दैनिक उपभोग्य सामाग्रीको मूल्य बढ्दै, विपन्नलाई भान्सा चलाउनै मुस्किल

दैनिक उपभोग्य सामाग्रीको मूल्य बढ्दै, विपन्नलाई भान्सा चलाउनै मुस्किल

धनगढी : दैनिक उपभोग्य सामाग्रीको मूल्य बढ्दै गएपछि सुदूरपश्चिमका सर्वसाधारण मारमा परेका छन् ।

केही दिन यता उपभोग्य समाग्री दाल, चामल, खाने तेल, चिनी, तरकारी, फलफूललगायतको मूल्य बढेको छ ।

सामानको मूल्य बढेसँगै भान्सा पनि महँगिएको धनगढीकी शारदा क्षेत्रीले बताइन् ।खाने तेल प्रतिपोका ९आधा लिटर० ७५ रुपैयाँमा किन्दै आएकोमा अहिले बढेर ८० रुपैयाँ पुगेको उनले बताइन् ।

तेलमात्रै हैन, चामल पिठोदेखि तरकारीलगायतको मूल्यवृद्धि भएको उनले सुनाइन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.