कृष्णभीरको नयाँ ट्र्याक सञ्चालनमा, दुईतर्फी सवारी चल्न थाले

१ असोज ८३, बिहीबार
Share this
718shares

काठमामाडाैं । भदौ १४ गते सडक भासिएपछि कृष्णभीरमा खोलिएको नयाँ ट्र्याक बिहीबार बिहानदेखि सञ्चालनमा आएको छ। पुरानो सडकभन्दा केही माथिबाट खोलिएको ट्र्याकमा बिहानैदेखि दुईतर्फी सवारीसाधन सञ्चालनमा आएको भाैतिकपूर्वाधार मन्त्रि सुनिल लम्सालले जानकारी दिए । 

Advertisement

नयाँ ट्र्याकमा तत्काल कुनै समस्या नरहेको र आकस्मिक समस्या आए तत्काल मर्मत गर्न प्राविधिक, मेसिन तथा सुरक्षाकर्मीसहितको टोली तयारी अवस्थामा राखिएको छ। पानी पर्ने समय भएकाले कृष्णभीर हुँदै यात्रा गर्दा सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top