ग्यास विक्रेताले गरे कमिसन वृद्धिको माग

विराटनगर,असोज २७
ग्यास विक्रेता व्यवसायीहरुले तत्काल कमिसन वृद्धि नगरे कडा आन्दोलनमा उत्रिने सरकारलाई चेतावनी दिएका छन् ।

नेपाल ग्यास विक्रेता संघ मोरङले आज विराटनगरमा आयोजना गरेको बडादसंै, शुभदीपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने व्यवसायीहरुले तत्काल कमिसन वृद्धि नगरे ग्यास बिक्री बन्द गर्ने चेतावनी समेत दिए ।

कार्यक्रममा महासंघका प्रदेश नम्बर १ का अध्यक्ष सरलराज पोखरेलले अहिले एउटा सिलिन्डर ग्यास बिक्री गर्दा ३२ रुपैयाँ मात्रै कमिसन पाउने गरेको बताए ।

Advertisement

ग्यास बिक्रीबापत पाउने कमिसन कम हुँदा कोठाभाडा, कर्मचारी, बिजुली बत्ती, करलगायत तिर्न पनि नपुग्ने गरेको उनको गुनासो थियो । अध्यक्ष पोखरेलले कम्तीमा सिलिन्डरको ५ प्रतिशत कमिसन तोक्न माग गरे ।

Advertisement

यस्तै मोरङ अध्यक्ष विकास लालवानी लगानीका आधारमा कमिसन तोक्न आग्रह गरे । कार्यक्रममा रिजालको ग्यास उद्योगका सञ्चालक नवीन रिजाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top