भ्रमण नहुने सम्भावना रहेको भारतको एउटा सञ्चार माध्यमले दाबी गरेको छ ।

भारतको द प्रिन्ट अनलाइनले स्रोतको हवाला दिँदै ओलीको भारत भ्रमण नहुने जनाएको हो । समाचारमा ओलीको १५ सेप्टेम्बरमा हुने भनिएको भारत भ्रमण नहुने सम्भावना रहेको दाबी गरिएको छ । यसै साता मोदी र ओलीबीच चीनको थियान्चिनमा साङ्घाई सहयोग संगठन एससीओको सम्मेलनको साइडलाइनमा संक्षिप्त भेट भएको थियो ।

पछिल्लो समय चीन र भारतले लिपुलेकको प्रयोगबारे एकपक्षीय सम्झौता गरेको विषयमा नेपालमा विरोध भइरहेका बेला नयाँ दिल्ली रुष्ट बनेको समाचारमा उल्लेख छ । यसअघि ओलीले गत शनिबार चिनियाँ राष्ट्रपति सी जिंगपिङसमक्ष यसबारे कुरा राखेका थिए ।

यसअघि भारतीय विदेशसचिव विक्रम मिश्रीले काठमाडौं आएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई निकट भविष्यमा भारत भ्रमण गर्न निम्ता दिएर गएका थिए । तर २ भदौमा दिइएको उक्त निम्तोमा मिति तोकिएको थिएन । नेपाल र भारत दुवै देशका अधिकारीहरू भदौ ३१ र असोज १ मा उक्त भ्रमण हुनेमा विश्वस्त थिए ।

तर त्यसको दुई दिनपछि लिपुलेक नाका हुँदै व्यापार गर्न भारत र चीनका विदेशमन्त्री स्तरमा सम्झौता भएपछि नेपालले तत्कालै कूटनीतिक नोट पठायो । लगत्तै चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्दै उक्त सम्झौताको आधिकारिकताबारे प्रश्न उठाए ।

उनले उक्त भूभागलाई तथ्य र उपलब्ध प्रमाणहरूले नेपालतर्फ देखाउने प्रसंग पनि राखे । ओलीको यो कदमबारे भारतीय प्रेस तथा विचार निर्माताहरू बीच विभिन्न कोणबाट चर्चा भयो ।

लिपुलेक, कालापानी लिम्पियाधुरा नाका समेट्दै नक्शा जारी गर्ने, अनि त्यस अनुसार संविधान संशोधन गर्ने ओली नै यसपल्ट प्रधानमन्त्री भएका बेला फेरि संयोगवश चिनियाँ र भारतीय समकक्षी वाङ यी तथा जयशंकरले लिपुलेक बारे सम्झौता गरिदिए ।

यसैका कारण ओलीको भारत भ्रमणको तिथि धकेलिने हो कि भन्ने संशय बढेका बेला भारतीय मिडियाले समेत त्यस्तो लेखेको छ । चीनमा ओलीले राष्ट्रपति सी, रूसका राष्ट्रपति भ्लादिमिर पुटिन लगायत विभिन्न देशका शीर्ष नेतासँग वार्ता गर्दा छिमेककै प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुनै शिष्टाचार भेट वा साइडलाइन तय भएन, केवल जम्काभेट मात्रै हुन सक्यो ।

यसलाई भ्रमण टोलीकै सदस्यले कूटनीतिक चिसोपना अझै बाँकी रहेकाले आगामी भारत भ्रमणको तिथि के होला भनी आशंका पनि गरेका थिए । यद्यपि भारतीय प्रधानमन्त्री मोदीले एक्समा नेपालका प्रधानमन्त्री ओलीसँगको भेटबारे लेख्दै पुरानो दुईदेशीय मैत्रीबारे उल्लेख गरेका थिए । तर सो बेला पनि मोदीले ओलीलाई आउनु भएनन् ।

बरु रुसी राष्ट्रपतिले ओलीलाई निम्ता दिए । ओलीले पनि पुटिनलाई नेपाल भ्रमणमा आउन आग्रह गरे । यता नेपाली प्रधानमन्त्रीको भारत भ्रमण अत्यन्तै संवेदनशील विषय भएकाले यसपल्ट अन्तिम घडीमा मात्रै मिति घोषणा हुनसक्ने भारतीय पक्षले बताइरहेको थियो । मोदी–ओली भेट बोधगयामा हुने भनिएको थियो । तर अब सो भेट नै अनिश्चित बनेको छ ।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top