विज्ञान संकायतर्फ प्रेदेश प्रथम भएको कोबासको दाबी

विराटनगर,असोज २२

कक्षा–११ को विज्ञान संकायतर्फ विराटनगरको कोबास कलेजले प्रदेश १ मा प्रथम गरेको दाबी गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले शनिबार प्रकाशित गरेको कक्षा–११ को नतिजामा विज्ञान संकायकी निशा राजवंशीले ३ दशमलव ८५ जिपिए ल्याउँदै प्रदेश १ को प्रथम बन्न सफल भएको कलेजको दाबी छ ।

Advertisement

कलेजका प्रिन्सिपल सुनिल कुमार श्रेष्ठका अनुसार विज्ञान संकायबाट २ सय ५१ जना विद्यार्थीले परीक्षा दिएकोमा ९५ पतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । जसमध्ये ए प्लस ग्रेड समूहमा १२ जना, ए मा ८५ जना, वि प्लसमा ९६ जना, वि मा ३० जना, सी प्लसमा १५ र सी मा १४ जना उर्तीण भएको उनले बताए ।

त्यस्तै, ब्यबस्थापन संकायतर्फ २ सय ९९ जना विद्यार्थीमध्ये ९६ पतिशत विद्यार्थी उत्तिर्ण भएको कलेजले जनाएको छ । जसमध्ये ए प्लस ग्रेड समूहमा १० जना, ए मा ८५ जना, वि प्लसमा ९७ जना, वि मा ३१ जना, सी प्लसमा २५ र सी मा ३९ जना विद्यार्थी उर्तीण भएका छन् ।

Advertisement

सो विद्यालयबाट उतीर्ण भएका विद्यार्थी मध्ये अस्मिता भट्टराईले धरानमा रहेको हात्तीसार इजिनियरीङ कलेज वि टेक फुट टेक्नोलाजीमा र जयन्त दासले पूर्वाञ्चल इन्जिनियरिङ कलेजमा एग्रीकल्चर इजिनियरीङ मा छात्रवृत्ती पाउन सफल भएको कलेजले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top