‘मोबाईल एण्ड मोबाईल’ले ल्यायो छुटाउनै नहुने अफर

२१ असोज ७५, आइतबार
Share this
663shares

विराटनगर,असोज २१
विराटनगरको लोकप्रिय मोबाईल पसल‘मोबाईल एण्ड मोबाईल’ले बडादसैं, शुभदिपावली तथा छठपर्वको उपलक्ष्यमा ग्राहकहरुका लागि विशेष अफर ल्याएको छ ।

Advertisement

विराटनगरको हनुमानदास रोडमा रहेको सो मोबाईल पसलले चाडपर्वलाई लक्षित गरेर मोबाईल एक्सचेञ्ज अफर तथा नयाँ मोबाईलको खरिदमा विशेष छुटको ब्यबस्था गरेको हो ।

मोबाईल एक्सचेञ्ज अफरमा ग्राहकहरुले जुनसुकै ब्राण्डका पूराना स्मार्टफोनहरुको उचित मुल्यांकन पाई नयाँ स्मार्टफोनसँग सट्टापट्टा गर्नसक्ने मोबाईल एण्ड मोबाईलका सञ्चालक सुमित जैसवालले बताए ।

Advertisement

उनले नयाँ मोबाईलको खरिद गर्ने ग्राहकहरुलाई एनसेल डाटा, ब्याक कभर, टेम्पर ग्लास सित्तैमा उपलब्ध गराईनुका साथै सम्पुर्ण स्मार्टफोनहरुको खरिदमा एक वर्षको आधिकारिक वारेन्टिको ब्यबस्था रहेको  बताए ।

मोबाईल पसलले ग्राहकहरुलाई अन्य मोबाईलको खरिदमा पनि सिमित समयका लागि विशेष छुटको ब्यबस्था गरेको छ । नयाँ मोबाईल खरिदमा भ्याटबिल दिईने छ ।

Advertisement

मोबाईल एण्ड मोबाईलमा आईफोन, सामसुङ, नोकिया, एम. आई, ओप्पो,भिभो, हवाई लगायत सम्पूर्ण ब्राण्डका मोबाईलहरु उपलब्ध छन् ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top