प्रदेश १ स्तरीय भेट्रान फुटबलको उपाधिका लागि विर्तामोड र धरान भिड्ने

विराटनगर,असोज २६
प्रदेश १ स्तरीय दोस्रो भेट्रान फुटबल प्रतियोगितामा बिहीबार झापाका दुई टिमबीच भएको प्रतिष्पर्धामा विर्तामोड भेट्रान विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ ।

सिएमजी स्वस्थ्य क्लबले विराटनगरमा आयोजना गरेको नेपालकै सर्वाधिक राशिको भेट्रान फुटबल प्रतियागितामा विर्तामोडले छिमेकी काँकडभिट्टा भेट्रान क्लबलाई २–० गोलमा पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

Advertisement

४८ औं मिनेटमा विर्तामोड सुभाष आङथुपाले गोल गर्दै टिमलाई अग्रता दिलाए । यस्तै ६७ औं मिनेटमा विर्तामोडका नरेन्द्रमणि लिम्बूले गोल गरे । खेलको म्यान अफ द म्याच विर्तामोडका नरेन्द्रमणि लिम्बू घोषित भए ।

प्रतियोगिताको फाइनल खेल असोज २७ गते शनिबार विर्तामोड र धरान भेट्रान क्लबबीच हुनेछ । प्रतियोगिताको विजेताले नगद १ लाख ५१ हजार रुपैयाँ र उपविजेताले नगद ७५ हजार रुपैयाँका साथै ट्रफी जित्ने छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top