काठमाडौँ,असोज २२
निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक भएको छ ।
कारागार व्यवस्थापन विभागका प्रमुख सहसचिव हरिप्रसाद मैनाली नेतृत्वमा गठित उच्च स्तरीय छानबिन समितिले तयार पारेको अनुसन्धान प्रतिवेदन गृहमन्त्रालयले आइतबार सार्वजनिक गरेको हो ।
प्रतिवेदन ३७ पेजको रहेको छ ।
प्रतिवेदन हेर्न तल क्लिक गर्नुहोस् :