यसकारण हालिन्छ मृत मान्छेको नाकमा कपास

१८ असोज ७५, शुक्रबार

एजेन्सी, असोज १९
हामीले देखे अनुसार मरेको मान्छे अथवा मृत शरीरको नाकमा सेतो कपास हालिएको हुन्छ । हरेक मान्छेको यस विषयमा आफ्नै एउटा धारणा भएतापनि कमै मान्छेहरुलाई यसबारे थाहा हुन्छ । कोहि यसलाई धार्मिक मान्यताको नाम दिन्छन तव कोहि यसलाई चलिआएको परम्पराको नाम दिन्छन । तर यसको पनि आफ्नै एउटा धार्मिक मान्यता तथा बैज्ञानिक कारण रहेको छ ।

धार्मिक मान्यताको अधारमा हेर्ने हो भने यसको आफ्नै एउटा छुटै धारणा रहेको उल्लेख छ । पौराणिक हिन्दु धर्मालम्बीले समयमा मृत शरीरको सबै विभिन्न खुल्ला भागहरुमा सुनको टुक्रा राखेर त्यसलाई माथिबाट कपासको टुक्राले सुन नझरोस भनेर छोपिदिने गरिन्थ्यो । जसलाई परिवर्तन गर्दै अहिले नाक र कानमा कपासको टुक्रालाई हालिने गरिन्छ ।

बैज्ञानिक तवरमा भने यसको बेग्लै धारणा रहँदै आएको छ । मृत्यु पछि मान्छेको शरीर गल्ने हुँदा नाक,कानबाट पानी र अन्य फोहोर निस्किने हुँदा नचुहियोस् भनि नाक र कानमा समेत कपास कोच्ने गरिन्छ । यस्तो फोहोर पानीले लास तथा वातावरण संक्रमित नहोस भनेर कपास हालिने यसको धारणा रहँदै आएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top