आज दसैंको तेस्रो दिन चन्द्रघण्टाको पूजा गरिदै

२५ असोज ७५, शुक्रबार

२६ असोज ,विराटनगर
बडादसैं अर्थात् नवरात्रको तेस्रो दिन आज शक्ति स्वरुपा चन्द्रघण्टाको पूजा आराधना गरिँदैछ । देशभरका शक्तिपीठहरुमा आजपनि बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ ।

विराटनगरको कालीमन्दिर, रंगेलीको संसारीमाई स्थान, काठमाडौंको दक्षिणकाली, गोरखाको मनकामना, हेटौंडाको चुरियामाई र भुटनदेवीलगायतका भगवती मन्दिरहरुमा बिहानैदेखि भक्तजनहरुको ठूलो भीड लागेको हो । प्रतिपदादेखि पूर्णिमासम्म शक्ति स्वरुपा दुर्गा भवानीलाई शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र बुद्धिदात्रीका रुपमा पूजा गरिने भएकाले यो चाड दुर्गा पूजाको नामले पनि प्रचलित छ ।

यस्तै काठमाडौको भद्रकाली, संकटा, नक्साल भगवती, मैतिदेवी, दक्षिणकाली लगायतका शक्तिपीठमा पूजाआजा गर्न जानेहरुको बिहानैदेखि घुईंचो लागेको छ । घटस्थापनामा राखेको जमरा नवरात्रभरी पूजा आराधना गरेर विजया दशमीको दिन दुर्गा भवानीको प्रसादको रुपमा लगाउने चलन छ ।

Advertisement

घटस्थापनाको दिनदेखि नवमीसम्म घर तथा देवीका मन्दिरहरुमा भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ । यसै अवसरमा दुर्गा सप्तशती चण्डी पाठ गरिन्छ । नवरात्रमा व्रत बस्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top