‘रेस ३’ नचलेपछि रेमो निर्देशित फिल्म सलमानले गरे रिजेक्ट

२४ असोज ७५, बिहीबार

एजेन्सी,असोज २४

‘रेस ३’ फ्लप भएपछि बलिउड सुपरस्टार सलमान खानले निर्देशक रेमो डिसूजाको नयाँ फिल्ममा काम गर्न अस्वीकार गरेका छन् । ‘रेस ३’ को आलोचनाका कारण नयाँ फिल्मको काम रोकिएको छ’, रेमो स्वयमले भने ।

सलमानले यसरी फिल्म रिजेक्ट गरेको यो दोस्रो पटक हो । यसअघि सलमानले ‘बजरंगी भाईजान’ निर्देशक कबीर खानसँग पनि यस्तो गरेका थिए ।

Advertisement

रेमोले सलमानलाई लिएर बनाउन लागेको नयाँ फिल्म छोरा र पिताको इमोसनल सम्बन्धमाथि थियो । यो स्क्रिप्ट उनले ‘रेस ३’ भन्दा अगाडि नै सलमानलाई सुनाएका थिए ।

सलमानलाई कहानी औधि मनपरेको थियो र रेमोसँग काम गर्ने मौखिम सहमती पनि भएको थियो । अब ‘रेस ३’ को उदेकलाग्दो नतिजाले फिल्मको काम रोकिएको छ । अहिले सलमान फिल्म ‘भारत’ गर्दैछन् । यसपछि ‘दंबग ३’ को छायांकनमा व्यस्त हुनेछन् ।

रेमो निर्देशित फिल्म ‘रेस ३’ को ट्रेलर आएपछि दर्शकले यसलाई बकवास भन्न थालेका थिए । फेरि रिलिजपछि फिल्म दुनियाँको सबैभन्दा सय खराब फिल्मको लिस्टमा सुचिकृत भयो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top