नदीमा बस खस्दा काश्मिरमा बाह्रको मृत्यु

१९ असोज ७५, शनिबार

विराटनगर, असोज २०
भारत नियन्त्रित काश्मिरमा शनिबार मिनीबस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

Advertisement

पहाडी इलाकाको चिप्लो बाटोमा यात्रा गरिरहेको यात्रुवाहाक सो मिनी बस शनिबार बिहान नदीमा खसेर दुर्घटना भएको अधिकारीले जानकारी दिएका छन् ।

यस समाचारमा विस्तृत विवरण भने प्राप्त नभएको र यस दुर्घटनामा परी कति व्यक्ति घाइते भएका हुन सो प्रष्ट भएको छैन् ।

Advertisement

पहाडी बाटोमा बस धेरै तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । भारत विश्वको तुलनामा नै बढी सडक दुर्घटना हुने देशको सुचीमा पर्दछ ।

– एजेन्सीको सहयोगमा

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top