×

NEPAL TIMES UPDATES

Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026
Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

२७ पुष २०८२

२७ पौष, विराटनगर ।

आगामी फेब्रुअरी ०७ देखि भारत र श्रीलंकामा संयुक्तरूपमा आयोजना हुन लागेको टी ट्वान्टी पुरुष विश्वकप २०२६ को पूर्वसन्ध्यामा “नमस्ते नमस्कार” बोलको क्रिकेट गीत सार्वजनिक भएको छ ।

सशस्त्र प्रहरी बल नेपालका इन्स्पेक्टर आर्किटेक्ट पृथ्वीन्द्र खनाल (पृथ्वी) को शब्द / संगीत तथा लोकेन्द्र सुब्बाको संगीत संयोजनमा यो म्युजिक भिडियो सार्वजनिक भएको हो ।

यसलाई उनले “क्रिकेट एन्थम अफ हिमालय “ नेपालको क्रिकेट गान भनेर जनाएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई समर्थन, उत्साह र हौसला प्रदान गर्न यो गीत सार्वजनिक गरिएको खनालको भनाइ छ । गीतमा नेपाली क्रिकेट टोलीको आत्मविश्वास, देशभक्ति, र जोशपूर्ण भावना व्यक्त गरिएको छ । खेलाडी र समर्थकहरूलाई उत्साहित पार्ने लक्ष्य पनि राखेको खनालले बताएका छन् ।

खनालको शब्द, संगीत ,लोकेन्द्र सुब्बाको संगीत संयोजन र निर्देशन रहेको म्युजिक भिडियोमा पृथ्वी खनाल, आर सी रिमाल, करणराज कार्की, प्रीति कौर, बुलेट फ्लो र डियोनको स्वर र अभिनय रहेको छ ।

पृथ्वी खनालको युट्युबमा रहेको उक्त म्युजिक भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top