अमेरिकी र अस्ट्रेलियन डलरसहित सबैजसो मुद्रा महँगिए

२६ भदौ ८३, शुक्रबार
Share this
690shares

२६ भदौ , काठमाण्डौ ।

Advertisement

नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि सार्वजनिक विदेशी मुद्राको विनिमयदर अनुशार अमेरिकी डलर, युरोसहित अधिकांश विदेशी मुद्राको मूल्यबृद्धि ।

आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ १ पैसा पुगेको छ भने आज युरोको खरिददर १७७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७८ रुपैयाँ २ पैसा तथा पाउन्ड स्ट्रलिङको खरिददर २०६ रुपैयाँ ५३ पैसा र बिक्रीदर २०७ रुपैयाँ ३४ पैसा कायम ।

Advertisement

अस्ट्रेलियन डलरको खरिददर १०९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३२ पैसा पुगेको छ भने कुवेती दिनारको खरिददर ४९७ रुपैयाँ २ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९७ पैसा तथा बहराइन दिनारको खरिददर ४०४ रुपैयाँ २४ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ८४ पैसा निर्धारण ।

स्वीस फ्र्याङ्क, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी रियाल, कतारी रियाललगायत अधिकांश विदेशी मुद्राको मूल्य पनि बढेको राष्ट्र बैंकको भनाइ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top