×

NEPAL TIMES UPDATES

Playing
प्रधानन्यायाधीश विरुद्धको रिट दर्ता गर्न कामु प्रधान्यायाधीशको ठाडो आदेश || Nepal Times
May 18, 2026
Playing
Top 15 Afternoon News || May-18-2026 || Nepal Times
May 18, 2026
Playing
अमेरिकी दुई लडाकु विमान आकाशमा ठो किएर खसे || Nepal Times
May 18, 2026
Playing
सन्दीप लामिछानेले बनाए दुर्लभ विश्व कीर्तिमान, ७३ खेलमा १५० विकेट|| Nepal Times
May 18, 2026
Playing
श्रम संस्कृतिले रोस्ट्रम घेरेर प्रधानमन्त्रीले विरोध गर्याे,सभामुखले दिए चेतावनी|| Nepal Times
May 18, 2026
Playing
यूएईको आणविक प्लान्टमा ह म ला, साउदीले खसाल्यो ३ ड्रो न|| Nepal Times
May 18, 2026
Playing
६ वर्षीया बालिकाको अप हर ण र ह त्या गर्ने सपना दोस्रोपटक जेलबाट कसरी भागिन् ? || Nepal Times
May 18, 2026
Playing
सुधनमाथि आजदेखि छानबिन,क्लिनचिट पाए फेरि गृहमन्त्री || Nepal Times
May 18, 2026
Playing
एकदिवसीय मान्यता जोगाउन आज नेपालले जित्नैपर्ने || Nepal Times
May 18, 2026
Playing
ओलीकै शैली पछ्याउँदै संसदीय दलको नेता बादल || Nepal Times
May 17, 2026

निर्वाचनबारे किन बोलेनन् चीन र भारत ? भारतीय विदेश मन्त्रालयको यस्तो धारणा

२५ मंसिर २०७४

विगतमा निर्वाचन भएलगत्तै स्वागत गर्ने छिमेकी भारत र चीन प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनपछि मौन छन् ।

तर, संयुत्तर राष्ट्रसंघ, युरोपियन युनियन र जापानले निर्वाचन शान्तिपूर्ण तथा स्वच्छ रुपमा सम्पन्न भएको भन्दै स्वागत गरेका छन् ।

Advertisement
Advertisement

भारतले निर्वाचन सम्पन्न भइसकेपछि मात्रै प्रतिक्रिया दिने भएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

भारतीय विदेश मन्त्रालयका एक उच्च अधिकारीले देल्लीबाट भने,
-अहिले हामी हतारमा टिप्पणी गर्दैनौं ।
-सबै परिणाम आइसकेपछि हामी हार्दिकतापूर्वक धारणा राख्छौं ।
-घटनाक्रमलाई हामीले नजिकबाट नियालिरहेका छौं ।
-नेपालमा जसको सरकार गठन भए पनि हाम्रो सम्बन्धमा दायाँबायाँ हुँदैन ।
-हामी नेपालका सबै पक्षसँग निरन्तर सम्वाद र छलफलमा छौं ।

Advertisement

चीनले पनि निर्वाचन सम्पन्न भइसकेपछि प्रतिक्रिया दिने नेपालस्थित चिनीयाँ दूतावासका एक अधिकारीले बताए ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top