×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

महानगरको सचेतनामुलक ‘कचहरी’ नाटकको समापन

१९ आश्विन २०७५

विराटनगर,असोज १९
विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा विभिन्न ३ विधामा प्रर्दशन गरिएको सचेतनामुलक नाटकको प्रर्दशनी शुक्रबारबाट सकिएको छ ।

महानगरका १९ वटै वडामा देखाइएको नाटक १४ दिनेसम्म चलेको थियो । नाटक समापनको दिन विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीसहित विराटनगर महानगरका विभिन्न वडाका वडाध्यक्षहरु समेत सहभागी थिए ।

Advertisement
Advertisement

आरोहण गुरुकुल विराटनगरका कलाकारहरुको सहभागितामा असोज ६ गतेबाट शुरु भएको सडक नाटकमा महिला हिंसा,ट्राफिक सचेतना र फोहोर ब्यवस्थापन सम्बन्धि सचेतनामुलक नाटक प्रर्दशन गरिएको लेखक÷निर्देशक एवम कलाकार अशोक गौतमले जानकारी दिए ।

विभिन्न ३ विधामा प्रर्दशन गरिएको नाटकहरुमा महिला हिंसा सम्बन्धि नाटकको लेखन/निर्देशन अशोक गौतम र भरत कार्कीले गरेका थिए ।

यस्तै फोहोर ब्यवस्थापन सम्बन्धि नाटकको दिपा पोखरेल र मनिसा बराल तथा ट्राफिक ब्यवस्थापन सम्बन्धि नाटकको बिकास पराजुली र राजेश ठाकुरले लेखन/निर्देशन गरेका थिए ।

Advertisement
Advertisement

नाटकहरुमा भरत कार्की,विकास पराजुली,अशोक गौतम लगायत ११ जना कलाकारले अभियन गरेका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top