×

NEPAL TIMES UPDATES

Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026

राजपाको सरकारलाई खबरदारी, संबिधान संशोधन नभए समर्थन फिर्ता

२२ आश्विन २०७५

विराटनगर, असोज २२
लामो समयदेखि संबिधान संशोधनको माग गरिरहेको राष्ट्रिय जनता पार्टी नेपालले आज देशभर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको छ । ज्ञापनपत्र मार्फत संबिधान संशोधनको प्रक्रिया अगाडि नबढाए सरकारलाई दिएको समर्थन फिर्ता लिने राष्ट्रिय जनता पार्टी नेपालले चेतावनी दिएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई पठाइएको ज्ञापनपत्रमा यस्तो चेतावनी दिइएको छ । पार्टीको केन्द्रीय सर्कुलर अनुसार देशभरिका सम्पुर्ण जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउने कार्यक्रमअनुसार मोरङबाट पठाइएको ज्ञापनपत्रमा तत्काल संविधान संशोधनको प्रक्रिया अघि बढाउन माग गरिएको छ ।

Advertisement
Advertisement

निर्धारित कार्यक्रमअनुसार राष्ट्रिय जनता पार्टी नेपालका मोरङ अध्यक्ष मण्डलका संयोजक मोहम्मद कादिरले प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

प्रधानमन्त्रीलाई पठाइएको ज्ञापनपत्रमा संविधान संशोधनको प्रक्रिया अघि बढाउने र मधेश–थरुहट आन्दोलनसँग सम्बन्धित मुद्दाहरुको समाधानगर्ने प्रतिबद्ध जनाइएपछि पार्टीले सरकारलाई समर्थन गरेको तर प्रतिबद्धताअनुसार सरकारले कुनै प्रकारको पहलकदमी नगरेको उल्लेख छ ।

Advertisement

देशमा बलात्कार र हत्याहिंसा बढेको तथा कालोबाजारी नियन्त्रण गर्न सरकार असफल भएको ज्ञापनपत्रमा दाबी गरिएको छ । राजपाले उठाउँदै आएका माग र मुद्दाहरुलाई सम्बोधन नगरिए देश फेरि संघर्ष र आन्दोलनमा धकेलिन बाध्य हुने चेतावनीसमेत दिइएको छ ।

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top