×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ग्रामीण जीवनस्तर उकास्न साझेदारीमा सहकार्यःमेयर पराजुली

२६ आश्विन २०७५

विराटनगर, असोज २६
विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले विपन्नवर्गको जीवनस्तर उकास्न साझेदारीमा सहकार्य गरिने बताएका छन् ।

विराटनगर–९ स्थित नेपाल ग्रामिण विकास समाज केन्द्रको रजत महोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अतिविपन्नतामा जीवनयापन गरिरहेका नगरबासीकालागि बिशेष योजना ल्याउन लागेको बताए ।

Advertisement

उनले आर्थिक सम्मुन्नति नभएसम्म लोकतन्त्र फस्टाउन नसक्ने बताउदै अति विपन्न समुदायको जीवनस्तर उकास्न महानगरपालिका सरोकारवालासंग सहकार्य गर्न तयार रहेको पनि बताए ।

मेयर पराजुलीले आर्थिक सम्मुन्नति हासिलगर्न वित्तिय क्षेत्रमा काम गरिरहेका संघसंस्थाको भूमिका महत्वपुर्ण हुने समेत उल्लेख गरे ।

Advertisement

संस्थाले शनिवार विविध कार्यक्रमहरुको आयोजनागर्दै आफ्नो २५ औं बार्षिकोत्सव मनाउदै छ । कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए ।

भर्खरको समाचार

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

सम्बन्धित खबरहरु

Scroll to Top