ए डिभिजन लिगः च्यासल र मच्छिन्द्र क्लबको गोलरहित बराबरी

२४ असोज ७५, बिहीबार

काठमाडौं,असोज २४
सहिद स्मारक ए डिभिजन लिगमा च्यासल र मच्छिन्द्र क्लबले गोलरहित बराबरी खेलेका छन् । सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेलेका हुन् ।

प्रतिस्पर्धात्मक बनेको खेलको ३१ औं मिनेटमा च्यासलले गोलको सुन्दर मौका पाए पनि सफल हुन सकेन । राष्ट्रिय टिमका स्ट्राइकर विमल घर्तीमगरलाई अनुबन्ध गरेको च्यासलले ३५ औं मिनेटमा अर्को मौका पाएको थियो, तर विश्व अधिकारीले पेनाल्टी एरियाबाट गरेको प्रहार क्रसबारमा लागेर बाहिरियो ।

५४ औं मिनेटमा अमिर श्रेष्ठले गरेको प्रहारलाई पनि गोलकीपरले बचाए । ६५ औं मिनेटमा च्यासलले अर्को मौका पाएपनि उसका स्ट्राइकर सफल भएनन् । ७५ औं मिनेटमा च्यासलले पेनाल्टीको अवसर पाएको थियो ।

Advertisement

विमल घर्तीमगरलाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीलाई हेमन्त थापामगरले प्रहार गरेका थिए तर उनको प्रहार मच्छिन्द्रका गोलकिपर दिप कार्कीले बचाए ।

त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र अंक बराबरी भयो । प्रतियोगितामा बिहीबार दुई खेल हुनेछन् । जसमा फ्रेन्ड्स क्लब र थ्रीस्टार तथा जाउलाखेल र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top